समाचार

शाइन रेसुंगा बैंकले एक हजार बिरुवा रोप्दै

बुटवल । शाइन रेसुंगा डेभलपमेण्ट बैंक लि.ले चालु आर्थिक वर्षमा एक हजार विरुवा रोप्दैछ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पर्यावरण संरक्षणको लागि ‘शाइन ग्रो ग्रिन प्रोजेक्ट २०८०’ देशव्यापी संचालन गरिरहेको छ । जस अनुसार यो...

पुरा पढ्नुहोस
बुटवलको आगन्तुक सहकारीका सञ्चालक १२ लाख धरौटीमा छुटे

बुटवल । बचतकर्ताको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका बुटवल अमरपथमा रहेको आगन्तुक बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष राजु घर्ती धरौटीमा छुटेका छन् । सहकारीलाई समस्याग्रस्त बनाएर सम्पर्क विहिन बनेका घर्तीलाई जिल्ला...

पुरा पढ्नुहोस
लुम्बिनीमा मातृ मृत्युदर उच्च (ग्राफिक्स सहित)

लुम्बिनी प्रदेश मातृ मृत्यु दरमा सबैभन्दा अगाडि रहेको डरलाग्दो तथ्यांक सार्वजनिक भएको छ । गर्भवती र सुत्केरीपश्चात् आमाहरूको मृत्यु हुने संख्या बढेपछि स्वास्थ्य चुनौती थपिएको हो । तीन तहका सरकारले मातृ मृत्युदरमा कमी ल्याउनको लागि...

पुरा पढ्नुहोस
लुम्बिनी अस्पतालको ५ अर्बको ठेक्कामा मिलेमतो गर्ने प्रयास गरेका पोखरेल नयाँ नियुक्ति लिने तयारीमा

बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालको ५ अर्बको ठेक्कामा मिलेमतो गर्ने प्रयास गरेका विवादित छवि भएका छविराज पोखरेल नयाँ नियुक्ति लिने तयारी गरेका छन् । प्रदेश पूर्वाधार विकास प्राधिकरण, लुम्बिनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पोखरेल संघीय...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशमा लम्पी स्किन रोगबाट ५ हजार बढि पशुको मृत्यु

बुटवल । लुम्बिनी प्रदेशमा लम्पी स्किन रोगबाट ५ हजार बढि पशुको मृत्यु भएको छ । अहिले सम्म १ लाख १८ हजार पशु लम्पी स्किन रोगको संक्रमणमा परेको र त्यी मध्ये ५ हजार ८९ पशुको मृत्यु...

पुरा पढ्नुहोस
लुम्बिनीमा निर्माण हुने एकिकृत खानेपानी,ढल व्यवस्थापन सम्बन्धी राय–संकलन

रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकामा निर्माण हुने एकिकृत खानेपानी,ढल व्यवस्थापन तथा ईन्सिनिरेटर आयोजना सम्बन्धी रायसुझाव संकलन कार्य आज सम्पन्न भएको छ । यो योजनाको लागी प्रारम्भिक वातावरणीय परिक्षण प्रतिवेदन तयारीको क्रममा आयोजना कार्यान्वयन हुँदा प्रत्यक्ष र...

पुरा पढ्नुहोस
सिद्धबाबा सुरुङ मार्ग नजिकै पहिरो जाँदा बुटवल–पाल्पा सडक अवरुद्ध

बुटवल । सिद्धबाबा सुरुङ मार्ग नजिकै पहिरो जाँदा बुटवल–पाल्पा सडक अवरुद्ध बनेको छ । राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार पाल्पाको तिनाउ–३ स्थित निर्माणधिन सुरुङमार्गको रिपनजिकै पहिरोले सडक पुरिएको छ । विहान...

पुरा पढ्नुहोस
भत्कियो उच्च अदालत तुलसीपुर बुटवल इजलासको मेलमिलाप कार्यकक्ष

रुपन्देही । उच्च अदालत तुलसीपुर बुटवल इजलासको मेलमिलाप कार्यकक्ष बुधवार कार्यालय समयमा भत्किएको छ । पुरानो भवनको तेस्रो तलामा रहेका मेलमिलाप कार्यकक्षमा सेवाग्राहीलाई राखेर छलफल गराइने गरिन्थ्यो । दिउँसो ३ बजेतिर सो भवनको कोठामा रहेको छतको...

पुरा पढ्नुहोस
सरकारी गाडी दुरपयोगः ३ दिन भित्र स्पष्टिकरण दिन पत्राचार

बुटवल । शिक्षा विकास तथा समन्वय इकाइ रुपन्देहीले अनुमती विना विदाको दिन पनि सवारी चलाएपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले स्पष्टिकरण माग गरेको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले सार्वजनिक बिदाको दिन कार्यालय...

पुरा पढ्नुहोस
३५ तोला सुनसहित पक्राउ परेका डीएसपी ठगबहादुर बर्खास्त

व्यवसायीको ३५ तोला सुनसहित पक्राउ परेका प्रहरी नायव उपरीक्षक (डीएसपी) ठगहादुर केसीलाई बर्खास्त गरिएको छ। उनलाई प्रहरी प्रधान कार्यालय (हेडक्वाटर)को सिफारिसमा गृहमन्त्रालयले बर्खास्त गरेको हो। उनलाई भविष्यमा सरकारी सेवामा अयोग्य नहुनेगरीबर्खास्त गरिएको नेपाल प्रहरीका...

पुरा पढ्नुहोस