भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन तिलोत्तमा नगरपालिकाद्वारा सुलभ फार्मेसी सञ्चालन रास्वपा बुटवल सभापतिमा राजन, तिलाेत्तमामा रुस्तम र सैनामैनामा लक्ष्मण निर्वाचित बाजा नबजाउने गाउँ, यसरी चिच्याउने चलन || Palpa Satyawati Bajai video घरभित्र अर्को घर बनाउने अनौठो चलन || गुल्मीको रोचक गाउँ – Video                
समाचार :

राष्ट्रपति भण्डारी द्वारा सिद्धबाबा मन्दिर दर्शन

पाल्पामा रहेकाे सिद्धबाबा मन्दिरमा राष्ट्रपति विद्यादेवी भण्डारीले विहिवार पूजाआजा तथा दर्शन गरेकी छन् ।  मन्दिर दर्शन गरन पुगेकी राष्ट्रपति भण्डारीलाई मन्दिर  विकास समिति,तिनाउ गाउँपालिका तथा जिल्ला प्रशासन कार्यालय,पाल्पाले संयुक्तरुपमा स्वागत गरेका थिए ।
मन्दिर विकास समितिका अध्यक्ष दलबहादुर गुरुङले मन्दिरकाे गरिमा र महिमाका बारेमा राष्ट्रपतिलाई अवगत गराएका थिए । साथै राष्ट्रपति भण्डारीले मन्दिर विकास समितिकाे निम्ताे स्वीकार गरि पूजाआजा र दर्शन गर्न पाउँदा आफू खुसी भएकाे बताउँदै मन्दिर विकास समितिप्रति आफू आभारी रहेकाे बताईन् ।
मन्दिर विकास समिति र तिनाउ गाउँपालिकाकाे तर्फबाट राष्ट्रपति लाई मायाकाे चिनाे स्वरुप पाल्पाली ढाका तथा करुवा प्रदान गरिएकाे थियाे ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित