बुटवलमा एमालेको बृहत् जनप्रदर्शन, २९ तस्वीरमा हेर्नुहोस काठमाडौंबाट डाइभर्ट भएको निगमको जहाज भैरहवा नगएर किन गयो दिल्ली? न्यू होराइजन प्रदेशस्तरीय हाजिरी जवाफ प्रतियोगिताको ३२ औँ संस्करण सुरु बुटवलमा भोली हुने एमालेको जनप्रदर्शनको तयारी पूरा बुटवल हस्पिटल प्रा.लि.मा बृहत् रक्तदान, एक सय एक युनिट रगत संकलन कालिका मानवज्ञान माविमा प्रथम त्रैमासिक नतिजा प्रकाशन, ९८ विद्यार्थीलाई ६ लाख ५० हजारको छात्रवृत्ति रवि र छविको मुद्दामा सर्वोच्चमा रहेको मिसिल झिकाउन आदेश उपभोत्ताको मन जित्दै एएसी व्लक, बार्षिक २० करोडको कारोबार शनिवार बुटवलमा एमालेकाे जनसभा हुंदै निराशालाई चुनौती दिन बुटवलमा पाँचतारे होटल ल्यायौँ- चुन्नप्रसाद पौडेल                
समाचार :

बुटवल वडा नं ७ मा निशुल्क आखां शिबिर र डायबिटीज परिक्षण

बुटवल । बुटवल वडा नं ७ दिपनगरमा निशुल्क आँखा शिविर र डायबिटिज परीक्षण कार्यक्रम सम्पन्न भएको छ ।
वडा कार्यालयको आयोजनामा भएको एकदिने शिविर कार्यक्रममा ४४८ मध्ये आँखाका २८८ जना र डायबिटीजको १६० ले शिविरमा परिक्षण गरेका थिए ।

शिविरमा चेकजाँच गरेका मध्ये २५ जनामा मोतिबिन्दु समस्या देखियकोले थप उपचार को लागि अन्य अस्पतालमा जान सुझाव दिइएको हो । त्यसैगरी ५४ जनामा डायबिटीज देखिएको थियो ।
बुटवल उपमहानगरपालिका वडा नं ७ का वडा अध्यक्ष पदमराज गाहाले वडाबासीको स्वास्थ्यलाई ख्याल गर्दै स्वास्थ्य शिविरको आयोजना गरेको बताए ।

 

स्वास्थ्य शिविरबाट धेरै वडाबासीले लाभ लिएको भन्दै आगामी दिनमा पनि विभिन्न शिविरहरु वडाले गर्ने सो अवसरमा उनले प्रतिबद्धता समेत जनाए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित