तिनाउ बिशेष
लुम्बिनी प्रदेश सभामा प्रतिनिधित्व गर्ने ३५ समानुपातिक सांसदहरूलाई १० दलले सिफारिस गरेका छन्। कुल ८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा ५२ जना प्रत्यक्ष निर्वाचित हुन्छन् भने बाँकी ३५ जनाको नाम दलहरूले क्लस्टरअनुसार निर्वाचन आयोगलाई सिफारिस...
पुरा पढ्नुहोसरुपन्देही । लुम्बिनी प्रदेशमा प्रत्यक्षतर्फ ५२ र समानुपातिकतर्फ ३५ गरी ८७ सांसद निर्वाचित भएका छन् । सरकार बनाउन ४४ सिट आवश्यक पर्छ । तर सरकार बनाउने गरी कुनै दलको बहुमत पुगेन । एक दलबाट...
पुरा पढ्नुहोसबुटवल । बुटवलको बजार व्यवस्थापनका लागि बुटवलस्थित सरकारी कार्यालयहरु एकसाथ अघि बढ्ने तयारी गरेका छन् । बुटवल उपमहानगरपालिकाको संयोजनमा बुटवलमा बसेको सरकारी कार्यालयहरुका प्रमुख तथा प्रतिनिधिहरुको बैठकले बुटवल नगर क्षेत्रभित्रका सडक, सडकबत्ती, पार्किङ, ट्राफिक व्यवस्थापन,...
पुरा पढ्नुहोसभारतीय सुरक्षाकर्मी एसएसबीले भारतमा एकीकृत जाँचचौकी (आईसीपी) निर्माणका नाममा एकलौटी तरिकाले पर्खाल निर्माण गर्न थालेपछि रुपन्देहीमा त्यसको चर्को विरोध भएको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर–१ पक्लिहवा नजिकै भारतले एकलौटीरूपमा आईसिपी निर्माण गर्ने...
पुरा पढ्नुहोसमंसिर ४ मा सम्पन्न निर्वाचनमा प्रतिनिधिसभामा ७ वटा दलले मात्रै थ्रेसहोल्ड कटाउँदा लुम्बिनी प्रदेशमा भने १० राजनीतिक दलले थ्रेसहोल्ड कटाएका छन् । प्रतिनिधिसभाका २६ र प्रदेशसभाका कुल ५२ निर्वाचन क्षेत्र रहेको प्रदेशमा समानुपातिकमा थ्रेसहोल्ड...
पुरा पढ्नुहोसरूपन्देही । स्थायी पूर्वाधारविना मन्त्रालयहरू दाङ नसार्न चौतर्फी दबाब भइरहेको बेला बुटवलमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका फर्निचरलगायत सामान रातारात दाङ लगिएको छ । स्रोतका अनुसार मुख्यमन्त्री कुलप्रसाद केसीको निर्देशनमा मध्यरातमा तीनवटा ट्रकमा सामान लोड...
पुरा पढ्नुहोसखिमलाल भट्टराई १७औँ राष्ट्रिय सम्मेलनबाट अनेरास्ववियुको अध्यक्ष बनेका थिए । विद्यार्थी संगठनहुँदै पार्टीको नेता बनेका भट्टराईले धेरैपटक टिकट लिएर प्रत्यक्ष चनुाव लड्ने प्रयास गरे । तर, ती प्रयासहरूमा उनी असफल भइरहे । योपटक त झन्...
पुरा पढ्नुहोसबुटवल: प्रत्यक्षमा ५२ निर्वाचन क्षेत्र रहेको लुम्बिनी प्रदेश सभाका ५१ क्षेत्रमा पुरुष उम्मेदवार निर्वाचित भए। जम्मा एक निर्वाचन क्षेत्रमा मात्र महिला निर्वाचित भइन्- कृष्णा केसी। बाँके निर्वाचन क्षेत्र १ (क) बाट माओवादी केन्द्रकी केसी प्रत्यक्ष...
पुरा पढ्नुहोसगौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट केही महिनाअघि कुवेतको जजिरा एयरवेजले अन्तर्राष्ट्रिय उडान संख्या घटायो। सातामा सातै उडान सुरू गरेको जजिराले यात्रु नपाएपछि एक महिनामै उडान संख्या घटाएर सातामा तीन पुर्यायो। कुवेतको जजिराले मात्र होइन, आन्तरिक उडान भरिरहेका...
पुरा पढ्नुहोसबुटवल : बुटवल होराइजन चोककी पूजा श्रेष्ठ दुर्गा पूजा सुरु भएपछि बुटवलको राजमार्ग चौराहमा रहेको सुप्रिम सहकारीमा ३० हजारको चेक लिएर पुगिन। सहकारीले ३ दिनसम्म स्टम नचलेको भन्दै रकम भुक्तानीमा आलटाल गर्यो नवरात्री सुरु हुनु...
पुरा पढ्नुहोस







