समाज / स्थानीय

स्वस्थ्य शिविरमा ११ सय जनालाई सेवा

बुटवल । सन्धिखर्क नगरपालिकाका दीर्घरोगीहरुलाई गाउमै विशेषज्ञबाट निशुल्क जाच, औषधी, परामर्श दिईएको छ । सन्धिखर्क नगरपालिकाको आयोजना तथा चौराहा हस्पिटलको प्राविधिक सहयोगमा अर्घाखाची आवासिय माविमा राखिएको शिविरमा हाडजोर्नी, नसा तथा मनोरोगका बिरामीहरु बढि भेटिएको उपचारमा...

पुरा पढ्नुहोस
न्यानो कपडा तथा शैक्षिक सामाग्री वितरण

बुटवल । गुल्मी जिल्लाको छत्रकोट–३ स्थित एक विद्यालयमा अध्ययरत विपन्न विद्यार्थीहरुलाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरिएको छ । रोटरी क्लब अफ बुटवल डाउनटाउनले श्री चण्डीदेवी आधारभुत बिधालयमा अध्ययरत अति विपन्न २ सय ५०...

पुरा पढ्नुहोस
बुटवल सुनचादी व्यवसायी संघ बुटवलको तेस्रो बार्षिक साधारणसभा सम्पन्न

व्यवसायीक असुरक्षाले व्यवसाय संकटमा परेको गुनासो बुटवल । सुनचादी व्यवसायीहरुले विभिन्न क्षेत्रबाट आफ्नो व्यवसायमा असुरक्षा बढेर गएको हुदा व्यवसाय पलायन बढेर जाने खतरा देखिएको हुदा व्यवसायीक सुरक्षाको माग गरेका छन् । उनीहरुले अपराधिक तत्वबाट हुने चोरी,...

पुरा पढ्नुहोस
रोहिणीमा उत्पे्रणा तथा उद्घोषण तालिम सम्पन्न

  बुटवल । निजी तथा आवासिय विद्यालय एशोसियशन नेपाल ९नेशनल प्याब्सन० रुपन्देहीका सदस्य विद्यालयका शिक्षक कर्मचारीका लागि एक दिने शिक्षक उत्पे्रणा तथा उद्घोषण तालिम कार्यक्रम आइतबार रुपन्देहीको रोहिणी धकधईमा भएको छ । नेशनल प्याब्सन रोहिणी गाँउपालिकाको...

पुरा पढ्नुहोस
युवाकवी महेश्वरको ‘संवेदनाको आकार’ लोकार्पण

बुटवल । अनुराग साहित्य समाज नेपाल रुपन्देही देवदहको तेस्रो अधिवेशन तथा कृति लोकार्पण र सृष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ । देवदहमा भएको कार्यक्रममा समाजको तेस्रो अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ भने कवि महेश्वर...

पुरा पढ्नुहोस
स्वीभप्ट टेक्नोलोजीले बुटवलको प्राविधिक शिक्षामा सहकार्य गर्ने

बुटवल । हङ्गकङ्गमा केन्द्रीय कार्यालय रहेको स्वीभट् टेक्नोलोजीले रुपन्देहीको बुटवल उपमहानगरपालिकाका विद्यालयमहरु प्राविधिक धारमा विशेष काम गर्ने भएको छ । पछिल्लो समयमा प्राविधिक शिक्षा अनै अहिलेको आवश्यकता भैरहेको परिपेक्षमा स्वीभट् टेक्नोलोजी प्रालि लिमिटेड नेपालले सामाजिक...

पुरा पढ्नुहोस
महिमा ज्योती मण्डलीद्वारा ख्रीष्टमस शुभकामना आदान–प्रदान

बुटवल,पुस ८ । महिमा ज्योती मण्डली बुटवल–११ देवीनगरको आयोजनामा ‘क्रिसमस डे’ को अवसरमा ख्रीष्टमस शुभकामना आदान–प्रदान सम्पन्न भएको छ । महिमा ज्योति मण्डलीका अध्यक्ष कृष्णप्रसाद शर्माको अध्यक्षता तथा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा अर्यालको प्रमुख...

पुरा पढ्नुहोस
कालिकाको वार्षिकोत्सव सम्पन्न

बुटवल । कालिका मानवज्ञान माबी बुटवलको ६२ औ वार्षिकोत्सव पत्रकार, शिक्षक र विद्यार्थीहरुलाई सम्मान गर्दै सम्पन्न भएको छ। विद्यालयमा आयोजित वार्षिकोत्सव मूल समारोहमा पत्रकारिताको माध्यमबाट सामुदायिक शिक्षाको समुन्नतिमा योगदान पुर्याए वापत कान्तिपुर दैनिककी सम्बाददाता सन्जु पौडेल,...

पुरा पढ्नुहोस
उजीरसिंह माविको ५९ औं वार्षिकउत्सव सम्पन्न

बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर २ स्थित उजिरसिंह माध्यामिक विद्यालयको ५९ औं वार्षिकउत्सव तथा अभिभावक दिवस बिहीबार सम्पन्न भएको छ । विद्यालयको वार्षिकउत्सवको उद्घाटन गर्दै वडा अध्यक्ष सुनील शाक्यले उजीरसिंह इतिहास बोकेको सामुदायिक विद्यालयको...

पुरा पढ्नुहोस
प्रहरीले स्थानिय महिला बाट पिडित तेस्रो लिंगीलाई नै पक्राउ गरेको भन्दै तेस्रो लिंगी सम्बद्ध संघसंस्थाहरु विरोधमा

बुटवल । बुटवलस्थित सडक, चोक तथा सार्वजनिक स्थानमा जम्मा भएर पैदलयात्रीलाई यौनजन्य इसाराका संकेतहरुबाट जिस्काएको आरोपमा प्रहरीले ७ जना महिलालाई पक्राउ गरेपछि तेस्रो लिंगी सम्बद्ध संघसंस्थाहरु विरोधमा उत्रिएका छन् । बुटवलमा पत्रकार सम्मेलनको आयोजना...

पुरा पढ्नुहोस