समाचार

भैरहवा उडान गर्ने सर्तसहित थाइ एयरको उडान प्रतिबन्ध फुकुवा

नागरिक उड्डयन प्राधिकरणले थाइ एयर एसियाको उडान प्रतिबन्ध फुकुवा गरेको छ । थाइ एयर एसियाले स्पष्टीकरणसहित लिखित रूपमा माफी मागेपछि प्राधिकरणले उडान प्रतिबन्ध फुकुवा गरेको हो । आइतबार उडान अनुमति नलिई काठमाडौं आएको थाइ...

पुरा पढ्नुहोस
म्यानमारका संस्कृतीमन्त्री यूटिन द्वारा लुम्बिनी भ्रमण

म्यानमार सरकारका धार्मिक मामिला तथा सँस्कृती मन्त्री यूटिन ओलुयिनले बुधबार बुद्धजन्मस्थल लुम्बिनी भ्रमण गरेका छन् ।    मन्त्री यूटिनलाई लुम्बिनी विकास कोषका बरिष्ठ सुरक्षा अधिकृत खगेन्द्र काफ्ले, सूचना अधिकृत राजन बस्नेत, सूचना शाखाका विकास लामाले स्वागत...

पुरा पढ्नुहोस
धनधान्य एवं ऐश्वर्यकी देवी लक्ष्मीपूजा आज मनाइँदै

यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदै छ । सफासुग्घर र लिपपोत गरिएको घरमा मात्र लक्ष्मीले बास गर्छिन् भन्ने मान्यता छ ।...

पुरा पढ्नुहोस
सिन्धुली कला घरको आयोजनामा कार्तिक १५ र १६ गते बुटवलमा देउसी भैलो कार्यक्रम हुने

कमलामाई नगरपालिका–३ सिन्धुलीमा स्थापना भएको सिन्धुली कला घरको आयोजनामा कार्तिक १५ र १६ गते बुटवलमा देउसी भैलो कार्यक्रम हुने भएको छ । बुटवलका विभिन्न चोकहरुमा सिन्धुली कला घरले कला संस्कृतिको संरक्षण संगै सांस्कृतिक विद्यालयको रुपमा...

पुरा पढ्नुहोस
प्रहरी ईन्स्पेक्टर सुनारको खुबी: कर्तव्यज्यान मुद्धाका फरार प्रतिवादी १० वर्षपछि पक्राउ

कपिलवस्तुमा कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादी १० वर्ष पछि पक्राउ परेका छन् । कपिलवस्तु जिल्लाको बुद्धभुमि नगरपालिका वडा न.१० महुवापुरबाट फरार रहेका राम प्रसाद कोरीलाई शनिबार पक्राउ गरिएको हो । ईलाका प्रहरी कार्यालय गोरुसिंगे कपिलवस्तुका...

पुरा पढ्नुहोस
सैनामैनामा विद्यालय स्तरिय लोक भजन प्रतियोगिता हुँदै

बुटवल । राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिस्ठान नेपाल जिल्ला कार्य समिति रुपन्देहीको आयोजनामा विद्यालय स्तरिय लोक भजन प्रतियोगिता हुने भएको छ । समितिले सैनामैनामा पत्रकार सम्मेलनको आयोजना गरी विद्यालय स्तरिय लोकभनज प्रतियोगिता गर्न...

पुरा पढ्नुहोस
बुटवलको अमरपथमा दीपावली महोत्सव हुने

बुटवलको अमरपथमा दीपावली महोत्सव हुने भएको छ । अमरपथ टोल व्यवसायी समितिको आयोजनामा यहि कात्तिक १५ देखि १७ गतेसम्म ‘अमरपथ दीपावली महोत्सव’ गर्न लागिएको हो । अमरपथ दीपावली महोत्सव मल्लीकम्प्लेक्सभन्दा माथिल्लो अमरपथ चोकदेखि दुरसञ्चार अंगाडिको...

पुरा पढ्नुहोस
कार्तिक कृष्णपक्षः आजदेखि दोस्रो चाड तिहार (यमपञ्चक) सुरु

कार्तिक कृष्णपक्षः आजदेखि दोस्रो चाड तिहार (यमपञ्चक) सुरु काठमाडौं । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने हिन्दूहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् रुपमा आरम्भ हुँदैछ । बिहान ११ः०१ बजेसम्म द्वादशी र...

पुरा पढ्नुहोस
बुटवल उपमहानगरपालिका आधुनिक वधशाला सञ्चालनको निर्णयबाट पछाडि नहट्ने

बुटवल उपमहानगरपालिकाले आधुनिक पशु वधशाला सञ्चालन गर्ने निर्णयबाट पछाडि नहट्ने बताएको छ । लामो प्रयासपछि सञ्चालनमा आएको आधुनिक वधशालामा जान व्यवसायी नमानेको बताउँदै उपमहानगरले व्यवसायीका समस्या समाधान गर्न तयार रहेको स्पष्ट पारेको छ । तर आधुनिक...

पुरा पढ्नुहोस
सुप्रिम सहकारीमा रवि लामिछाने ‘कनेक्सन’

सूर्यदर्शन सहकारीको बचत ठगीको कसूरमा पक्राउ परेका पूर्व डीआईजी छविलाल जोशीलाई कात्तिक ५ मा पोखराबाट बुटवल लगियो। जोशीसँग जिल्ला सरकारी वकीलको कार्यालय, रुपन्देहीमा दुई दिनसम्म बयान लिइयो। बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको...

पुरा पढ्नुहोस