समाचार
बुटवल । बुटवलमा दीपावली महोत्सव सुरु भएको छ । नेपालीहरुको महान पर्व दीपावलीको अवसर पारेर बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा बुटवलको मुख्य बजार अमरपथ क्षेत्रमा शनिबारदेखि तीन दिने ‘दीपावली महोत्सव–२०८०, बुटवल’ सुरु भएको...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेश सरकारले अस्पताल विकास समितिको अध्यक्ष नियुक्त गरेको छ। राजनीतिक भागबन्डाको आधारमा अध्यक्ष नियुक्त गरिएको हो । सत्तारूढ दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायतका दलहरूको भागबन्डामा सरकारले अस्पताल विकास समिति अध्यक्ष मनोनयन...
पुरा पढ्नुहोसकाठमाडौं : यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज कुकुर र लक्ष्मी पूजा गरेर तिहार मनाइँदैछ। आज कात्तिक कृष्ण चतुर्दर्शी भएकाले यस तिथिमा कुकुरको पूजा गरी कुकुर तिहार मनाइँदै छ। कुकुर सधैँ मानिससँगै बस्ने प्राणी हो।...
पुरा पढ्नुहोसशाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले लाभांश वितरण प्रस्ताव पारित गर्न वार्षिक साधारसभा डाकेको छ । बैंक सञ्चालक समितिको कात्तिक २३ गते बसेको बैठकले १५औँ वार्षिक साधारणसभा मंसिर २३ गते रुपन्देहीमा बिहान ११ बजे बोलाएको हो...
पुरा पढ्नुहोसकाठमाडौं । पश्चिम नेपालका केही ठाउँमा वर्षा भएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा वर्षा भएको हो । पश्चिमी वायुको प्रभावका कारण पश्चिम नेपालमा मौसम बदली भई वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको...
पुरा पढ्नुहोसकाठमाडौं । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपाली हिन्दुहरूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजबाट सुरु भएको छ । कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज यमराजको दूतका रूपमा कागलाई मीठो...
पुरा पढ्नुहोसबुटवल। स्वास्थ्य तथा जनसंख्या विभाग नेकपा (एमाले) रूपन्देहीले शुक्रबार जिल्ला गैडहवामा निःशुल्क स्वास्थ्य शिविर गरेको छ । आधारभूत स्वास्थ्यको पहुँचमा नरहेका जिल्ला क्षेत्र नम्बर ५ का जनतालाई लक्षित गरी गैडहवा गाउँपालिका वडा नम्बर ८...
पुरा पढ्नुहोसपाल्पा । पाल्पा जिल्लाकै पुरानो र ठुलो दुग्ध सहकारीको पहिचान बनाएको तिनाउ गाउँपालिका ६ डुम्रेमा केन्द्रिय कार्यालय रहेको डुम्रे दुग्ध कृषि सहकारी संस्था लिमिटेडले आफ्नो ३० औं वार्षिक साधरण सभा मनाएको छ । साधरण सभाको...
पुरा पढ्नुहोसगुल्मी । सबैको घरमा दशै भित्रिदैँ थियो । देश विदेशमा रहेका मानिसहरु घर फर्किदै थिए । तर गुल्मी अर्जैका देविराम पराजुली भने घरबाट भारततिर हिँडे गत असोज २८ गते । छ महिना अघि भारतमै...
पुरा पढ्नुहोसहिन्दु नेपालीहरुको अर्को ठूलो पर्व तिहार (दीपावली) पनि नजिकिएको छ। आज (शुक्रबार)देखि यमपञ्चक सुरु भएको छ। यमपञ्चकको पहिलो दिन, आज धन त्रयोदशी अर्थात् धनतेरस मनाइँदैछ। दीपावलीको किनमेलका लागि धनतेरसलाई निकै उत्तम मानिन्छ। आज धातुका नयाँ...
पुरा पढ्नुहोस









