राजनीति
बुटवल । बामदेब गौतम नेतृत्व नेकपा राष्ट्रिय एकता अभियानले रुपन्देही क्षेत्र नम्बर-२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेद्वार बिष्णु पौडेललाई समर्थन जनाउने भएको छ । एमाले उपाध्यक्ष पौडेललाई आगामी मंसिर ४ को निर्वाचनमा मतदान गर्न एकता...
पुरा पढ्नुहोसअघाखांची । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले आगमी निर्वाचनपछि सत्ता गठबन्धन टुक्रा टुक्रा हुनेबताएका छन् । सोमवार अर्घाखांचीको सन्धिखर्कमा पत्रकारहरुसंग कुराकानी गर्दै नेता रायमाझीले गठबन्धन भित्रअहिले नै समस्या रहेकाले चुनावपछि गठबन्धन भित्रै पनि टुक्रा...
पुरा पढ्नुहोसदेवदह । नेकपा एमालेका दुई पुर्व सहकर्मी नेताहरुको प्रतिस्पर्धा रहेको रुपन्देही निर्वाचन क्षेत्र नम्वर १, मा प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन कडा टक्करका साथ अघि बढेको छ । सबै उम्मेदवारहरुले आफ्नो जित सुनिश्चित भएको...
पुरा पढ्नुहोसगुल्मी । आइतबार शेषकान्त गौतमले पत्रकार सम्मेलनमा रामकुमारी झाँक्रीलाई निर्वाचनमा सर्मथन गर्ने जनाए । सुरुमै गौतमले रामकुमारीको चर्चा गर्दै भने उनी बिकटकी चेली हुन् । अहिले सडक बनेपछि त्यो गाउँ सुगम राम्रो भएको छ । तर,...
पुरा पढ्नुहोसरुपन्देही २ मा क्षेत्र नं २ मा नेकपा एमाले, राप्रपा र जसपाले निर्वाचन क्षेत्रका लागि प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । आइतबार बुटवलमा पत्रकार सम्मेलन गरी प्रतिवद्धतापत्र सार्वजनिक गरिएको हो । प्रतिनिधि सभा सदस्य उम्मेदवार...
पुरा पढ्नुहोसबुटवल । लुम्बिनी प्रदेशका पुर्व मन्त्री एमाले नेता लिला गिरीले मुलुकको अस्थीरतालाई परास्त गर्न एमालेको सरकार आवश्यक रहेको बताएका छन् । अहिले मुलुक अस्थिरताको सिकार भएको बताउँदै त्यो चुनौतीलाई एमाले नेतृत्वको सरकारले परास्त गर्ने...
पुरा पढ्नुहोसबुटवल । सत्तारूढ गठबन्धनको समर्थनमा रुपन्देही क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिएका नेता घनश्याम भुसालले जनतासंग गरेको प्रतिबद्धता पुरा गर्ने बताएका छन् । शनिबार देवदहमा आयोजित ‘स्रष्टासंग घनश्याम भुसाल’ कार्यक्रममा...
पुरा पढ्नुहोसदेवदह । नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले मंसीर ४ पछि नेकपा एमालेको सरकार बन्ने र सुकुम्वासी तथा अव्यवस्थित बसोवासीको समस्या समाधान गर्ने दावी गरेका छन् । रुपन्देही क्षेत्र नम्वर १, प्रतिनिधि सभा सदस्यका उम्मेदवार...
पुरा पढ्नुहोसबुटवल । पूर्व अर्थमन्त्री तथा नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेलले खेल र खेलाडीको क्षेत्रलाई फराकिलो गरी विकास गर्ने बताएका छन् । खेल क्षेत्रमा गरिने लगानी व्यर्थको नभई राष्ट्रले गर्नैपर्ने लगानी भएको बताउँदै पौडेलले त्यसको लागि...
पुरा पढ्नुहोसबुटवल कार्तिक । अधुरा योजनाको पूर्णतासंगै भौतिक र मानवीय विकास गर्न मतदाताले उम्मेदवारलाई आग्रह गरेका छन् । स्थानीयस्तरमा भएका समस्याहरुको दिगो समधान गर्न पनि उनीहरुले उम्मेदवारलाई आग्रह गरे । शनिबार तिलोत्तमा नगरपालिका वडा नं. ३ मा...
पुरा पढ्नुहोस









