गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई सेवा सञ्चालनका लागि चिनियाँ मन्त्रीको ध्यानाकर्षण बुटवलमा बोलेरो जीप दुर्घटनामा ३ जनाको मृत्यु, २ घाइते उफ् गर्मी ! रुपन्देहीको गुरौलीबाट अनुमति बिनै नदीजन्य पदार्थ उत्खनन् ३० लाखको लगानीमा तिलोत्तमामा क्रिकेट खेलाडीको सम्मानमा बन्यो आइटी पार्क (तस्वीरहरु) दाङबाट काठमाडौं जाँदै गरेको बस रूपन्देहीमा दुर्घटना पश्चिम तराईमा तापक्रम ४० डिग्रीभन्दा माथि, मौसम विभागले जारी गर्यो विशेष बुलेटिन भजन प्रतियोगिताको उपाधी बडा नम्बर ५ लाई साउनदेखि बायोमेट्रिक प्रणालीबाट सामाजिक सुरक्षा भत्ता बितरण गर्दै तिलोत्तमा राजश्व सम्बन्धि अस्थिर नीतिले उद्योगी व्यवसायी मारमा                
समाचार :

बुटवल वडा नं ७ मा निशुल्क आखां शिबिर र डायबिटीज परिक्षण

बुटवल । बुटवल वडा नं ७ दिपनगरमा निशुल्क आँखा शिविर र डायबिटिज परीक्षण कार्यक्रम सम्पन्न भएको छ ।
वडा कार्यालयको आयोजनामा भएको एकदिने शिविर कार्यक्रममा ४४८ मध्ये आँखाका २८८ जना र डायबिटीजको १६० ले शिविरमा परिक्षण गरेका थिए ।

शिविरमा चेकजाँच गरेका मध्ये २५ जनामा मोतिबिन्दु समस्या देखियकोले थप उपचार को लागि अन्य अस्पतालमा जान सुझाव दिइएको हो । त्यसैगरी ५४ जनामा डायबिटीज देखिएको थियो ।
बुटवल उपमहानगरपालिका वडा नं ७ का वडा अध्यक्ष पदमराज गाहाले वडाबासीको स्वास्थ्यलाई ख्याल गर्दै स्वास्थ्य शिविरको आयोजना गरेको बताए ।

 

स्वास्थ्य शिविरबाट धेरै वडाबासीले लाभ लिएको भन्दै आगामी दिनमा पनि विभिन्न शिविरहरु वडाले गर्ने सो अवसरमा उनले प्रतिबद्धता समेत जनाए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार