राजनीति

देवदहमा पाँच दलीय गठबन्धको क्षेत्रीय भेला

बुटवल । रुपन्देहीको क्षेत्र नं. १ मा सत्तारुढ पाँच दलीय गठबन्धनका उम्मेद्वारलाई जिताउने रणनीति अनुसार क्षेत्र नं. १ का ३३ वटै वडामा विहीबार संयुक्त बैठक तथा छलफल गरिएको छ । त्यस्तै एकीकृत समाजवादी क्षेत्र नं....

पुरा पढ्नुहोस
प्रतिगमनको खतरा कायम रहदा सम्म गठबन्धन रहन्छ–प्रचण्ड

बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगमनको खतरा कायम रहदा सम्म यो गठबन्धन जारी रहने बताएका छन् । उनले चुनाव सम्म मात्र गठबन्धन आवश्यकता नरहेको भन्दै देशमा अझै पनि प्रतिगमनको खतरा...

पुरा पढ्नुहोस
देउवाले भने–गठबन्धन अहिलेको अपरिहार्य हो, कसैप्रति शंका नगर्नुस

बुटवल । प्रधानमन्त्री शेर बहादुर देउवाले अहिलेको गठबन्धन अपरिहार्य रहेको भन्दै मंसिर ४ गते पछि पनि गठबन्धनकै सरकार बन्ने बताएका छन् । बुटवलमा भएको संयुक्त चुनावी प्रशिक्षण कार्यक्रममा बोल्दै देउवाले संविधान, गणतन्त्र स्थापित गर्ने...

पुरा पढ्नुहोस
ओलीको क्यारिकेचर गर्दै नेपालले भने– ‘…सरम लाग्दैन’

बुटवल, ४ कार्तिक । नेकपा एकिकृत समाजबादीका अध्यक्ष माधव नेपालले पाँच दलिय गठबन्धनको एकता अहिलेको आवश्यकता रहेको बताएका छन् । बुटवलमा भएको चुनावी प्रशिक्षणलाई सम्बोधन गर्दै उनले विरोधीले अनेकन प्रचार गरेपनि त्यसलाई चिर्दै अहिलेको...

पुरा पढ्नुहोस
खेलाडी राष्ट्रका गहना हुन्ः गृहमन्त्री खाँण

  भैरहवा। गृहमन्त्री बालकृष्ण खाँणले खेलाडीहरु राष्ट्रका गहना भएको उल्लेख गर्दै खेलाडीको प्रोत्साह र खेल क्षेत्रको बिकासका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । उनले वर्तमान, पूर्व खेलाडी, अफिसियल, व्यवस्थापक, पूर्व र वर्तमान प्रशिक्षकको संरक्षणमा...

पुरा पढ्नुहोस
राजु गुरुङको रिट आज पहिलो नम्बरमा

काठमाडौं । रुपन्देही-२ मा सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको रिटमाथिको पेशी आज पहिलो नम्बरमा परेको छ । सो रिट माथिको सुनुवाई सर्वोच्च अदालतका न्यायाधीस इश्वर प्रसाद खतिवडा र कुमार रेग्मीको इजलासमा पहिलो...

पुरा पढ्नुहोस
लुम्बिनीका पाँच निर्वाचन क्षेत्रमा रोचक प्रतिस्पर्धा, पूर्व एमाले सहकर्मीहरू एक–अर्काविरुद्ध

नेपाली राजनीतिमा प्राय चर्चामा आउने भनाइ हो, ‘राजनीतिमा स्थायी मित्र र शत्रु कोही पनि हुँदैन।’ फरक–फरक दलका मानिसमा यो लागू होला पनि। तर, दुई वर्षअघिसम्म आफूले नेता मानेकाहरूसँग यसपालिको चुनावमा भिड्दैछन् कम्युनिष्ट नेताहरू। राजनीतिले...

पुरा पढ्नुहोस
रुपन्देही–२ : राजु गुरुङको रिट निवेदनमाथि आज सुनुवाई हुँदै

रुपन्देही–२ प्रतिनिधिसभाका लागि उम्मेदवार राजु गुरुङको रिट निवेदनमाथि सर्वोच्चमा आज सुनुवाई हुने भएको छ । सर्वोच्चले छलफलका लागि कार्तिक २ गते बोलाए पनि उक्त दिन हेर्न नभ्याइने भनि आज कार्तिक ५ गते शुक्रबारका लागि...

पुरा पढ्नुहोस
´गृहमन्त्रीले नियमानुसार पाउने सुरक्षालाई आचारसंहिताले रोक्दैन’

बहालवाला प्रधानमन्त्री, गृहमन्त्री तथा मन्त्रीहरु, पूर्व प्रधानमन्त्री, बिपक्षी दलका नेताहरुलाई राज्यले दिनुुपर्ने सुरक्षा दिँदा निर्वाचन आचारसंहिता बिपरीत नहुने मुख्य निर्वाचन अधिकृतको कार्यालय रुपन्देहीले जनाएको छ । रुपन्देहीका मुख्य निर्वाचन अधिकृत कृष्णराम कोइरालाले संचारकर्मीहरुसँग कुराकानी...

पुरा पढ्नुहोस
विमला वलीको दुखेसो : सरकार परिवर्तनको बेला तानातान, चुनावको बेला बेवास्ता

उपनिर्वाचनमार्फत दाङ जिल्लाको क्षेत्र नम्बर ३ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित विमला कुमारी वली खत्री बेलाबखत निकै चर्चामा आइन् । पति उत्तर कुमार वलीको निधनपछि भएको उपनिर्वाचनमा तत्कालीन नेकपाले विमलालाई उम्मेदवार बनाएर जिताएको थियो...

पुरा पढ्नुहोस