समाज / स्थानीय

दीप बोर्डिङमा नमुना निर्वाचन सम्पन्न

बुटवल । बुटवल–८, सुख्खानगरमा अवस्थित दीप बोर्डिङ हाई स्कुलमा बुधबार नमुना मतदान सम्पन्न भएको छ । मङ्सिर ४ गते हुन गइरहेको संघ र प्रदेश तहको निर्वाचनको सन्दर्भमा विद्यार्थीहरूलाई प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीको बारेमा जानकारी गराउने...

पुरा पढ्नुहोस
बुटवलभित्रका अव्यवस्थित तार व्यवस्थापन गर्न कार्यदल  

बुटवल । रुपन्देहीको मुख्य शहरी क्षेत्रमा रहेका अव्यवस्थित तार व्यवस्थापन गरिने भएको छ । मंगलबार बुटवल उपमहानगरपालिकामा बसेको सर्वपक्षीय बैठकले तार व्यवस्थापनका लागि नेपाल विद्युत प्राधिकरण बुटवल वितरण केन्द्रका प्रमुखको संयोजकत्वमा कार्यदल बनाएको छ । समितिले...

पुरा पढ्नुहोस
नेत्रहिन युवा संघ रुपन्देहीद्धारा ‘अपाङ्गता मैत्री निर्वाचन संरचना माग ’

बुटवल । नेत्रहिन युवा संघ नेपाल रुपन्देहीले आगामी मंसिर ४ गते हुने  प्रदेश सभा तथा प्रतिनिध सभा  निर्वाचनमा अपाङ्गता भएका व्याक्तिहरुको समान सहभागीताको लागि माग गरेको छ । विगतका स्थानीय तह निर्वाचन लगायत अन्य निर्वाचनमा...

पुरा पढ्नुहोस
रुपन्देहीको पर्यटन विकासमा पूर्वअर्थमन्त्रीका यस्ता छन् एजेण्डा

बुटवल । आर्थिक समृद्धिका लागि पर्यटन क्षेत्रको विकासलाई विशेष प्राथमिकता दिँदै पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले विशेष योजना अगाडि सारेका छन् । रुपन्देही क्षेत्र नं २ मा नेकपा एमालेको तर्फबाट प्रतिनिधि सभाको उम्मेदवार रहेका पौडेलले आफ्नो प्रतिवद्धता पत्रमा...

पुरा पढ्नुहोस
कामना सेवा बैंक द्धारा आयोजित रक्तदान कार्यक्रममा ९० युनिट रगत संकलन

बुटवल । कामना सेवा विकास बैंकले आफ्नो १६ ओैं वार्षिक उत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्र्तगत रक्तदान जिवन दान भन्ने मूलमर्म लाई आत्मसाथ रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बुटवलमा रहेको नेपाल स्वयंसेवि रक्तदाता समाज रुपन्देही...

पुरा पढ्नुहोस
सहज सकोस को ११ औं स्थापना दिवस सम्पन्न

बुटवल । सहज बचत तथा ऋण सहकारी सस्था लि रुपन्देहीले आफ्नो ११औं स्थापन दिवस विभिन्न कार्यक्रम गरि गरेर स्थापना दिवस मनाएको हो । सस्थाले बुटवल ७ स्थित राधाकृष्ण टोल निवसी मिर्गौला पीडित हिरा वि.क लाई...

पुरा पढ्नुहोस
टक्सार कम्पलेक्समा क्यानभास युनिसेक्स सैलुन तथा एकेडेमी

रुपन्देहीको बुटवल अमरपथ स्थित टक्सार कम्पलेक्समा क्यानभास युनिसेक्स सैलुन तथा एकेडेमी संचालनमा आएकोछ । बिगत लामो समय देखी यस क्षेत्रमा रहेर व्यवसायीक रुपमा सैलुन व्यवसाय संचालन गर्दै आएकी ब्रिटिना गिरीलेसैलुन तथा एकेडेमी संचालनमा ल्याएकी...

पुरा पढ्नुहोस
बुटवलमा प्रदर्शनी तयारीको काम तिब्र

बुटवल । रुपन्देही उद्योग संघ बुटवल नेपाल उद्योग परिसंघ, काठमाडौं तथा लुम्विनी प्रदेश उद्योग परिसंघको संयुक्त आयोजनामा बुटवलमा “संमृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशिलताको विस्तार” भन्ने मूल नाराका साथ आगामी पौष ७ गतेदेखि १९ गतेसम्म...

पुरा पढ्नुहोस
रुपन्देहीको देवदह-५ पाल्पाली टोलमा श्रीमान श्रीमतीको मृत अवस्थामा फेला

बुटवल । रुपन्देहीको देवदह नगरपालिका–५ मा २ जना मृत फेला परेका छन । सोमबार विहान सोहि वडाको पाल्पालीटोलमा श्रीमान श्रीमतीको मृत अवस्थामा फेला परेकाे प्रहरीले जनाएको छ । देवदह प्रहरी चौकीका प्रमुख गंगाबहादुर सारुले...

पुरा पढ्नुहोस
‘बहुला काजीको सपना’ नाट्क बुटवलमा कार्तिक २२ गते मञ्चन हुने

बुटवल  । साहित्यकार विजय मल्लद्धारा लिखित बहुला काजीको सपना नाट्कको रुपमा प्रस्तुती बुटवलमा प्रस्तुत हुने भएको छ । बुटवलस्थित बागेश्वरी संगितालयमा यहीँ कार्तिक २२ गते थिएटर नाटकको रुपमा मञ्चन गर्न लागिएको हो । नाटकका निर्देशक...

पुरा पढ्नुहोस