राजनीति

शान्ति सुरक्षा र सेवा प्रवाहलाई चुस्त बनाउन मुख्यमन्त्री गिरीको निर्देशन

बुटवल । लुम्बिनीका मुख्यमन्त्री लिला गिरीले आज माघ ८ गते रूपन्देहीका सुरक्षाका अधिकारीहरुसँग छलफल गरेका छन । सुरक्षा अधिकारीहरुलाई निर्देशन दिँदै गिरीले शान्ति सुरक्षा व्यवस्था र सेवा प्रवाहलाई प्रभावकारी एवम् सहज बनाउन निर्देशन दिए...

पुरा पढ्नुहोस
लुम्बिनीमा कांग्रेसले सांसदलाई प्रशिक्षण दिने

नेपाली कांग्रेसले लुम्बिनी प्रदेशमा आफ्ना पार्टीका सांसदहरूलाई प्रशिक्षण दिने भएको छ । आज कांग्रेस लुम्बिनी प्रदेश प्रशिक्षण विभागको पहिलो बैठकले सो निर्णय गरेको हो । बैठकले प्रदेश सांसद, तथा स्थानीय तहका प्रमुख उपप्रमुखहरूदेखि युवा...

पुरा पढ्नुहोस
लुम्बिनीमा सत्ता गठबन्धनको रणनीति- मन्त्रीका आकांक्षीहरुलाई व्यवस्थापन गर्न संसदीय समिति

रुपन्देही । लुम्बिनी प्रदेशमा सत्तारुढ दलहरुमै मन्त्रीका आकांक्षी धेरै भएपछि उनीहरुलाई संसदीय समितिमा व्यवस्थापन गर्ने तयारी गरिएको छ । यहाँ ६ विषयगत र एउटा विशेषाधिकारसहित ७ वटा संसदीय समिति रहेका छन् । लेखा समिति...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले पाए विश्वासको मत

लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री लिला गिरीले विश्वासको मत प्राप्त गरेका छन् । विहिबार बसेको प्रदेश सभाको चौथो बैठकमा मुख्यमन्त्री गिरीले विश्वासको मत प्राप्त गरेका हुन । संसदमा उपस्थित कुल ८६ सांसद मध्ये मतदानमा ८५...

पुरा पढ्नुहोस
लुम्बिनीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले सरकारको नेतृत्व गरेको ८ दिनपछि आज विश्वासको मत लिँदैछन्। गिरीले आज दिउँसो एक बजे बस्ने प्रदेशसभाको चौथो बैठकमा मुख्यमन्त्री गिरीले विश्वासको मत लिन लागेको हुन्। सत्ता गठबन्धनमा रहेका ७ दलहरूको स्पष्ट...

पुरा पढ्नुहोस
माघ १५ भित्र नगरका सदस्यहरुको नविकरण जिल्ला कमिटीलाई बुझाउने एमाले बुटवल नगरको निर्णय

नेपाल कम्युनिष्ट पार्टी (एमाले) बुटवल उपमहानगरपालिका सचिवालयको बिस्तारित बैठक बुधबार सम्पन्न भएको छ । बैठक एमाले पार्टी कार्यलय सुख्खानगरमा सम्पन्न भएको हो । नेकपा एमाले पोलिटब्युरो सदस्य दधिराम न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले यही माघ...

पुरा पढ्नुहोस
लुम्बिनीका सभामुख र उपसभामुखले लिए पद तथा गोपनीयताको सपथ

लुम्बिनी प्रदेशका नवनिर्वाचित सभामुख र उपसभामुखले पद तथा गोपनियताको शपथ लिएका छन् । बुधबार प्रदेश प्रमुखको कार्यालय बुटवलमा सभामुख तुलाराम घर्ती र उपसभामुख मेनुका खांणले पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन । प्रदेश प्रमुख...

पुरा पढ्नुहोस
लुम्बिनीका नवनिर्वाचित सभामुख र उपसभामुखको शपथ आज

लुम्बिनी प्रदेशका नवनिर्वाचित सभामुख र उपसभामुखको पद तथा गोपनियताको शपथ ग्रहण आज हुने भएको छ। प्रदेश प्रमुख अमिक शेरचनले सभामुख तुलाराम घर्ती मगरलाई प्रदेश सभा नियमावली, २०७९ वमोजिम पद तथा गोपनियताका शपथ ग्रहण गराउने छन्। प्रदेश...

पुरा पढ्नुहोस
लुम्बिनीको सभामुखमा घर्ती र उपसभामुख खाँण निर्विरोध निर्वाचित

लुम्बिनी प्रदेशको सभामुखमा माओवादी केन्द्रका तुलाराम घर्ती र उपसभामुखमा राप्रपाकी मेनुका खाँण केसी निर्विरोध निर्वाचित भएका छन् । कांग्रेस र नागरिक उन्मुक्ति पार्टीले उपसभामुखमा दर्ता गरेको उम्मेदवारी फिर्ता लिएपछि मंगलबार सभामुख र उपसभामुख दुवैमा...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले माघ ५ गते विश्वासको मत लिने

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले माघ ५ गते विश्वासको मत लिने भएका छन् । माघ ५ गते बस्ने प्रदेश सभाको बैठकमा गिरीले संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मुख्यमन्त्रीले संसदमा विश्वासको मत लिन...

पुरा पढ्नुहोस