समाज / स्थानीय

सगरमाथा आवासीयलाई आईएसओ प्रमाण

देवहमा रहेको सगरमाथा आवासीय मा.विले आफ्नो सेवाको गुणस्तरलाई वृद्धि गरी अन्तराट्रिय गुणस्तरको मापन निकाय क्ष्क्इ को लोगो प्राप्त गरेको छ । विद्यालयको भौतिक संरचना, शिक्षाको गुणस्तर, व्यवस्थापन सुरक्षा प्रणाली अगायतका मापदण्डहरु पुरा गरी ३ वर्ष...

पुरा पढ्नुहोस
अक्सफोर्डमा विदाई तथा शुभकामना

अक्सफोर्ड  माध्यमिक विद्यालय बुटवलले विद्यालय तह पूरा गरी विश्वविद्यालय तह प्रवेश गर्न लागेका ८३४ विद्यार्थीहरूलाई बिदाइ तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ।  कक्षा ११ का विद्यार्थीद्वारा तिलाेत्तमा स्थित ड्रिमल्याण्डमा आयाेजित कार्यक्रममा कक्षा १२ काे परीक्षामा...

पुरा पढ्नुहोस
बुटवल वडा नम्बर ८ द्वारा स्वास्थ्य स्वयंसेविकालाई सम्मान

बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर ८ ले वडा भित्रका १० जना महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई सम्मान गरेको छ। शुक्रवार वडा कार्यालय सुख्खानगरमा एक कार्यक्रमको आयोजना गर्दै वडामा सक्रिय १० जना महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई सम्मान गरिएको...

पुरा पढ्नुहोस
श्री राम जानकी मन्दिर समिति विष्णुपुराको अध्यक्षमा पुनः चन्द्रभुवन नाउ

भैरहवा। श्री राम जानकी आध्यात्मिक मन्दिर समिति गैडहवा गाउँपालिका वडा नम्बर ५ विष्णुपुरा, गिदहिया, रुपन्देहीको चौथो अधिवेशन बुधबार सम्पन्न भएको छ । मन्दिर परिसरमा सम्पन्न अधिवेशनले पुनः चन्दभुवन नाउको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित...

पुरा पढ्नुहोस
लायन्स क्लव अफ बुटवल साईनको अायोजनामा रक्तदान कार्यक्रम सम्पन्न

बुटवल । लायन्स क्लव अफ बुटवल साईनको अायोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । क्लवका अध्यक्ष ईशु देवकोटाको अध्यक्षता, लायन्स ३२५ पि का प्रथम भिडिजी अर्जुमान सैंजुको प्रमुख अातिथ्यतामा भएको कार्यक्रममा ३१ युनिट रगत संकलन...

पुरा पढ्नुहोस
एक्स आर्मीको अभिभावक दिवस : ‘शिक्षाको गुणस्तर जहाँ राम्रो छ त्यहाँको समाज झन् राम्रो हुन्छ’

बुटवल १३ बेलबासस्थित एक्स आर्मी इङ्गलीस सेकेन्डरी स्कुलको २७ औँ अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम सोमबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलबहादुर पुनको अध्यक्षता र बुटवल उपमहानगरपालिका प्रमुख खेलराज...

पुरा पढ्नुहोस
शान्ती समाज रुपन्देहीले मनायो ११३ औं नारी दिवस

बुटवल । मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले ११३ औं नारी दिवसका अवसरमा बुधबार बुटवलमा प्रदर्शन गरेको छ । दिवसको अवसरमा बुटवल ब्लड बैंक अगाडि महिला अधिकार मानव अधिकार, व्यवहारमा समानता, अवसरमा समानता लेखिएको...

पुरा पढ्नुहोस
रोहिणी–३ मा निःशुल्क आँखा शिविर, ४ सय बढी लाभान्वित

भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ३ मा एकदिने निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न भएको छ । रोहिणी–३ वडा कार्यालयको आयोजना तथा लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर÷श्री रण अम्बिका शाह...

पुरा पढ्नुहोस
तिलोत्तमामा सरसफाई र हरियाली प्रबद्र्धन कार्यक्रमको ९९ औ शृंखला सम्पन्न

तिलोत्तमा । तिलोत्तमा नियमित सरसफाईको ९९ ओें संस्करण सम्पन्न भएको छ । यहि चैत्र १०० औ शृंखलाको ब्यापक तयारि गरेको तिलोत्तमा नगरपालिकाको आयोजनामा हुने नियमित सरसफाईको शृंखला अन्तर्गत वडा न ६ को १२ नम्बर चोकमा...

पुरा पढ्नुहोस
हरियाली प्रबद्र्धन एवं सरसफाई अभियानमा तिलोत्तमाको १०० औं श्रृखला: सुझाव संकलन तीब्र

तिलोत्तमातिलोत्तमा नगरपालिकाले ‘ग्रिन तिलोत्तमा, क्लीन तिलोत्तमा’ अन्तर्गत १०० औं संस्करणलाई साताब्यापी रूपमा मनाउने भएको छ । यही चैत्र १ गते आयोजना हुने हरियाली प्रर्वद्घन एवं नगर सरसफाई अभियान अन्तर्गत मुल समारोहलाई सफल पार्न नगरपालिकाले पुर्व...

पुरा पढ्नुहोस