समाचार

रामकुमारी झाँक्रीले गरिन मतदान

पूर्वमन्त्री तथा प्रतिनिधि सभा उम्मेदवार रामकुमारी झाँक्रीले पनि मतदान गरेकी छिन्। उनले आफ्नो लागि प्रत्यक्षतर्फ पहिलो पटक मतदान गरेको बताएकी छिन्। उनले मदाने-४ म्यालपोखरीको श्री मेहलेपोखरी मा.वि. को मतदान केन्द्रबाट मतदान गरेकी हुन्।   ...

पुरा पढ्नुहोस
निर्वाचनपछि पनि देशले कुनै न कुनै गठबन्धन माग गर्छः भुसाल

 बुटवल । बामपन्थी नेता तथा स्वतन्त्र उम्मेदवार घनश्याम भुसालले चुनावपछि पनि देशले गठबन्धन माग गर्ने दावी गरेका छन । रुपन्देहीको तिलोत्तमा ९ स्थित गौतमबुद्ध प्राविमा मतदान गरेपछि प्रतिक्रिया दिँदै नेता भुसालले कुनै न कुनै प्रकारको...

पुरा पढ्नुहोस
तयार भए मतदान केन्द्र (फोटो फिचर)

बुटवल । भोली हुने निर्वाचनको तयारी पुरा भएको छ । मतदान स्थलहरु तयार भएका छन भने सुरक्षाकर्मी बुथ बुथमा पुगेका छन् । गत आईतबार देखि निर्वाचनका सामाग्री लिएर मतदान स्थलमा पुगेका कर्मचारीहरुले विहान ७...

पुरा पढ्नुहोस
लुम्बिनीमा पर्यटक संख्या बढ्यो

लुम्बिनी  । गत वर्ष कोभिड १९ कारण सुनसान रहेको लुम्बिनीमा यो वर्ष सिजन शुरु भएसँगै पर्यटकको आवागमन बढ्न थालेको छ । अंग्रेजी अक्टोबर महिनासँगै स्वदेशी तथा विदेशी पर्यटकहरुहरुको आवागमन बृद्धि हुन थालेको हो । गतवर्षको तुलनामा...

पुरा पढ्नुहोस
सीमाक्षेत्र दशगजामा संयुक्त गस्ती

कपिलबस्तु । निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न सीमाक्षेत्र दशगजामा संयुक्त गस्ती सुरु गरिएको छ । सीमा क्षेत्रमा हुन सक्ने अवान्छित र आपराधिक क्रियाकलाप रोक्न यहाँ गस्ती थालिएको हो । सशस्त्र, म्यादी र नेपाल प्रहरी...

पुरा पढ्नुहोस
पत्रकार एनबी कंडेलको मोटरसाईकल दुर्घटनामा परी मृत्यु

रुपन्देहीका पत्रकार एनबी कंडेल (नरबहादुर कंडेल)को मोटरसाइकल दुर्घटना परी निधन भएको छ । शुक्रबार साँझ तिलोत्तमा नगरपालिका २ जानकीनगर स्थित सिदार्थ राजमार्गमा बुटवलबाट भैरहवा तर्फ जादै गरेको लु ४४ प ८२०१ नम्बरको मोटरसाइकललाई सोही...

पुरा पढ्नुहोस
रुपन्देहीमा वडा सदस्यले बाँड्न लागेकाे मदिरा स्थानीयको कब्जामा

बुटवल । रुपन्देहीको सुद्धोधन गाउँपालिका स्थानीयले एक गाडीसहित मदिरा नियन्त्रणमा लिएका छन् । रुपन्देही क्षेत्र नम्बर ३ अन्तरगत पर्ने सुद्धोधन–१ बलेवामा शुक्रबार दिउसो स्थानीयले मदिरासहितको गाडी नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय रनौंरा (मुर्गिया) का...

पुरा पढ्नुहोस
भैरहवामा मंसिर २३ देखि ब्यापार मेला

आर्थिक तथा पर्यटकीय क्षेत्रको प्रबद्र्धन गर्ने उद्देश्यसहित रुपन्देहीको भैरहवामा आगामी मंसिर २३ गतेदेखि पुस ४ गतेसम्म लुम्बिनी राष्ट्रिय महोत्सव–२०७९ हुने भएको छ । महोत्सवले कलासंस्कृति, पर्यटन, कृषि तथा औद्योगिक एवं व्यापार क्षेत्रमा सहयोग पुग्ने...

पुरा पढ्नुहोस
नवलपरासीमा मतदान अधिकृत नियन्त्रणमा

परासी । नवलपरासीमा एक मतदान अधिकृतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नवलपरासी निर्वाचन क्षेत्र नंं. २ को प्रदेशसभा‘क’ अन्तरगत रहेको सुनवल नगरपालिकास्थित वाक्वाणी माध्यामिक विद्यालय सेमराहना मतदान स्थलमा खटाइएका मतदान अधिकृतलाई प्रहरीले नियन्त्रणमा लिएको हो...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशमा समाजवादीलाई शुन्य हुने डर, संघमा काँग्रेसको भर

बुटवल । नेकपा एमालेबाट विभाजन भनेको माधवकुमार नेपाल नेतृत्वको नेकपा समाजवादी पार्टी लुम्बिनी प्रदेशमा शुन्य हुने सम्भावना देखिएको छ । सत्तारुढ दलसँग चुनावी गठबन्धन गरे पनि मंसिर–४ को निर्वाचनले प्रदेशमा प्रत्येक्ष तथा समानुपातिक दुबै तर्फ...

पुरा पढ्नुहोस