समाचार
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यसपालिको मनसुनमा १८ लाखभन्दा बढी मानिस प्रभावित हुने अनुमान गरिएको छ । प्राधिकरणले आज सार्वजनिक गरेको विवरणअनुसार बढी पानी पर्ने अनुमान गरिएको यसपालीको मनसुनमा १८ लाख...
पुरा पढ्नुहोसभैरहवाको रण अम्बिका आंखा अस्पतालको भवन निर्माणको ठेक्कामा सेटिङ भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । अस्पतालको भवन निर्माणका लागि गरिएको टेन्डर प्रक्रियामा अमुक निर्माण कम्पनीलाई छनोट गर्ने नियत राखी नियमविपरित गरेको...
पुरा पढ्नुहोसबुटवल । यही जेठ २३ र २४ गते बुटवलमा श्रमाधान रोजगार मेला हुने भएको छ । बेरोजगार युवालाई रोजगारमा जोड्ने गरी यहीँ जेठ २३ र २४ गते श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, प्रदेश सरकार...
पुरा पढ्नुहोसदुर्घटना पूर्वतयारी स्वरुप भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्ण आपतकालीन अभ्यास गरिएको छ । जिल्लास्थित सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सरोकारवाला नागरिकको सहभागितामा बिमानस्थलमा पुर्ण आपतकालिन अभ्यास गरिएको हो । दुई वर्षको अन्तरमा गर्ने गरिएको यस्तो खालको अभ्यासले बिमानस्थल...
पुरा पढ्नुहोसबुटवल । लुम्बिनी प्रादेशिक अस्पतालका नवनियुक्त मेडिकल सुपेरिटेन्डेन डा. ईन्द्र ढकालले शल्यक्रिया सेवाका लागि महिनौ कुर्नुपर्ने अवस्थालाई कम गर्न क्षमता वृद्धि गरिने बताएका छन् । शल्यक्रिया कक्ष थप गरी एक महिना भित्रै सेवालाई दोब्बरले...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ काे वार्षिक नीति तथा कार्यक्रम सदनमा प्रस्तुत गरेकाे छ। प्रदेश प्रमुख अमिक शेरचनले नीति तथा कार्यक्रम सदनमा प्रस्तुत गरेका हुन्। यस्ताे छ नीति तथा कार्यक्रम (पुर्ण पाठका लागि क्लिक गर्नुहोस्) Mananiya...
पुरा पढ्नुहोसगुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । दुर्घटनामा परेर सत्यवती गाउँपालिका वडा नम्बर ८ भार्से निवासी ३२ वर्षकी कमला बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका...
पुरा पढ्नुहोसगुल्मी जिल्लाका गाउँपालिकाहरु मध्ये आर्थिक बर्ष २०८१ /०८२ का लागि नेपाल सरकार बाट सबै भन्दा बढि बजेट मालिका गाउँपालिकाले पाएको छ । मालिकाले आगामी आर्थिक बर्षका लागि ४२ करोड २५ लाख बजेट पाएको हो...
पुरा पढ्नुहोसबुटवल । तिलोत्तमा नरपालिकामा जारी चौथो संस्करणको ‘नगरउप प्रमुख दायित्व ग्रामिण महिला उद्यम द्रुतिकरण कार्यक्रम २०८१’ अनुसार उत्कृष्ट ९ जना उद्यमी छनौटमा परेका छन् । प्रतिष्पर्धाको आधारमा उनिहरुले ल्याउने योजना, विषय बस्तुसहित छनौट गरी...
पुरा पढ्नुहोसरुपन्देहीको बुटवलमा भएको अक्सफोर्ड एसईइ खुल्ला डान्स प्रतियोगिताको उपाधि ज्ञानज्योति मावि देवदहकी विद्यार्थी मन्जिता रानाले जितेकी छन् । उनले रुपन्देही जिल्लाका ३३ प्रतिस्प्रर्धी समुहलाई पछिपार्दै ज्ञानज्योति देवदह टटेराकी राना प्रथम भएकी हुन् । उनले उपाधि सहित...
पुरा पढ्नुहोस









