राजनीति

लुम्बिनी प्रदेशमा माघ ३ गते सभामुख र उपसभामुख चयन हुँदै

लुम्बिनी प्रदेशमा सभामुख र उपसभामुखको चयन एकै दिन गरिने भएको छ । माघ ३ गते बस्ने प्रदेश सभाको बैठकबाट सभामुख र उपसभामुख चुनिने छन् । सुरुमा सभामुखको निर्णय हुनेछ भने त्यसपछि उपसभामुखको निर्णय हुनेछ...

पुरा पढ्नुहोस
घनश्याम भूसाल आज एकीकृत समाजवादी प्रवेश गर्दै

नेकपा एमाले परित्याग गरेका घनश्याम भूसाल आज नेकपा एकीकृत समाजवादी प्रवेश गर्ने भएका छन् । शुक्रबार दिउँसो २ बजे बानेश्वरस्थित अर्याल होटलमा आयोजित कार्यक्रमबाट उनले एकीकृत समाजवादीमा प्रवेश गरेको घोषणा गर्न लागेका हुन् । नेकपा...

पुरा पढ्नुहोस
मुख्यमन्त्री गिरीले गरे पदभार ग्रहण

भालुवाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले पदभार ग्रहण गरेका छन् । आज अपरान्ह सपथ लिए लगत्तै मुख्यमन्त्री गिरीले पदभार ग्रहण गरेका हुन् । मुख्यमन्त्रीको पदभार ग्रहण गरे लगत्तै पत्रकारहरुसँग कुरा गर्दै मुख्यमन्त्री गिरीले आफुले...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशमा मन्त्रालयको संख्या घटाइने

लुम्बिनी प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने भएको छ । नवनियुक्त मुख्यमन्त्री लिला गिरीले पदभार ग्रहण गरे लगत्तै बसेको मन्त्रीपरिषद्को बैठकले लुम्बिनी प्रदेशका प्राथमिकता निर्धारण र कार्यान्वयन तथा मन्त्रालयको संख्या घटाउने निर्णय गरेको हो । यस्तै बैठकले...

पुरा पढ्नुहोस
लुम्बिनीका मुख्यमन्त्री गिरी र दुई मन्त्रीले लिए शपथ

रुपन्देही । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त लिला गिरीले आज पद तथा गोपनियताको शपथ लिएका छन् । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले गिरीलाई प्रदेश राजधानी दाङको राप्ती उपत्यकामा शपथ खुवाएका हुन् । गिरीलाई संविधानको धारा १६८...

पुरा पढ्नुहोस
मुख्यमन्त्री गिरीले आज सपथग्रहण गर्दै

नवनियुक्त लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीलेले आज पद तथा गोपनियताको सपथग्रहण गर्दैछन् । बुधबार मुख्यमन्त्री नियक्ति भएका गिरीलाई आज प्रदेश प्रमुख अमिक शेरचनले शपथग्रहण गराउँदै छ । प्रदेश राजधानी दाङ देउखुरीस्थित प्रदेश प्रमुखको कार्यालयमा दिउँसो...

पुरा पढ्नुहोस
को हुन् लुम्बिनी प्रदेशका नयाँ मुख्यमन्त्री लीला गिरी?

लिला गिरी रुपन्देहीको कम्युनिष्ट आन्दोलनमा चिनिएको नाम हो। गुल्मीको रुरु गाउँपालिका ५ बलेटक्सारमा २०११ सालमा जन्मिएका गिरी किसान आन्दोलनबाट कम्युनिष्ट आन्दोलनमा उदाएका हुन्। बावु बुद्धिनाथ गिरी र आमा केशवकुमारी गिरीको कोखबाट जन्मिएका गिरी २०२२ सालदेखि...

पुरा पढ्नुहोस
लुम्बिनीको मुख्यमन्त्रीमा एमालेका लीला गिरी नियुक्त

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता लीला गिरी नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले नेता गिरीलाई बुधबार मुख्यमन्त्रीमा नियुक्त गरे । गिरी लुम्बिनी प्रदेशको तेस्रो मुख्यमन्त्री बनेका हुन् । गिरिलाई...

पुरा पढ्नुहोस
लुम्बिनीको मुख्यमन्त्रीको लागि ५८ सांसद सहित लिला गिरीको दावी पेश

नेकपा एमाले नेता लीला गिरीले बुधबार मुख्यमन्त्रीको लागि दावी पेश गरेका छन । प्रदेशसभाको ठूलो दल एमाले संसदीय दलका नेता गिरीले सत्तारूढ एमाले–माओवादी सहित ५८ सांसदको संमर्थन सहित प्रदेश प्रमुख अमिक शेरचन समक्ष नयाँ...

पुरा पढ्नुहोस
लुम्बिनीमा आज मुख्यमन्त्री बन्दैछन् एमालेका लिला गिरी

लुम्बिनी प्रदेशले आज नयाँ मुख्यमन्त्री पाउँदैछ । मुख्यमन्त्रीका लागि एमाले लुम्बिनी प्रदेशका संसदीय दलका नेता लिला गिरीले प्रदेश प्रमुखसमक्ष आज बुधबार आज दाबी पेस गर्दैछन् । प्रदेश प्रमुख अमिक शेरचनले आज साँझ ४ बजेसम्म संविधानको...

पुरा पढ्नुहोस