समाज / स्थानीय

बुटवलमा मजदुर नेताको स्मृतिमा सालिक सहितको पार्क

मजदुरका रुपमा काम गर्ने र श्रमिकलाई चेतना भरेर संगठित गर्दै परिवर्तनको आन्दोलनमा सरिक भएका एकजना मजदुर नेताको स्मृतिमा बुटवलमा सालिकसहितको पार्क निर्माण भएको छ । मजदुर नेताको स्मृतिमा निर्माण भएको यो पार्क यसक्षेत्रकै पहिलो...

पुरा पढ्नुहोस
लुम्विनी विशिष्टीकृत सहकारी भवनको शिलान्यास

तिलोत्तमामा देशकै सबै भन्दा ठूलो दुग्ध प्रशोधन केन्द्र लुम्विनी विशिष्टीकृत सहकारी संघको दुग्ध प्रशोधन तथा उत्पादन भवनको शिलान्यास गरिएको छ । बुधबार आयोजित एक समारोहका बीच भवनको शिलान्यास गरिएको हो । तिलोत्तमाको पश्चिम पौनीमा...

पुरा पढ्नुहोस
दाङमा हायस दुर्घटना, चालकसहित चार जना घाइते

दाङमा हायस दुर्घटना हुँदा चार जना घाइते भएका छन् । बुधबार दिउँसो साढे ३ बजे तुलसीपुर उपमहानगरपालिका-१३ भञ्ज्याङमा दुर्घटना भएको इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ । घाइते मध्ये चालकको अवस्था गम्भीर छ । नेपालगन्जका...

पुरा पढ्नुहोस
जिल्ला प्रशासन कार्यालय गुल्मीले दिन्छ राति ७-८ बजेसम्मै सेवा

सामान्यतया कार्यालय समय बिहान १० बजेदेखि ५ बजेसम्म हो । त्यही समय भित्र सेवाग्राहीले सेवा पाउने गर्दछन । तर जिल्ला प्रशासन कार्यायल गुल्मीले भने कार्यालय समय सकिए पछि समेत सेवा दिने गरेको छ । सेवाग्राहीको...

पुरा पढ्नुहोस
तस्करी रोक्न व्यवसायी जुटे नाका निगरानीमा

  भारतबाट कुखुराको अवैध आयात बढेपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले नाकाहरुमा सुरक्षा सतर्कता बढाउन निर्देशन दिएको छ । सुरक्षा निकायले सिमा नाकामा कडाई नगर्दा अवैध पैठारी बढेको भन्दै किसान र व्यवसायी आफै तस्करी नियन्त्रणकालागि जुटेका थिए...

पुरा पढ्नुहोस
सिद्धार्थनगरमा निःशुल्क जैविक सार्वजनिक शौचालय

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा निःशुल्क जैविक सार्वजनिक शौचालय संचालनमा आएको छ । शौचालयको निर्माण सम्पन्न गरेर उपभोक्ता समितिले नगरपालिका कार्यालयलाई हसान्तरण गरेपछि शौचालय संचालनमा आएको हो । बिहीवार नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानले बुद्धचोकस्थित सार्वजनिक शौचालयमा...

पुरा पढ्नुहोस