समाचार

तस्वीरमा हेर्नुहोस् बुटवलमा ‘नेवाः भोय’

बुटवल । बुटवल लायन्सको लायनेशहरुले परम्परागत नेवारी भोज सहतिको सांगीतिक कार्यक्रम सम्पन्न गरेका छन् । नेवारी, कला, संस्कृति र परिकारको जगेर्ना गर्ने उद्देश्यले नेवा भोजको कार्यक्रम आयोजना गरिएको लायनेश क्लव अफ बुटवलले जनाएको छ...

पुरा पढ्नुहोस
बुटवलका डीएसपी ठगबहादुर नियन्त्रणमा, निवासबाट ३५ तोला सुन र २५ लाख बरामद

रुपन्देही । अवैध कारोबार गरेको आशंकामा इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक ठगबहादुर केसी प्रहरी अनुसन्धान टोलीको नियन्त्रणमा परेका छन् । सुन कारोबारसम्बन्धी मुद्दामा रकम असुली गरेको विषयमा अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालय काठमाडौंबाट...

पुरा पढ्नुहोस
के तिनाउ किनारका ‘सुकुम्बासी’ले लालपूर्जा पाउँछन् त ?

बुटवलमा १५ हजार ४ सय ९८ घरपरिवार ‘सुकुम्बासी’ पहिचान भएका छन् । बुटवल उप–महानगरपालिकामा भएको तथ्याङ्कअनुसार, तीमध्ये ८ सय ३२ भूमिहीन सुकुम्बासी, २ सय ६५ भूमिहीन दलित, १४ हजार ४ सय १ अव्यवस्थित बसोवासी...

पुरा पढ्नुहोस
लुम्बिनीको मुख्यमन्त्रीमा एमाले, माओवादी, नागरिक उन्मुक्तिको दाबी

रुपन्देही । केन्द्रमा फेरिएको सत्ता समीकरणसँगै लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरूले आन्तरिक तयारी थालेका छन् । केन्द्रमा नेतृत्वको सहमति भए पनि प्रदेश नेतृत्वको छिनोफानो नलागेका कारण यहाँ गठबन्धनमा रहेका तीन दलले मुख्यमन्त्री...

पुरा पढ्नुहोस
युवाकवी महेश्वरको ‘संवेदनाको आकार’ लोकार्पण

बुटवल । अनुराग साहित्य समाज नेपाल रुपन्देही देवदहको तेस्रो अधिवेशन तथा कृति लोकार्पण र सृष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ । देवदहमा भएको कार्यक्रममा समाजको तेस्रो अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ भने कवि महेश्वर...

पुरा पढ्नुहोस
सुनचाँदी व्यवसायी संघद्वारा रक्तदानको आयोजना

  बुटवल । बुटवल सुनचाँदी व्यवसायी संघ, बुटवल शाखाको आयोजनामा बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तसंचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा १०६ युनिट रगत संकलन भएको जनाइएका छन् । कार्यक्रमको सुभारम्भ गर्दै कार्यक्रमका प्रमुख...

पुरा पढ्नुहोस
देउखुरीबाट सेवा सुरु गर्दै प्रदेशसभा सचिवालय

लुम्बिनी प्रदेश प्रदेशसभा सचिवालयको अब दैनिक कार्यसम्पादनका काम स्थायी राजधानीबाटै सुरु गर्ने भएको छ । प्रदेशको स्थायी राजधानी दाङको राप्ती उपत्यका देउखुरीबाट सबै काम सुरु गर्ने तयारी गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । अहिले प्रदेशसभा...

पुरा पढ्नुहोस
कालिका मानवज्ञान स्कुलका विद्यार्थीले बनाए गाडी चलाउँदा चालक निदाउँन नपाउने प्रविधि

बुटवल । सवारी साधन चलाउदा चलाउदै ड्राइभर निदाउदा धेरै दुर्घटना हुने गरेका छन । यो समस्यालाई कम गर्न विज्ञान विषय अध्ययनरत विद्यार्थीले सवारी साधन चलाउदा ड्राईभरलाई निदाउन नदिने र निदाएमा गाडी रोकिने यन्त्र बनाएकी छन...

पुरा पढ्नुहोस
राष्ट्रपति भण्डारी द्वारा सिद्धबाबा मन्दिर दर्शन

पाल्पामा रहेकाे सिद्धबाबा मन्दिरमा राष्ट्रपति विद्यादेवी भण्डारीले विहिवार पूजाआजा तथा दर्शन गरेकी छन् ।  मन्दिर दर्शन गरन पुगेकी राष्ट्रपति भण्डारीलाई मन्दिर  विकास समिति,तिनाउ गाउँपालिका तथा जिल्ला प्रशासन कार्यालय,पाल्पाले संयुक्तरुपमा स्वागत गरेका थिए । मन्दिर विकास...

पुरा पढ्नुहोस
मुलुकको अर्थतन्त्रले गम्भिर प्रकारका चुनौतीहरुको सामाना गरेको छ–राष्ट्रपती भण्डारी

बुटवल । राष्ट्रपती विद्यादेवी भण्डारीले बर्तमान अवस्थामा अर्थतन्त्रले गम्भिर प्रकारका चुनौतीको सामाना गरिरहेको बताएकी छिन् । बुटवलमा विहिबार देखि सुरु भएको १५ औं राष्ट्रिय औद्योगिक प्रर्दशनी महोत्सवको उद्घाटन गर्दै अहिले आयात माथी नेपालको निर्भरता...

पुरा पढ्नुहोस