समाज / स्थानीय

ल्यांग्वोज एकेडमी र प्रीमियो एजुकेशन एण्ड भिजा सर्भिसेज बुटवलमा

बुटवल। भारतमा रहेको ल्यांगवेज एकेडेमी (एलए) को नेपालमा पहिलो शाखा बुटवलमा शुभारम्भ गरिएको छ । बुटवल कालिकानगर कालिका पथमा सोमबार एक कार्यक्रमको आयोजना गरी शुभारम्भ गरिएको हो । नेपालको पहिलो शखाा...

पुरा पढ्नुहोस
बुटवलमा आज देखि मेगा ईम्पेरियल कन्सल्टेन्सी सर्भिसेस सञ्चालनमा

बुटवलमा मेगा ईम्पेरियल कन्सल्टेन्सी सर्भिसेस  संचालनमा आएको छ ।  बुटवल ११ कालिकानगरमा होराइजनचोकमा एक समारोहका बिच मेगाको उद्घाटन गरिएको हो।  संचालक त्रिभुवन भण्डारीका पिता बिष्णुप्रसाद भण्डारी र माता तुलसादेवी भण्डारीले रिबन काटेर मेगाको शुभारम्भ...

पुरा पढ्नुहोस
पेशागत महासंघ नेपालको स्थापना दिवस विभिन्न कार्यक्रम गरि मनाईयो

पेशागत महासंघ नेपालको २९औँ स्थापना दिवस रुपन्देहीमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । पेशागत महासंघ नेपाल जिल्ला समिति रुपन्देहीले स्थापना दिवसको अवसरमा शुभकामना आद्रान प्रदान, नवनिर्वाचित प्रदेश कमिटीका पदाधिकारी, सदस्यहरूलाई बधाई, सम्मान तथा मुलुकमा...

पुरा पढ्नुहोस
अल्पसंख्यकका मुद्दामा पालिकाबाट नै पहल हुनुपर्नेमा जोड

बुटवल । अल्पसंख्यक समुदायका ब्यक्तिहरुको अधिकारको सवालमा स्थानी तहका पालिकाहरुबाट नै पहल हुनुपर्नेमा जोड दिएका छन। बिहिवार आयोजित यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायहरुको सवालमा जिल्ला स्तरीय परामर्श भेलामा बोल्ने सरोकारवालाहरुले जुनसुकै अल्पसंख्यक समुदायको अधिकारको शुरूवात...

पुरा पढ्नुहोस
युवा संघ रुपन्देही द्वारा बुटबलको ट्राफिक चोकमा निःशुल्क खानेपानी बितरण

राष्ट्रिय युवा संघ नेपाल, रुपन्देहीले ३४ औ स्थापना दिवसको अबसरमा बुटबलको ट्राफिक चोकमा निःशुल्क खानेपानी बितरण गरेको छ । खानेपानी बितरण कार्यक्रमा बोल्दै राष्ट्रिय युवा संघ, नेपाल रुपन्देहीका अध्यक्ष बिकास बस्नेतले संगठनले स्थापना दिबसको अबसरमा...

पुरा पढ्नुहोस
पाल्पाको तिनाउमा मृत भेटिएका व्यक्तिको अझै सनाखत भएन, यस्तो छ हुलीया

बुटवल । पाल्पाको तनिाउ–३ झुम्सा स्थित फुल्फुले सामुदायिक वनमा मृत भेटिएका व्यक्तिको सनाखतका लागि प्रहरीले सार्वजनिक सूचना जारी गरेको छ । गत वैशाख २५ गते जँगलमा प्लाष्टिकको रशीमा झुण्डीएको अवस्थामा भेटिएका पुरुष व्यक्तिको शव...

पुरा पढ्नुहोस
नमस्ते एकेडेमीका विद्यार्थीले मलेसियामा सम्पन्न कराँतेमा नेपाललाई दिलाए ८ पदक

रुपन्देहीको तिलोत्तमामा अवस्थित नमस्ते एकेडेमीका विद्यार्थीले हालै मलेसियामा सम्पन्न १९ औं अन्तर्राष्ट्रिय ओकिनवा गोजुरियो ईफोह सिटी कराँते खुल्ला प्रतियोगितामा नेपाललाई ८ पदक दिलाउन सफल भएका छन् । नमस्ते एकेडेमीका विद्यार्थीले प्राप्त गरेको ५ स्वर्णसहित...

पुरा पढ्नुहोस
‘वेलकम टु हेम्जाकोट’ अब जेठ २६ मा प्रदर्शन हुने

बुटवल । क्लोजअप सिने प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र ‘वेलकम टु हेम्जाकोट’को प्रदर्शन मिति घोषणा गरिएको छ । अब यो चलचित्र यहि जेठ २६ मा देशव्यापी प्रदर्शनमा आउनेछ । निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै...

पुरा पढ्नुहोस
विश्वविख्यात दार्शनिक तथा योग गुरु डा. विकासानन्द बुटवल आउदै

बुटवल । विश्वविख्यात दार्शनिक तथा योग गुरु डा.योगी विकासानन्द बुटवलमा आउने भएका छन् । यहि जेठ १३ गते बुटवलमा आयोजना हुने ध्यान, साधना, योग लगायतका विविध विषयमा कार्यक्रम गर्ने गरी डा. विकासानन्द बुटवलमा आउन...

पुरा पढ्नुहोस
चिदिका–रुपन्देही सम्पर्क समाजको आठौं वार्षिकं साधारण सभा बुटवलमा सम्पन्न

जिल्ला अर्घाखाँची साविक चिदिका–रुपन्देही सम्पर्क समाजको आठौं वार्षिकं साधारण सभा बुटवलमा सम्पन्न भएको छ । साधारण सभाको एक कार्यक्रमका बीच संविधान सभा सदस्य नेत्र पन्थीले उद्घाटन गरे । सो अवसरमा बोल्दै प्रमुख अतिथि पन्थीले समस्यामा परेका...

पुरा पढ्नुहोस