फोटोफिचर

११ तस्वीरमा हेर्नुहोस – अस्तव्यस्त र धुलाम्मे बुटवल

बुटवल–बेलहिया व्यापारिक आयोजना अन्तर्गत बुटवलको चौराहदेखि गोलपार्क सम्मको सडक सुस्त गतिमा निर्माण हुँदा जनताले सास्ती खेपेका छन्। आगामी असार मसान्तसम्म निर्माण पूरा हुने भनिए पनि अहिले साढे तीन किलोमिटर सडकको जम्मा ३० प्रतिशत मात्र काम...

पुरा पढ्नुहोस
तिलोत्तमा भएको रोजगार सूचना मेला सकियो (तस्वीरहरु)

बुटवल । तिलोत्तमा नगरपालिकाको आयोजनामा शनिबार वृत्ति मार्ग निर्देशन तथा रोजगार सुचना मेला सम्पन्न भएको छ । रोजगारीको खोजीमा रहेका बेरोजगार तथा अर्ध बेरोजगार युवा बिद्यार्थीहरुका लागि लक्षित गरेर आयोजना गरिएको वृत्ति मार्ग निर्देशन...

पुरा पढ्नुहोस
तस्वीरमा हेर्नुहोस् – प्राचीन कपिलवस्तु राज्यको राजधानी शहर ‘तिलौराकोट’

आङदावा शेर्पा  प्राचीन कपिलवस्तु राज्यको राजा शुद्धोधनको राजदरबार भएको राजधानी शहर तिलौराकोट भएको ऐतिहासिक धार्मिक एवं पुरातात्विक अध्ययन अनुसन्धानबाट प्रमाणित भएको छ । कपिलबस्तु जिल्लाको सदरमुकाम तौलिहवादेखि पाँच किलोमिटर उत्तर पूर्वमा तिलौराकोट रहेको छ ।...

पुरा पढ्नुहोस
लुम्बिनीमा पाँच सय जना बने अल्पकालिन भिक्षु (तस्वीरहरु)

लुम्बिनी । लुम्बिनी स्थित मायादेवी मन्दिर प्राङगणमा एकै दिन पाँच सय जना अल्पकालिन भिक्षु बनेका छन् । अखिल नेपाल भिक्षु महासंघ र थाई भिक्षु महासंघको आयोजना, लुम्बिनी विकास कोष सहितका विभिन्न संस्थाहरुको सहआयोजनामा विहिबार...

पुरा पढ्नुहोस
तिलोत्तमामा सरसफाईको १०० औं शृंखलामा उत्साहजनक जनसहभागिता (फोटो फिचर)

तिलोत्तमा नगरपालिकामा सरसफाई शृंखलाको १०० औं शृंखला मूल समारोह चलिरहेको छ । मूल समारोहको उदघाटन पुर्व अर्थमन्त्री, एमाले उपाध्यक्ष एवं रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य विष्णु पौडेलले उदघाटन गरेका छ । समारोहमा नगरबासीहरुको...

पुरा पढ्नुहोस
१९ फोटोमा हेर्नुहोस् – तिलोत्तमा नगरमा ढकमक्क फूलेको बेगमबेली फूल

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका सरसफाई र हरियाली प्रबद्र्धनमा देशकै उत्कृष्ट नगरपालिका हो । २०७१ सालमा साविकका सात वटा गाविस मिलेर बनेको तिलोत्तमा नयाँ नगरपालिका हो । सरसफाईबाट यो नगरपालिकाले राष्ट्रिय स्तरमा आफ्नो विशिष्ट पहिचान...

पुरा पढ्नुहोस
१८ तस्वीरमा हेर्नुहोस- तिलोत्तमाको सिक्सलेन सडकमा निकालिएको मानव साङ्लो

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा मंगलबार मानव साङ्लो निकालिएको छ । नगरपालिकामा सञ्चालित समुदायमा आधारित हरियाली प्रवद्र्धन एवं नियमित सरसफाई अभियानको १०० औं श्रृंखलाको अवसरमा आयोजना गरिएको सप्ताहव्यापी कार्यक्रमअनुसार सिक्सलेनमा मानव साङ्लो निकालिएको हो...

पुरा पढ्नुहोस
सिद्धार्थ गौतमले २९ बर्ष बिताएको तिलौराकोटमा पलाँस र सिमल द्वारा पर्यटकलाई स्वागत (२३ तस्वीरहरु)

बुटवल । रुपन्देहीको लुम्बिनीमा जन्मेपछि सिद्धार्थ गौतमले प्राचीन शाक्यहरुको राज्यको राजधानी कपिलवस्तुमा वाल्यकाल र युवावस्थाको राजकीय जीवन विताएका थिए । सिद्धार्थ गौतमले २९ वर्षको उमेरमा आफ्ना परिवार र राजकीय जीवन त्यागेर ज्ञानको खोजीमा कपिलवस्तु...

पुरा पढ्नुहोस
वाह ! बुटवलमा होली, ३६ तस्वीरमा हेर्नुहोस

रंगहरूको पर्व फागु पूर्णिमा (होली) जनकपुरबाहेकका तराई तथा मधेसका जिल्लाहरूमा आज हर्सोलासपूर्वक मनाइँएको छ । भौगोलिक संरचना र मान्यताअनुरूप फागु पूर्णिमा मनाउने चलन छ । पहाडी जिल्लामा सोमबार नै फागु पूर्णिमा मनाइएको छ । तर, जनकपुरबाहेकका...

पुरा पढ्नुहोस
१५ तस्वीरमा हेर्नुहोस- रानी झरना

रुपन्देहीसंग सीमा जोडिएको पाल्पा तिनाउ गाउँपालिका वडा नं २ मा पर्ने रानी झरना अहिले पर्यटक लोभ्याउने क्षेत्र बनेको छ । सामाजिक सञ्जालमा झरनाको आकर्षक र मनमोहक दृश्य भाइरल बने संगै त्यहां आन्तरिक पर्यटकको चहलपहल...

पुरा पढ्नुहोस