तिनाउ बिशेष

गठबन्धनको खटपट र कांग्रेसको असन्तुष्टिले विनोद चौधरीलाई सकस

परासी । गठबन्धनको खटपट र कांग्रसभित्रको असन्तुष्टिले अहिले  अर्बपति विनोद चौधरी तनावमा छन्। पार्टीभित्रका असन्तुष्ट नेता मिलाउन हम्मे-हम्मे परिरहेका बेला गठबन्धन घटक माओवादी केन्द्रबाट उम्मेदवारी दिएका प्रदेशसभा सदस्यको उम्मेदवारीले चौधरीलाई झन सकस थपेको छ। चौधरीले नेपाली...

पुरा पढ्नुहोस
‘हेभीवेट’ नेताबीचको चुनावी भिडन्तले चर्चामा गुल्मी– एमालेले जोगाउला विरासत ?

लुम्बिनी प्रदेशबाट प्रतिनिधिसभा सदस्यका लागि शीर्ष नेताले प्रतिस्पर्धा गरेका निर्वाचन क्षेत्र अहिले चर्चामा छन् । जसमा पर्छन्, गुल्मीका दुईवटै निर्वाचन क्षेत्र । राजनीतिक परिवेश बदलिएको अहिलेको निर्वाचनमा जिल्लाको क्षेत्र नम्बर १ बाट एमालेका उपमहासचिव...

पुरा पढ्नुहोस
यस कारण रुपन्देहीका ६ उद्योगको १२ अर्ब डुब्ने खतरा

भैरहवा । आर्थिक विधेयक ०७९ मा रहेकाे विभेदपूर्ण कर नीतिको असर रुपन्देहीका उद्योग कलकारखानामा देखिएको छ । सबै उद्योगलाई समान दृष्टिले नहेरी केही उद्योगलाई लाभ हुने तवरले सरकारले नीति बनाएका कारण यहाँका दुई हजारभन्दा...

पुरा पढ्नुहोस
गौतम भ्रष्टचारको मुद्धाबाट जोगिन गठबन्धनको ओतमा पुगे

गुल्मी ।  आइतबार शेषकान्त गौतमले पत्रकार सम्मेलनमा रामकुमारी झाँक्रीलाई निर्वाचनमा सर्मथन गर्ने जनाए । सुरुमै गौतमले रामकुमारीको चर्चा गर्दै भने उनी बिकटकी चेली हुन् । अहिले सडक बनेपछि त्यो गाउँ सुगम राम्रो भएको छ । तर,...

पुरा पढ्नुहोस
गौतमबुद्ध विमानस्थलबाट युरेसिया कार्गो कम्पनी द्वारा नेपाली उत्पादन विदेश निकासी सुरु

भैरहवा। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंको युरेसिया एक्सपोर्ट एण्ड कार्गो कम्पनीले पनि नेपाली उत्पादन विदेश निकासी सुरु गरेको छ । यसअघि पहिलोपटक काठमाडौंकै हिमालेक्स ट्रेडर्सले राइजिङ स्टार कार्गो प्रालिमार्फत् नेपाली उत्पादन गौतमबुद्ध विमानस्थल हुँदै विदेश निर्यात...

पुरा पढ्नुहोस
गोकर्ण विष्टको पहलमा १५ वर्षमा गुल्मी–२ को सडक पूर्वाधारमा देखिएको फड्को

बुटवल । गुल्मीको अति विकट मानिने मालिका गाउँपालिकाको पाटाखर्क पुग्न ०६५ साल सम्म हिड्नुको विकल्प थिएन । त्यहाँका नागरिक हिडेरै बाग्लुङको बुर्तिवाङ, भिङगिठे बजार गर्न जान्थे । खच्चड र घोडाहरु समेत खाद्यान्य ल्याउनमा प्रयोग...

पुरा पढ्नुहोस
बुटवलमा खुल्यो २५ लाखको लगानीमा दुना–टपरी उद्योग

कल्पना गाहालाई सालको पातबाट दुना-टपरी बनाइन्छ भन्ने थाहा थियो। बुटवल, देवीनगरकी उनले सानो छँदा घरगाउँमा हजुरआमा र आमाहरूले दुना-टपरी गाँसेको देखेकी थिइन्। गाउँघरमा जंगलबाट पात टिपेर ल्याउने र महिलाहरू जम्मा भएर दुना-टपरी गाँस्ने चलन छ।...

पुरा पढ्नुहोस
हिमालय र नेपाल एयरलाइन्स भैरहवा नगए उडान कटौती हुने

नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सलाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्न पत्र पठाएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गरिरहेका यी दुई एयरलाइन्सलाई भैरहवाबाट उडान गर्न प्राधिकरणले गत शुक्रबार...

पुरा पढ्नुहोस
हवाई रुट नपाएपछि मारमा गौतमबुद्ध विमानस्थल

काठमाडौं । सञ्चालनको ५ महिना बितिसक्दा पनि भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुले चासो दिइरहेका छैनन् । वैदेशिक रोजगारीमा जाने नेपालीको सुविधाका लागि सरकारले श्रम स्वीकृति, भिसा स्ट्याम्पिङ र मेडिकलजस्ता सेवा तथा पूर्वाधार सुनिश्चित...

पुरा पढ्नुहोस
बुटवल–नारायणगढ सडक निर्माणको ठेक्का तोडिने

नवलपरासी । सडक विभागले पूर्व–पश्चिम राजमार्गअन्तर्गतको बुटवल– नारायणगढ सडक खण्ड विस्तार कार्यको ठेक्का तोड्न सकिने स्पष्ट गरेको छ । ठेक्का सम्झौताको समयावधि सकिए पनि एक चौथाइ पनि काम सम्पन्न हुन नसकेपछि विभागका तर्फबाट यस्तो...

पुरा पढ्नुहोस