समाचार

नेत्रहिन युवा संघ रुपन्देहीद्धारा ‘अपाङ्गता मैत्री निर्वाचन संरचना माग ’

बुटवल । नेत्रहिन युवा संघ नेपाल रुपन्देहीले आगामी मंसिर ४ गते हुने  प्रदेश सभा तथा प्रतिनिध सभा  निर्वाचनमा अपाङ्गता भएका व्याक्तिहरुको समान सहभागीताको लागि माग गरेको छ । विगतका स्थानीय तह निर्वाचन लगायत अन्य निर्वाचनमा...

पुरा पढ्नुहोस
गुल्मी गोकर्ण विष्टले गरेका प्रयास र अबको रोडम्याप यस्ता छन्

बुटवल । आगामी मंसिर–४ को निर्वाचनका लागि गुल्मी क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार गोकर्ण विष्ट चुनावी अभियानमा व्यस्त छन् । पूर्वमन्त्री तथा नेकपा एमालेका सचिव विष्टले विगतमा आफूले गरेका विकास निर्माणका योजनालाई पूर्णता...

पुरा पढ्नुहोस
मंसिर ४ को चुनाव गडबड हुन्छ– प्रकाण्ड

रुपन्देही । गृहमन्त्री बालकृष्ण खाणको गृहजिल्लामा आएर चुनाव बहिस्कारको निर्णय गरेको विप्लव नेतृत्वको नेकपाका नेता खड्कबहादुर विश्वकर्मा प्रकाण्डले आसन्न चुनाव बहिस्कारका लागि कार्यकर्तालाई निर्देशन गरेका छन् । केही दिनअघि रुपन्देहीमा गृहमन्त्री खाणले विप्लव समूहसँग वार्ता...

पुरा पढ्नुहोस
पत्रकार भण्डारीको ‘सत्ता सङ्घर्ष’ सार्वजनिक

बुटवल । कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार रामकृष्ण भण्डारीद्वारा लिखित पुस्तक सांग्रिला बुक्सले बजारमा ल्याएको छ । २८ सरकारको नालिबेली बताउने पुस्तक “सत्ता सङ्घर्षः ३० वर्षमा २८ सरकारका नालीबेली“ प्रकाशित भएको हो । पुस्तकमा पत्रकार भण्डारीले २८...

पुरा पढ्नुहोस
गुल्मीमा चाबी लगाएको घरभित्र वृद्धा मृत फेला, हत्याको आशंका

बुटवल । गुल्मीको इस्मामा एक वृद्धा सोमबार मृत अवस्थामा फेला परेकी छन् । इस्मा गाउँपालिका–५ इस्मा रजस्थलकी ७४ वर्षीया जिवकला थापा आफ्नै घरमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । थापाको मृत्यु...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशका ४ सय १० निर्वाचन स्थल अतिसंवेदनशील सूचीमा

खुला सीमा क्षेत्र, साना हतियारको बिगबिगी र निर्वाचन विरोधी समूहको प्रभावले आसन्न निर्वाचनका लागि लुम्बिनी प्रदेश संवेदनशील प्रदेशमा राखिएको छ । १२ जिल्ला रहेको लुम्बिनी प्रदेशमा प्रतिनिधिसभाका लागि २६ र प्रदेशसभाका लागि ५२ निर्वाचन क्षेत्र...

पुरा पढ्नुहोस
मायादेवी–८ वडाअध्यक्षका उम्मेदवार राप्रपामा प्रवेश

कात्तिक । स्थानीय तहको निर्वाचनमा रुपन्देहीको मायादेवी गाउँपालिका वडा नम्बर ८ मा लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा)बाट वडाअध्यक्षका उम्मेदवार मनीश्वर थारु (मनिष चौधरी) राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन् । लोसपाबाट प्रदेशसभा सदस्यका...

पुरा पढ्नुहोस
रुपन्देहीको पर्यटन विकासमा पूर्वअर्थमन्त्रीका यस्ता छन् एजेण्डा

बुटवल । आर्थिक समृद्धिका लागि पर्यटन क्षेत्रको विकासलाई विशेष प्राथमिकता दिँदै पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले विशेष योजना अगाडि सारेका छन् । रुपन्देही क्षेत्र नं २ मा नेकपा एमालेको तर्फबाट प्रतिनिधि सभाको उम्मेदवार रहेका पौडेलले आफ्नो प्रतिवद्धता पत्रमा...

पुरा पढ्नुहोस
बामदेवको एकता अभियानले गृहमन्त्री खाँणलाई सघाउने

भैरहवा । रुपन्देही २ मा एमाले उपाध्यक्ष विष्णु पौडेललाई समर्थन गरेको बामदेव गौतम नेतृत्वको नेकपा राष्ट्रिय एकता अभियानले रुपन्देही क्षेत्र नम्बर ३ मा पाँच दलीय गठबन्धनका उम्मेदवार एवं नेपाली काँग्रेसका नेता गृहमन्त्री बालकृष्ण खाँणलाई...

पुरा पढ्नुहोस
सरकारले उद्योगमा लगानी बढाए मात्र व्याज घट्छ – पूर्व गभर्नर नेपाल

पूर्व गभर्नर डा. चिरञ्जीवी नेपालले उद्योगी र बैंकर छुट्टिनुपर्ने बताएका छन् । एउटै व्यक्ति उद्योगी र बैंकर बन्दा सीमित एवं ठूला उद्योगी व्यवसायी मोटाउने र साना तथा मझौला उद्योगी व्यवसायी दुव्लाउने अवस्था आएको भन्दै...

पुरा पढ्नुहोस