समाचार

ज्योति नगर पहिरोको सहि व्यवस्थापन गर्छौं – पूर्वमन्त्री श्रेष्ठ

  बुटवल । गतवर्षको वर्षातमा पहिरोका कारण राष्ट्रिय रुपमा चर्चित बुटवल ३ को ज्योति नगरबासीहरु संग लुम्बिनी प्रदेशका पूर्व मन्त्री तथा रूपन्देही २(२) का प्रदेश सभा उम्मेदवार भोजप्रसाद श्रेष्ठले पहिरो व्यवस्थापनबारे नेकपा एमालेले हिजो गरेका...

पुरा पढ्नुहोस
असन्तुुष्ट हुँदैमा निर्वाचन बिथोल्न पाईदैन – गृहमन्त्री खांण

बुुटवल । गृहमन्त्री बालकृष्ण खाणले बर्तमान ब्यबस्था प्रति केही असन्तुष्टि जाहेर गर्दै मुलधारको राजनीती भन्दा बाहिर रहेका दलहरुलाई पनि राष्ट्रिय राजनितीको मुलधारमा ल्याउन सरकारले पहल गरीरहेको जानकारी दिएका छन् । उनले असन्तुष्ट्रि जाहेर गर्ने...

पुरा पढ्नुहोस
नेपाली काँग्रेसको वटम लाईन देउवा प्रधानमन्त्री – डा महत

बुटवल ।  नेपाली काँग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले निर्वाचनपछि काँग्रेसले प्रधानमन्त्री शेर बहादुर देउवालाई नै  प्रधानमन्त्री बन्ने बताएका छन् । उनले  निर्वाचन पछि  सवै भन्दा धेरै सिट नेपाली काँग्रेसले ल्याउने भएको त्यसको पार्टी सभापतिको हैसियतमा शेर...

पुरा पढ्नुहोस
विद्यार्थी भन्छन्,–‘विकासप्रेमी नेता दीपक बोहरालाई जिताउनुपर्छ’

भैरहवा । विकासप्रेमी नेता दीपक बोहरालाई नै जिताउनुपर्ने विद्यार्थीहरुले बताएका छन् । रुपन्देही र क्षेत्र नम्बर ३ को विकासमा बोहराको योगदान महत्वपूर्ण रहेकोले अधुरा कामलाई पूर्णता दिन पनि बोहरालाई नै जिताउनुपर्ने उनीहरुको भनाइ छ...

पुरा पढ्नुहोस
बुटवलले विकासको क्षेत्रमा असाधारण फड्को मार्दैछ – नेता पौडेल

बुटवल । पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पूर्वाधार तथा विकासको क्षेत्रमा बुटवलले असाधारण फड्दो मार्ने दाबी गरेका छन् । यहाँ सुरु गरिएका ठूला बिकासका आयोजनाहरु सम्पन्न भएपछि यहाँको बिकास मुलुककैं लागि नमूना...

पुरा पढ्नुहोस
सैनामैनामा विभिन्न पार्टी परित्याग गरेर ५१ जना एमालेमा प्रवेश

सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ५ बुद्धनगरमा विभिन्न पार्टी परित्याग गरेर ५१ जना नेकपा एमालेमा प्रवेश गरेका छन् । मुलुकको विकास र समृद्धि, राष्ट्रियताको रक्षाको लागि मंसिर ४ गते हुने प्रतिनिधि तथा...

पुरा पढ्नुहोस
रुपन्देहीका ६५ मतदान स्थल र १८६ केन्द्र ‘अतिसंवेदनशील’

बुटवल । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा रुपन्देहीका ६५ मतदान स्थल र १८६ केन्द्रलाई सुरक्षाका दृष्टिकोणले अतिसंवेदनशीलको सूचिमा राखिएको छ। प्रतिनिधिसभामा ५ वटा निर्वाचन क्षेत्र र प्रदेशसभामा १० निर्वाचन रहेको रुपन्देहीमा...

पुरा पढ्नुहोस
लुम्बिनीमा निशुल्क विजुली बसको यान्त्रिक परीक्षण सफल, एक महिनामा २० हजार बढि यात्रुले लिए सेवा

लुम्बिनी । लुम्बिनी विकास कोषद्धारा दशैंको अवसर पारेर सञ्चालित ‘धम्म यात्रा’ नामक बिजुली बसको अफिसियल यान्त्रिक परीक्षण सफल भएको छ । एसियाली विकास बैंकले लुम्बिनीलाई प्रदु्षणमुक्त बनाउनका लागि भन्दै ५ वटा बस र १४...

पुरा पढ्नुहोस
रुपन्देहीमा तीनजनाको मृत्यु हुने गरी कारले ठक्कर दिएर फरार रहेका चालक पक्राउ

छठ पुजाका लागि जाँदै गरेका पाँच जनालाई ठक्कर दिएर फरार रहेका कार चालकलाई रुपन्देही प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ । सोमबार बिहान करिब ५ बजे जिल्लाको ओमसतिया गाउँपालिका वडा नम्बर ४ मा कारको...

पुरा पढ्नुहोस
समुन्नत समाज निर्माणको मुख्य जिम्मेवारी महिलाको काँधमा छ : श्रेष्ठ

बुटवल। लुम्बिनी प्रदेशका पूर्व मन्त्री तथा रूपन्देही २(२) का प्रदेश सभा उम्मेदवार भोजप्रसाद श्रेष्ठले समुन्नत समाज निर्माणको मुख्य जिम्मेवारी महिलाको काँधमा रहेको बताउँदै आत्मनिर्भर भएर अगाडि बढ्न शिक्षा, स्वास्थ्य र रोजगारीमा नेकपा एमालेले विशेष...

पुरा पढ्नुहोस