समाचार

नाट्टाको आयोजनामा सन्ध्याकालीन तिनाउ महाआरती कार्यक्रम हुँदै

बुटवल । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा) को आयोजनामा बुटवलमा सन्ध्याकालीन तिनाउ महाआरती कार्यक्रम हुने भएको छ । विश्व पर्यटन दिवसलाई उपलव्धिमूलक बनाउन असोज ९ गते सन्ध्याकालीन महाआरती कार्यक्रम गर्न लागिएको नाट्टाका...

पुरा पढ्नुहोस
रोट्रयाक्ट क्लब अफ लुम्बिनी स्टार्सको ट्वीन क्लब गठन

रोट्रयाक्ट क्लब अफ लुम्बिनी स्टार्सले २ वटा ट्वीन क्लब गठन गरेको छ । क्लबको सिद्धार्थनगरमा भएको प्रथम पी एस मिटमा रोट्रयाक्ट क्लब अफ बाग्लुङ र रोट्रयाक्ट क्लब अफ रुद्रमतिसंग संयुक्त रुपमा ट्वीन गठन गरेको क्लबका...

पुरा पढ्नुहोस
डेढ करोड एक लगानीमा गणपति मिष्ठान्नको छैठौं फ्रेन्चाइज बुटवलको देवीनगरमा

बुटवल । बुटवलको प्रतिष्ठित गणपति मिष्ठान्नको छौठौं फ्रेन्चाइज बुटवलको देवीनगरमा शुभारम्भ भएको छ ।व्यावसायी मेघराज पन्थले डेढ करोड रुपैयाँको लगानीमा फ्रेन्चाइजका रुपमा गणपतिको शाखा देवीनगरमा शुभारम्भगरेका हुन । शाखाको आज बुटवल उपमहानरपालिकाका प्रमुख खेलराज पाण्डेले...

पुरा पढ्नुहोस
होटल एशोसिएसन रुपन्देही गठन, उद्योगको मान्यता दिन माग

बुटवल । रुपन्देहीमा होटेल व्यवसायीहरु मात्रै आवद्ध छुट्टै नयां संस्था गठन भएको छ । जिल्लामा होटेल र रेष्टुंरा मिश्रित आधादर्जन बढी संस्था क्रियाशील भएपनि पर्यटकस्तर र तारे होटलहरु मात्रै आवद्ध जिल्लाव्यापी संस्था नभएकाले विशिष्टीकृत संस्थाको...

पुरा पढ्नुहोस
बजारमा प्रतिस्पर्धा गर्न व्यवहारिक शिक्षा आवश्यकता छ– प्रदेश प्रमुख शेरचन

बुटवल । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले बजारमा प्रतिस्पर्धा गर्न र दक्ष जनशक्ति उत्पादन गर्न व्यवहारिक शिक्षा आवश्यकता रहेको बताएका छन् । अहिलेको शिक्षा प्रणालीलाई सुधार गर्दै प्राविधिक एवं व्यवहारिक बनाउन सकेमा मात्र...

पुरा पढ्नुहोस
साढे ३ महिनामा ७४ हजार पर्यटकले चढे लुम्बिनी केबलकार

बुटवल । लुम्बिनी केबलकार सञ्चालनमा आएको साढे ३ महिनामा ७४ हजार ५० जना पर्यटकले केबलकार चढेका छन् । जसमा ४ हजार ५५ जना भारतीय र १९ जना तेस्रो मुलुकका रहेको कम्पनीका अपरेसन म्यानेजर डिएन...

पुरा पढ्नुहोस
तिलोत्तमाका सवै गाई गोरुमा लम्पी स्किन विरुद्धको खोप लगाईयो

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरभित्रका सबै गाई गोरुमा लम्पी स्किनविरुद्धको खोप लगाएको छ । तिलोत्तमाले गत साउन २१ गतेदेखि पशुमा लम्की स्किनविरुद्धको खोप लगाउन शुभारम्भ गरेको थियो । शुक्रबार पशु शाखा जानकीनगरमा एक कार्यक्रमको...

पुरा पढ्नुहोस
बाँकेमा सुधार गृह तोडफोड गरी भागेका ३० जना पक्राउ

बाँकेको डुडुवा गाउँपालिका वडा नं ६ स्थित जयन्दु बालसुधार गृहमा दुई समूहको झडप पछि बाल सुधार गृह तोडफोड गरी भागेकामध्ये ३० जनालाई प्रहरीले पक्राउ गरेको छ। बिहीबार राति आन्तरिक विषयमा झडप भएपछि बालसुधार गृह तोडफोड...

पुरा पढ्नुहोस
राधाकृष्ण मन्दिरमा शनिबार देखि महायज्ञ

बुटवल । बुटवलको सुख्खानगरमा रहेको राधाकृष्ण मन्दिरमा श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ हुने भएको छ । धर्मसंस्कृतिको संरक्षण र आर्थिक श्रीवृद्घिका लागि मन्दिर ब्यवस्थापन समितिको अगुवाईमा शनिबारदेखि १२ गतेसम्म श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ हुने भएको...

पुरा पढ्नुहोस
उजिरसिंह माविको हिरक जयन्तीको शुभारम्भ (तस्वीरहरु)

बुटवलको पुरानो मध्येको एक शैक्षिक संस्था उजिरसिंह माविको हिरक जयन्तीको शुभारम्भ तथा उजिरसिंहको अर्धकदको शालिक अनावरण कार्यक्रम सम्पन्न भएको छ । पश्चिम पृतना हेडक्वाटरका पृतनापती उपरथि यामप्रसाद ढकालले शालिक अनावरण गर्दै राष्ट्र जोगाउन कर्णेल उजिरसिंह...

पुरा पढ्नुहोस