समाचार

रुपन्देही-४ मा शुक्लाकाे अग्रता

भैरहवा- प्रतिनिधिसभा सदस्य निर्वाचनकाे मतगणना जारी छ । यसैक्रममा बिहान सुरु भएकाे रुपन्देही-४ काे मतगणनामा लाेकतान्त्रिक समाजबादी पार्टी (लाेसपा)का सर्वेन्द्रनाथ शुक्लाले सुरुवाती अग्रता कायम गरेका छन् । दिउँसोसम्म गणना गरिएको दुई हजार ५ सय ३०...

पुरा पढ्नुहोस
रुपन्देही-३ मा मतगणना सुरु

भैरहवा- रुपन्देही क्षेत्र नम्बर ३ को मतगणना सुरु भएको छ ।  निर्वाचन अधिकृतको कार्यालयका अनुसार साेमबार दिउँस साढे १ बजेबाट मतगणना सुरु भएकाे हाे । सर्बदलीय बैठकको निर्णयअनुसार मतगणना सुरु गरिएको रुपन्देहीका मुख्य निर्वाचन अधिकृत...

पुरा पढ्नुहोस
रुपन्देही-४ मा लोसपाका शुक्ला अगाडि, प्रमोदले पछ्याउँदै

बुटवल । रुपन्देही क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभातर्फ  जारी मतगणनामा लोसपा उम्मेद्वार शर्वेन्द्रनाथ शुक्लाले अग्रता लिएका छन् । २ हजार २४८ मत गणना हुँदा शुक्लाले ९९५ मत प्राप्त गरेका छन् । नेपाली काँग्रेसका प्रमोद...

पुरा पढ्नुहोस
दाङ–३ मा एमालेकी कोमल वलीको अग्रता, गठबन्धन पछ्याउँदै

दाङ क्षेत्र नम्बर ३ प्रतिनिधिसभा सदस्यमा एमालेकी उम्मेदवार कोमल वलीले अग्रता लिएकी छन् । ३०६ मत गणना गर्दा वलीले १२८ मत ल्याकी छन् भने गठबन्धनका उम्मेद्वार काँग्रेस केन्द्रिय सदस्य गिरीले ११३ मत ल्याएका छन् ।...

पुरा पढ्नुहोस
विष्णु पौडेलको निर्वाचन क्षेत्र रुपन्देही–२ मा मतगणना सुरु

रुपन्देही क्षेत्र नम्बर २ मा प्रतिनिधि सभातर्फ भर्खरै मतगणना सुरु भएको छ । बिहान ११ बजेदेखि मतगणना गर्ने भनिएकोमा सर्वदलीय बैठक लम्बिएकाले गणनामा केही ढिलाई भएको हो । निर्वाचन अधिभकृतको कार्यालय रहेको बुटवल उपमहानगरपालिकाको...

पुरा पढ्नुहोस
बाँके ३ मा एमालेका कक्षपतिको सुरूवाती अग्रता

रूपन्देही । बाँकेको प्रतिनिधिसभा क्षेत्र नं ३ मा कांग्रेस सहमहामन्त्री किशोरसिँह राठोरलाई पछि पार्दै एमालेका किस्मत कक्षपतिले सुरूवाती अग्रता लिएका छन् । अहिलेसम्म १ हजार २४८ मत गणना हुँदा नेकपा एमालेका जिल्ला अध्यक्ष समेत रहेका...

पुरा पढ्नुहोस
मतपेटिका फुटेको पाइएपछि प्यूठानमा विवाद

प्यूठान । मत पेटिकाको शिल तोडिएको पाइएपछि प्यूठानमा विवाद भएको छ । विवादले बस्न नसकेको सर्वदलीय बैठक भर्खर सुरु भएको छ । झिम्पस्थित नौबाहिनी बराह मावि मतदान केन्द्रको मतपेटिकाको सिल तोडिएको पाइएको छ । यस्तै...

पुरा पढ्नुहोस
रुपन्देही–५ मा मतगणना सुरु

बुटवल । रुपन्देही क्षेत्र नम्बर ५ को मतगणना थालिएको छ । सर्बदलीय बैठकान छलफल पश्चात गैडहवा गाउँपालिकामा रहेको निर्वाचन अधिकृतको कार्यालयमा केहिबेरअघि देखि मतपत्र पट्याउन सुरु गरिएको हो । अहिले कार्यालयमा तीन ठाउँमा मतगणना सुरु...

पुरा पढ्नुहोस
रुपन्देही–२ मा सकियो सर्वदलीय बैठक, ११ बजेपछि मतगणना

बुटवल । रुपन्देही क्षेत्र नम्बर २ मा विहान ११ बजेपछि मत गणना सुरु हुने भएको छ । भर्खरै सम्पन्न सर्वदलीय बैठकले उक्त निर्णय गरेको हो । निर्वाचन अधिकृतको कार्यालय बुटवल उपमहानगरपालिकामा सम्पन्न बैठकले मतगणना के...

पुरा पढ्नुहोस
गुल्मीको अर्बेनीमा मंगलबार पुनः मतदान हुने

गुल्मी । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन अन्र्तगत गुल्मी जिल्लामा स्थगित भएको मतदान केन्द्रमा मंगलवार पुनः मतदान हुने भएको छ । जिल्लाको क्षेत्र नम्बर– १ को कालीगण्डकी गाउँपालिका वडानम्ब-२ अर्बेनीमा रहेको भगवती माध्यमिक विद्यालयको...

पुरा पढ्नुहोस