समाज / स्थानीय

जितगढीको विजयउत्सव मनाउन गोरखाबाट हिँड्यो सेनाको पैदलयात्रा, वैशाख ७ गते बुटवल आउने

रुपन्देही । युद्धमार्फत् आफ्नो साम्राज्य विस्तार गर्दै हिँडेको इष्ट इण्डिया कम्पनीसँग वि स १८७१ देखि ७२ सम्म भएको युद्धमा वीर नेपाली सेनाले यही क्षेत्रबाट विजय हासिल गरी अंग्रेज फौजलाई फिर्ता पठाएको इतिहास रुपन्देहीको जितगढीमा...

पुरा पढ्नुहोस
बुटवलको इडनमा नतिजा प्रकाशन तथा पुरस्कार वितरण सहितको २ दिने कार्यक्रम सम्पन्न

बुटवल । इडन इङ्गलिस बोर्डिङ स्कूल बुटवल–११ नहरपुरले आफ्ना विद्यार्थीको नतिजा प्रकाशन तथा पुरस्कार वितरणसँगै २ दिने सम्मान कार्यक्रम सम्पन्न गरेको छ । शैक्षिक सत्र २०७९ मा उकृष्ट अंकल ल्याई उत्तिर्ण भएका कक्षा नर्शरीदेखि...

पुरा पढ्नुहोस
सैनामैनामा घटना दर्ता सम्बन्धी अभिमुखीकरण

बुटवल । रुपन्देहीको सैनामैनामा व्यक्तिगत घटना दर्ता सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । आगामी बर्ष बैशाख १ देखि ७ गते सम्म चल्ने ब्यक्तिगत घटना दर्ता सप्ताहको पुर्व सन्ध्यामा सो सम्बन्धमा बुधबार एकदिवसीय...

पुरा पढ्नुहोस
एभरेष्टमा स्वागत तथा बिदाइ कार्यक्रम

  बुटवल । बुटवल–८, सुख्खानगरमा अवस्थित एभरेष्ट इ.बो. स्कुलमा स्वागत तथा बिदाइ कार्यक्रम सम्पन्न भएको छ । कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुको बिदाइ तथा कक्षा ११ मा अध्ययनरत विद्यार्थीको स्वागतका लागि आयोजित उक्त कार्यक्रम कक्षा ११...

पुरा पढ्नुहोस
ट्रकमा लोड गरी लैजान लागेका भैसीको ‘अन्तिम यात्रा’ सामाजिक सञ्जालमा भाईरल

अन्तिम यात्रा। ======== हामी सिमरादेखि काठमाडैाँ जाँदैछैाँ । ११४ कि.मी. टाढा र १०/१२ घण्टा समयको बाटो बिना पानी, बिना खाना, बिना आराम, बिना निन्द्रा हामी काठमाडैाँ पुग्नेछैाँ। बस्न खोजे हाम्रो पुच्छर चुँडिनेछ। हल्लिन खोजे नाकको नाथ्री...

पुरा पढ्नुहोस
लायन्स क्लब अफ बुटवल स्टार्समा लिगल

बुटवल । लायन्स क्लब अफ बुुटवल स्टार्सको आगामी वर्ष २०२३÷०२४ को लागि नयाँ नेतृत्व चयन भएको छ । क्लबको आगामी वर्षको लागि नयाँ अध्यक्षको रुपमा रिन्कु लिगल निर्वाचित भएका हुन् । निर्वाचित अध्यक्ष लिगलले ...

पुरा पढ्नुहोस
रोटरी क्लव अफ बुटवल चौतारी र चौराह अस्पताल बीच सम्झौता

रोटरी क्लव अफ बुटवल चौतारीका सदस्यहरु दुर्घटनामा परि घाईते भएमा बुटवलमा रहेको चौराह अस्पतालबाट विशेष छुटमा उपचार सेवा पाउने भएका छन् । सवारी साधन दुर्घटना भई अथवा कुनै कारणले घाइते भएका विरामीहरुको प्रभावकारी औषधि उपचार...

पुरा पढ्नुहोस
होटल व्यवसायी संघमा मतदान सकियो, एकहजार ७० मत खस्यो

होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको २२ औं साधारणसभा एवं ११ औं अधिवेशन अन्तर्गत मतदान सम्पन्न भएको छ । व्यवसायीहरुले अलगअलग दुईवटा प्यानल बनाएर निर्वाचनमा प्रतिष्पर्धा गरेका छन् । एमाले निकट होटल व्यवसायीहरुले बाबुराम गौतमको...

पुरा पढ्नुहोस
न्यू होराइनमा कक्षा १२ का विद्यार्थीलाई बिदाई

बुटवल। न्यू होराइजन इङलिस् सेकेन्डरी बोर्डिङ स्कूल कक्षा १२ मा अध्ययनरत विद्यार्थीलाई बिदाई तथा शुभकामना दिइएको छ । कक्षा ११ का विद्यार्थीले आगामी उज्जवल शैक्षिक भविश्यको कामना गर्दै शुक्रबार टाइगर प्यालेस रिर्सोटका कार्यक्रम गरी...

पुरा पढ्नुहोस
दायित्व ग्रामिण उद्यम द्रुतिकरण कार्यक्रममा सहभागि २० उद्यमी महिलाहरुलाई सम्मान

बुटवल। रुपन्देहीको तिलोत्तमा नगरपालिकामा संचालित दायित्व परियोजनाको नगर उप–प्रमुख दायित्व ग्रामिण उद्यम द्रुतिकरण कार्यक्रममा सहभागि बनेका नगरभित्रका २० उद्यमी महिलाहरुलाई सम्मान गरिएको छ । नगर उप–प्रमुख दायित्व ग्रामिण उद्यम द्रुतिकरण कार्यक्रमको चौथो संस्करणका लागि छनोट...

पुरा पढ्नुहोस