समाचार

निलम्बित डीएसपी ठगबहादुर केसीलाई बर्खास्त गर्न सिफारिस

बुटवल । व्यापारी संग घुस रकम लिएको आरोप लागेपछि निलम्बित भएका तत्कालिन ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक ठगबहादुर केसीलाई बर्खास्त गर्न सिफारिस गरेको छ । प्रहरी प्रधान कार्यालय, नक्सालले आन्तरिक छानबिनबाट गम्भीर आचरण...

पुरा पढ्नुहोस
सम्पदाहरुको मौलिक खोजी गरि संरक्षण गरिन्छ : मन्त्री किराँती

सँस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्री सुदन किराँतीले सम्पदाहरुको खोजी गरि मौलिक रुपमा संरक्षण गर्नेे बताएका छन् । लुम्बिनी विकास कोषको लुम्बिनीमा सोमबार उद्घाटन परिषद बैठकलाई सम्बोधन गर्दै मन्त्री किराँतीले पुर्खाहरुले जोगाएको सम्पदाहरुलाई मौलिक...

पुरा पढ्नुहोस
मुद्दा फिर्ता लिने विधेयकविरुद्ध शान्ति समाज सडकमा

म्भीर मानव अधिकार उल्लंघनलाई सामान्यीकरण गरेको तथा पीडकलाई छुटकारा दिन त्रुटिपूर्ण विधेयक ल्याइएको भन्दै मानव अधिकार तथा शान्ति समाज सडकमा उत्रिएको छ । संघीय संसदमा दर्ता भएको सङ्क्रमणकालीन न्याय सम्बन्धी ऐन संशोधन गर्न बनेको विधेयकको...

पुरा पढ्नुहोस
बुटवलका सुमन मृत्यु प्रकरण : स्वतन्त्र र निष्पक्ष छानबिनको माग गर्दै प्रदर्शन

बुटवल उपमहानगरपालिका वडा नं ५ शान्तिटोलका २० बर्षिय सुमन बिककाे रहस्यमय मृत्युको घटनाको स्वतन्त्र र निस्पक्ष छानबिनको माग गर्दै मृतकका आफन्त तथा स्थानीयहरूले प्रदर्शन गरेका छन् । घटनाको अनुसन्धानमा प्रहरीले चासो नदेखाएको भन्दै मृतकका आफन्त...

पुरा पढ्नुहोस
बुटवलका पूर्वउपप्रमुख खनालको निधन

बुटवल उपमहानगरपालिकाका पूर्व उपप्रमुख रामप्रसाद खनालको निधन भएको छ । ८३ वर्षीय खनालको बुटवलको तिनाउ अस्पतालमा उपचारका क्रममा आइतबार बिहान साढे २ बजे निधन भएको हो । बुटवल उपमहानगरपालिकाका पूर्व उपप्रमुख रामप्रसाद खनालको निधनमा बुटवल...

पुरा पढ्नुहोस
रुपन्देहीका शिक्षा समन्वय प्रमुख सवार गाडी प्रहरी नियन्त्रणमा

रुपन्देही जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख दिपेन्द्र ढकाल सवार सरकारी गाडीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । शनिबार विद्यालय अनुगमनको बहानामा प्रशासनको पास बिना गाडीमा सवार भएको अवस्थामा ट्राफिक प्रहरीले गाडी नियन्त्रणमा लिएको हो...

पुरा पढ्नुहोस
शनिबार सरकारी गाडी चढेर दरु पार्टी : छैन पास

बुटवल । रुपन्देहीका जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख दिपेन्द्र ढकालले सरकारी गाडीको दुरुपयोग गरेका छन् ।  उनले शनिबार पनि जिल्ला प्रशासन कार्यालयको अनुमती विना सकारी गाडी लिएर घुमफिर र खानपानमा हिँडेको भेटिएको छ । शनिबार...

पुरा पढ्नुहोस
बुटवलले खोल्यो कालिकापथ र नेपालगञ्ज रोडको अर्को निकास

बुटवल । बुटवल उपमहानगरपालिकाले कालिका पथ र मुख्य सडक जोड्न निकास खोलेको छ। लुम्बिनी प्रादेशिक अस्पताल र कालिका मन्दिरको बीचमा रहेको पर्खाल भत्काएर बुटवल उपमहानगरपालिकाले दुई सडक जोड्ने निकास निकालेको हो। यो सडक सञ्चालनमा आएपछि बुटवलको...

पुरा पढ्नुहोस
फूलबारी ‘एक पर्यटकिय गन्तव्य’

बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर २ मा रहेको मणिमुकुन्द सेन उद्यान यस क्षेत्रको एउटा प्रमुख पर्यटकीय गन्तव्य बनेको छ । फूलबारीको नामले परिचित हुने मणिमुकुन्दमा बर्षेनी लाखौको संख्यामा आन्तरिक एवं बाह्य पर्यटक यहाँ आउँछन्...

पुरा पढ्नुहोस
सिद्धार्थ गौतम बुद्ध क्याम्पसमा मुख स्वास्थ्य जाँच शिविर,२ सय जनाले लिए लाभ

सिद्धार्थ गौतम बुद्ध क्याम्पस बुटवल हाटबजारमा मुख स्वास्थ्य जाँच तथा परामर्श शिविर सम्पन्न भएको छ । आधुनिक समाज डेन्टल केयर प्राली बुटवलको प्राविधिक सहयोगमा शिविर भएको हो । सिद्धार्थ गौतम बुद्ध क्याम्पसको हेल्थ डेस्क समितीद्वारा...

पुरा पढ्नुहोस