समाचार

गुल्मीमा पनि चट्याङ लागेर २ जना घाइते

बिहीबार साँझ गुल्मीमा चट्याङ लागेर २ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार इस्मा गाउँपालिका –६ अम्मपुर दोबाटामा चट्याङ पर्दा स्थानीय ३५ वर्षीया राधा विक र ३० वर्षीया सीता विक घाइते भएका हुन्। घाइते...

पुरा पढ्नुहोस
बुटवल उद्याेग वाणिज्य संघका सदस्यलाई यति एयरलाईन्समा छुट

बुटवल उद्याेग वाणिज्य संघका सदस्यलाई यति एयरलाईन्समा छुट सुविधा यति एयरलाईन्सले बुटवल उद्याेग वाणिज्य संघ रुपन्देहीका सदस्यलाई हवाई टिकटकाे शुल्कमा छुट सुविधा दिने भएकाे छ । बुटवल उद्योग बाणिज्य संघ, रुपन्देही र यति एयरलाइन्स लिमिटेड...

पुरा पढ्नुहोस
अतिरिक्त २ अर्ब माग गर्दै ठेकेदारले रोक्यो बुटवल–नारायणगढ सडकको काम

बुटवल । चिनियां ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसन प्रालिले अतिरिक्त पैसा माग्दै नारायणगढ–बुटवल सडक खण्डको काम ठप्प पारेको छ । कम्पनीले सार्वजनिक रूपमा मनसुनका कारण काम हुन नसकेको प्रस्टीकरण दिए पनि थप २...

पुरा पढ्नुहोस
सैनामैना व्यापार संघद्वारा करबारे प्रशिक्षण

सैनामैनाका व्यापारी, व्यवसायी तथा उद्यमीहरुले करको दायरा बढाउनुका साथै करदातामा प्रोत्साहन जगाउने खालका कार्यक्रम सञ्चालन गर्न आग्रह गरेका छन् । कर तिरे पनि त्यसको सदुपयोग भए, नभएको जानकारी नहुने र कर तिर्नका लागिसमेत सास्ती...

पुरा पढ्नुहोस
विक्रि भएको घर कानून अनुसार प्राप्त गर्नुपर्ने माग

बुटवल । रुपन्देहीको तिलोत्तमामा ३ स्थित स्थानीय बिमला कुमारी श्रेष्ठबाट कानूनी रुपमा खरिद गरेको घर प्रशासन संग संमन्वय माग्दा समेत काली नगरिदिएको पिडीत पशुपती घिमिरले बताएका छन् । बुधबार पत्रकार सम्मेलनको आयोजना गरी उनले आफुले...

पुरा पढ्नुहोस
बुटवलमा खुल्यो २५ लाखको लगानीमा ‘हाम्रो बटौली भान्साघर’

बुटवल । बुटवल उपमहानरपालिका वडा नम्बर २ मा ‘हाम्रो बटौली भान्सा घर’ सञ्चालनमा आएको छ । ६ जना युवाहरुको संयुक्त लगानीमा भान्साघर सञ्चालनमा आएको हो । लायन्स चोकमा यम बराल (सानु), प्रबिन उदय, श्याम थापा,...

पुरा पढ्नुहोस
प्रहरीको आन्तरिक संगठन सुदृढिकरणलाई प्राथमिकतामा -महानिरीक्षक कुँवर

नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवरले प्रहरीको आन्तरिक संगठन सुदृढिकरणलाई प्राथमिकता दिएको बताएका छन् । उनले यस क्रममा सबै प्रहरीको खाता जाँच सुरुवात गरिएको जनाए । संगठनको आन्तरिक सुदृढिकरण बिना नागरिकको भरोसा जित्न सम्भव नभएकाले...

पुरा पढ्नुहोस
लुम्बिनीमा बन्यो डाटा पोर्टल

दाङ–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशका हरेक कामलाई तथ्यांकको आधारमा मुल्यांकन गरिने बताएका छन् । प्रदेश सरकार र मातहतका कार्यालयले सम्पादन गरेका कामलाई तथ्यांकको आधारमा बस्तुगत मुल्यांकन गरेर अघि बढ्नुपर्ने, तथ्यांकलाई मुल्यांकनको आधार बनाउदा...

पुरा पढ्नुहोस
विद्युतीय सवारीको प्रयोग बढाउन बुटवलमा छलफल

बुटवल । जलवायु परिवर्तन, पेट्रोलियम पदार्थको सीमितता र बढ्दो वायु प्रदुषणका कारण विद्युतीय सवारीको प्रयोग बढ्दो छ । शहरलाई प्रदुषणमुक्त बनाउन वातावरणमैत्री सवारी साधन सञ्चालनका लागि बुटवल उपमहानगरपालिका, एशियाली विकास बैक एडीबी र स्थानीय...

पुरा पढ्नुहोस
तिलोत्तमामा लेनदेनको आपसी विवाद मिलाउन दुर्गा प्रसाईका समर्थक झण्डा बोकेर बिरोधमा

बुटवल । रुपन्देहीको तिलोत्तमामा लेनदेनको विषयमा आपसी विवादका बीच दुर्गा प्रसाईका समर्थक बताउने एक समूहले मँगलबार प्रदर्शन गरेका छन् । तिलोत्तमा-३ स्थित स्थानीय बिमला कुमारी श्रेष्ठले कानूनी रुपमा विक्री गरिसकेको घर पुनः बिमलाले नै...

पुरा पढ्नुहोस