समाचार

बैंकको ज्यादती विरुद्ध बुटवलका उद्योगी व्यवसायी पनि आन्दोलित

नेपाल राष्ट्र बैंकले जारी गरेको चालु पुँजी मार्गदर्शन तथा बैंकहरुले उद्योगी व्यवसायीहरु प्रति गरेको अव्यवहारिक नीतिका विरुद्ध रुपन्देहीका उद्योगी व्यवसायीहरु पनि आन्दोलित भएका छन् । यसका सन्दर्भमा नेपाल उद्योग वाणिज्य महासंघले हालै दाङमा प्रदेश...

पुरा पढ्नुहोस
आज तमु ल्होसार, सार्वजनिक बिदा

गुरुङ समुदायले पुरानो वर्षलाई बिदाई गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते आज ‘तमु ल्होसार’ पर्व मनाउँदैछन्। ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो। तमु...

पुरा पढ्नुहोस
डीएसपी ठगबहादुर केसी निलम्बित

३५ तोला सुन नियन्त्रणमा लिएर व्यापारीसँग २५ लाख रुपैयाँ मागेको आरोप लागेका इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी ठगबहादुर केसीलाई निलम्बित भएका छन्। प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले केसीलाई बिहीबार निलम्बन गरेको हाे। प्रहरी...

पुरा पढ्नुहोस
भोली देखि बुटवलमा सडक खाना महोत्सव हुँदै

होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले बुटवलमा सडक खाना महोत्सव आयोजना गर्दै छ । लुम्बिनी प्रदेशका सबै जिल्लाका मौलिक र चलनचल्तीका विभिन्न परिकारहरुलाई एकै थलोमा पस्किने र सडक खाना संस्कृतिको विकास गर्ने उद्देश्यले शुक्रवारदेखि...

पुरा पढ्नुहोस
भैरहवामा लालमतीको हत्या कि आत्महत्या ?

रूपन्देहीको सिद्धार्थनगर (भैरहवा) मा एक युवतीको रहस्यमय मृत्यु भएको छ । प्यूठान नगरपालिका–५ जुम्रिकाँढा पूर्णगाउँकी २२ वर्षीया लालमती खत्री क्षेत्री रूपन्देहीको सिद्धार्थनगर–१३ हाटबजारस्थित आफ्नै कोठामा १ हप्ता अगाडि झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । २...

पुरा पढ्नुहोस
साई कृपा कृषि सहकारीको सावजनिक सुनुवाई

बुटवल । साई कृपा कृषि सहकारी संस्था लिमिटेड बुटवल रुपन्देहीको सावजनिक सुनुवाई मंगलबार सम्पन्न भएको छ । नेपाल लाइवस्ट्क सेक्टर इनोभेसन परियोजना बुटवलको अनुदान सहयोगमा बुटवल उपमहानगरपालिका वडा नम्बर–१७ हरिहरपुरमा दुग्ध संकल्प प्रशोधन...

पुरा पढ्नुहोस
बुटवलका डिएसपी केसीलाई निलम्बन गर्न सिफारिस

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डिएसपी) ठगबहादुर केसीलाई निलम्बन गर्न सिफारिस गरिएको छ। प्रहरी प्रधान कार्यालय नक्सालले उनलाई निलम्बन गर्न भन्दै गृह मन्त्रालयमा सिफारिस गरेको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआइजी) टेकप्रसाद राईले...

पुरा पढ्नुहोस
होटल पौवाले नयाँ वर्ष विशेष कार्यक्रम गरी मनाउने

बुटवल । अघिल्लो वर्ष जस्तै अँग्रेजी नँया वर्षको स्वागतमा होटल पौवाले यस वर्ष पनि विशेष कार्यक्रम गरी मनाउने भएको छ । ‘यसपालीको नयाँ वर्ष पौवाको स्वाद, नाचौ, गाऊ, रमाऊ, सधै रहोस् याद’ भन्ने मुल...

पुरा पढ्नुहोस
नेपाल मानव अधिकार वर्ष पुस्तक– २०२३ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

बुटवल । रुपन्देही पुस १० गते । नेपाल मानवअधिकार वर्ष पुस्तक २०२३ का लागि रुपन्देहीमा सङ्कलित घटनाहरूको प्रकाशन पूर्व समिक्षा कार्यक्रम पुस ११ गते जिल्ला प्रशासन कार्यालयको सभाहलमा सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि...

पुरा पढ्नुहोस
अब्यवस्थित बसोबासीहरुको लागि बुटवलमा लालपुर्जा वितरण गर्न सुरु

बुटवल । राष्ट्रिय भूमि आयोग रुपन्देहीले अब्यवस्थित बसोबासीहरुको लागि जग्गाधनी प्रमाणपुर्जा वितरण गर्न सुरु गरेको छ । नाप चाँजको काम सकिएको अब्यवस्थित बसोबासीहरुको जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण सुरु गरिएको भूमि आयोग रुपन्देहीले बुटवल...

पुरा पढ्नुहोस