समाचार

लुम्बिनीको राजधानी सार्न हतार : कर्मचारी, राजनीतिक दल र रूपन्देहीका सांसदको चौतफी विरोध

पूर्वाधार नबन्दै काम चलाउ सरकारले लुम्बिनी प्रदेशको राजधानी बुटवलबाट दाङ सार्न जारी गरेको उर्दीको चौतर्फी विरोध भएको छ । निर्वाचनबाट नयाँ जनादेश आइसकेको बेला कामचलाउ सरकारले नयाँ बन्ने सरकारको जिम्मेवारीमा हस्तक्षेप गर्दै प्रदेश राजधानी...

पुरा पढ्नुहोस
बुद्ध सामुदायिक टेलिभिजनको अध्यक्षमा ओम ज्ञवाली

बुटवल । सञ्चार माध्यमले अब सामाजिक मुद्धा उठाएर जनाताको आवाज बलियो बनाउनुपर्ने एक कार्यक्रममा औंल्याइएको छ । मिडिया समाज रुपान्तरणको बाहक भएको भन्दै उनीहरुले सबैको बनेर समाजलाइ सहि मार्गमा दिशानिर्देश गर्नुपर्ने उनीहरुको भनाइ छ...

पुरा पढ्नुहोस
बुटवलको कालिका क्याम्पस स्थापनको दश वर्षमा नेपालकै उत्कृष्ठ

बुटवल । कलेज संचालनमा आएको बुटवलको कालिका क्याम्पसले स्थापनाको ९ वर्ष पुरा हुँदा देशकै उत्कृष्ठ मध्यको क्याम्पस बन्न सफल भएको छ । त्रिभुवन विश्व विद्यालयका अंगिक क्याम्पसमा उत्कृष्ठ अंक ल्याउन सफल कालिका सामुदायिक कलेज...

पुरा पढ्नुहोस
प्रधानमन्त्री को हुन्छ भनेर भनिहाल्ने अवस्था छैन : चन्द्र भण्डारी

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले प्रधानमन्त्रीको विषयमा अहिल्यै बोल्ने बेला नभएको र कसैले इच्छा राख्दैमा प्रधानमन्त्री भइहाल्ने अवस्था पनि नभएको बताएका छन् । नेपाल प्रेस यूनियन रूपन्देहीले शनिबार बुटवलमा आयाेजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता...

पुरा पढ्नुहोस
अन्तराष्ट्रिय अपांगता दिवसको पुर्व सन्ध्यामा दिप प्रज्वलन

बुटवल । ३१ औ अन्तराष्ट्रिय अपांगता दिवसको अवसरमा बुटवलमा दिप प्रज्वन गरिएको दिवसको पुर्व सन्ध्यामा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लुम्बिनी प्रदेश समितिको आयोजनामा बुटवल मिलनचौकमा दिप प्रज्वलन गरिएको हो । ‘सामावेशी विकासका लगि रुपान्तरित समाधानः...

पुरा पढ्नुहोस
कर्ण शाक्यले भने–‘नेपालीहरु जनताबाट नागरिक बनेनन्’

बुटवल । वरिष्ठ पर्यटन व्यवसायी कर्ण शाक्यले देशमा नागरिक नै नरहेको टिप्पणी गरेका छन् । नागरिक नभएर जनता मात्रै हुँदा देशमा विकास हुन नसकेको उनको भनाई छ । “राजाको पालामा प्रजाहरु रैती मानिन्थे । प्रजातन्त्रपछि रैतीहरु...

पुरा पढ्नुहोस
अपाङ्गताको न्यायमा पहुँच सहजताका लागि साझा पहल जरुरी

बुटवल  । अपाङ्गता भएका व्याक्तिहरुको न्यायमा सहज पहुँचताका लागि सबैले हातेमालो गर्नुपर्ने एक कार्यक्रका सहभागीहरुले जोड दिएका छन् । राष्ट्रिय अपाङ्ग महासंको आयोजनामा बुटवलमा भएको ‘न्यायमा पहुँच ’ सम्बन्धी सार्वजनिक सुनवाइ÷ संवाद कार्यक्रममा बोल्दै...

पुरा पढ्नुहोस
नेवार कन्याहरुको ईहि शुरु

बुटवल । बुटवलमा नेवार कन्याहरुको सामुहिक ईहि विवाह (बेलविवाह) शुरु भएको छ । श्री नेवा पुच नेवा समाज विकास परिषदको आयोजनामा शुक्रबारदेखि दुई दिने सामुहिक ईहि यज्ञ तथा ब्रतबन्ध कार्यक्रम शुरु भएको हो ।...

पुरा पढ्नुहोस
कपिलवस्तुमा भारतीय नागरिकमाथि गोली प्रहार

कपिलवस्तुमा भारतीय नागरिकमाथि गोली प्रहार भएको छ । जिल्लाको मायादेवी गाउँपालिका ४ चाकरचौडामा भारत सिद्धार्थनगर जिल्लाको अलिगढवाका ३५ वर्षीय ईरशाद खान माथि दुई गोली प्रहार भएको हो । चाकरचौडा बजारको एक होटलमा रहेका भारतीय नागरिक...

पुरा पढ्नुहोस
नेपाल एयरलाइन्सले दोहा र क्वालालम्पुरबाट भैरहवा उडान गर्ने

नेपाल एयरलाइन्सले आगामी पुस ४ (डिसेम्बर १९) देखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने भएको छ। नागरिक उड्डयन प्राधिकरणका अनुसार नेपाल एयरलाइन्स (नेपाल वायुसेवा निगमले) ले एकै दिन दुई अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गर्नेछ। एयरलाइन्सले कतारको दोहा...

पुरा पढ्नुहोस