राजनीति

एमालेले चुनावी घोषणापत्र आज सार्वजनिक गर्दै

काठमाडौं । प्रतिपक्षी गठबन्धनको नेतृत्वकर्ता नेकपा एमालेले आगामी मंसिर ४ गतेका लागि चुनावी घोषणापत्र आज (मंगलबार) सार्वजनिक गर्ने भएको छ। सत्ता गठबन्धनका प्रमुख दलहरुले घोषणापत्र सार्वजनिक गरिसकेपछि एमालेले मंगलबार आफ्नो घोषणापत्र सार्वजनिक गर्न लागेको हो। एमालेका...

पुरा पढ्नुहोस
रुपन्देही–१: पूर्वसहयात्री छविलाल र घनश्यामबीच रोचक प्रतिष्पर्धा

बुटवल । केही समयअघिसम्म एउटै पार्टीमा सहयात्री रहेका एमाले सचिव छविलाल विश्वकर्मा र पूर्वएमाले नेता घनश्याम भुसाल अहिले एकअर्काका प्रतिष्पर्धी छन् । एउटै पार्टी कमिटीमा काम गरेका उनीहरू अहिले भने एक अर्काको आलोचनामा सबभन्दा बढी...

पुरा पढ्नुहोस
निरञ्जन थापाको प्रश्न: कांग्रेसले मन पराएर दीपक बोहराका लागि भोट मागेको होइन ?

भैरहवा कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय सल्लाहकार समितिका संयोजक तथा पूर्व गृहमन्त्री निरञ्जन थापाले २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसले मन पराएर दीपक बोहराका लागि भोट मागेको होइन भन्दै प्रश्न गरेका छन् ।...

पुरा पढ्नुहोस
राजु गुरुङको आक्रोश- सर्वोच्च अदालत र निर्वाचन आयोग अमुक दलको कार्यालय बने (भिडियो)

रुपन्देही । नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सचिव राजु गुरुङले सर्वोच्च अदालत र निर्वाचन आयोग अमुक पार्टीको कार्यालयजस्तो भएर आफ्नो विरुद्धमा फैसला आएको आरोप लगाएका छन् । सर्वोच्चको फैसलामाथि प्रश्न उठाउँदै...

पुरा पढ्नुहोस
कांग्रेसको घोषणापत्र : साढे २ लाख रोजगारी सिर्जना गरिने [पूर्णपाठ]

काठमाडौं ।सत्तारुढ नेपाली कांग्रेसले पार्टी मुख्यालय सानेपामा आगामी ४ मंसिरको चुनाव लक्षित घोषणापत्र सार्वजनिक गरेको छ। शनिबार पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त घोषणापत्र सार्वजनिक गरेका हुन्। ५२ पृष्ठ समेटिएको कांग्रेसको घोषणापत्रमा विभिन्न खण्ड समावेश...

पुरा पढ्नुहोस
रुपन्देही–३ : बालकृष्ण खाँण र दीपक बोहोराबीच रोचक प्रतिस्पर्धा

आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि रुपन्देही क्षेत्र नं. ३ मा सत्तारुढ गठबन्धन र एमाले–राप्रपा गठबन्धनबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ । यो निर्वाचन क्षेत्रमा नेकपा एमालेले राप्रपा उम्मेदवारलाई सघाएको छ । सत्तारुढ पाँच दलीय गठबन्धनको तर्फबाट...

पुरा पढ्नुहोस
राष्ट्रिय जनमोर्चाले रुपन्देही–२ मा गठबन्धनका उम्मेदवारलाई समर्थन नगर्ने

राष्ट्रिय जनमोर्चा पार्टीले रुपन्देहीको २ नम्बर निर्वाचन क्षेत्रमा गठबन्धनका उम्मेदवारलाई समर्थन नगर्ने भएको छ । शुक्रवार अध्यक्ष चित्रबहादुर केसीले प्रेस वक्तव्य जारी गर्दै सत्तारुढ गठबन्धनले समर्थन गरेका राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवारले समर्थन नहुने जनाएका छन्...

पुरा पढ्नुहोस
रुपन्देही – २: विष्णु पौडेललाई ‘वाकओभर’

बुटवल । अन्ततः सत्ता गठबन्धन दलले रुपन्देही क्षेत्र नंं २ मा राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेवारलाई समर्थन गर्ने भएको छ । गठबन्धनमा आवद्ध चार दलका शीर्ष नेताहरुले बुधबार वक्तव्य निकालेर थापालाई समर्थन गर्ने घोषणा गरे...

पुरा पढ्नुहोस
रुपन्देही २ मा सत्ता गठबन्धनको समर्थन केशव थापालाई

बुटवल । सत्तारुढ गठबन्धनले रुपन्देही क्षेत्र नम्बर २ मा राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापालाई समर्थन गरेको छ । गठबन्धनमा आवद्ध चार दलका शीर्ष नेताहरुले बुधबार वक्तव्य निकालेर थापालाई समर्थन गर्ने घोषणा गरेका हुन् । यो क्षेत्रमा...

पुरा पढ्नुहोस
रुपन्देहीको विकास देश विकासको आधारः गृहमन्त्री खाँण

भैरहवा । गृहमन्त्री बालकृष्ण खाँणले मुलुुकको करिब मध्ये भागमा रहेको रुपन्देहीको विकासले समग्र देश विकासको आधारशीला खडा गर्ने बताएका छन् । गौतमबुद्धको जन्मस्थल लुम्बिनी, स्थलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्रिने बेलहिया नाका, दोस्रो ठूलो...

पुरा पढ्नुहोस