तिनाउ बिशेष

नयाँ ऐन जारी पछि रुपन्देहीमा १५ दिनको अवधिमा १ हजार बढिले लिए नागरिकता

बुटवल । नागरिकता सम्बन्धी नयां ऐन अनुसार जन्मसिद्ध नेपाली नागरिकका सन्तानलाई धमाधम नागरिकता वितरण भइरहेको छ । यो प्रावधानअनुसार लुम्बिनी प्रदेशका १२ जिल्ला मध्ये सबैभन्दा बढी रुपन्देही जिल्लामा नागरिकता वितरण भएको छ । रुपन्देहीका सहायक प्रमुख...

पुरा पढ्नुहोस
खाजा पसलबाट सुरू गरेका थिए, अहिले बनाए साढे २ अर्बको पाँचतारे होटल

कैलालीको टिकापुरमा सामान्य खाजा पसलबाट व्यवसायिक यात्रा सुरुवात गरेका चिन्तामणी न्यौपाने ‘लक्ष्मण’ साढे दुई दशकमा पाँचतारे होटलको मालिक बनेका छन् । यो बीचमा उनी आफूमात्रै व्यवसायी बनेनन् धेरैलाई व्यवसायमा जोडे र रोजगारी पनि उसैगरी...

पुरा पढ्नुहोस
बृहत्तर लुम्बिनी क्षेत्रमा ६८२ वटा सारस

बुटवल । बृहत्तर लुम्बिनी क्षेत्रमा ६८२ वटा सारस रहेको पाइएको छ । इन्टरन्याशनल क्रेन फाउन्डेशन र विश्व वन्यजन्तु कोष नेपालको आर्थिक सहयोगमा नेपाल जूलोजिकल सोसाइटी र त्रिभुवन विश्वविद्यालयको प्राणीशास्त्र केन्द्रीय विभागले गरेको अध्यायन अनुसार...

पुरा पढ्नुहोस
बगरमा बास, बाढीको त्रास

बर्षा सुरु भएलगत्तै बुटबल उपमहानगरपालिकाको तिनाउ खोला किनारका बस्ती बाढीको उच्च जोखिम पर्ने गरेका छन् । तिनाउ खोलाको वहाव नै बन्द गर्ने गरी बनाईएका घरटहराले खोला किनारका बस्ती जोखिममा छन् । खोलाको वहाव नै छेक्ने...

पुरा पढ्नुहोस
अनाथकी आमा ‘मैनादेवी’

कार्यालयका भित्ताभरि सम्मानपत्रहरू । कतै विद्यार्थीहरूले पढ्दै गरेका तस्वीर । त्यही कार्यालयको एक कुनामा बसेकी उनी ‘स्वर्ग जाने बाटो’ किताबमा केन्द्रित देखिन्छिन् । म पुगेपछि उनले ‘स्वर्ग जाने बाटो’ पुस्तकलाई टेबुलमा राखिन् । त्यही भवनको...

पुरा पढ्नुहोस
तिनाउको तटिय क्षेत्रमा बाढीको त्रास

बुटवल । मनसुन सक्रिय भएसंगै तिनाउ नदिको बाढीले आफ्नो स्वरुप देखाउन थालेको छ । ढिलो गरि शुरु भएको यसबर्षको वर्षापछि तिनाउमा आएको बाढीले दुई पटकसम्म खतराको संकेत पार गरिसकेको छ । मंगलबार विहान पनि तिनाउको...

पुरा पढ्नुहोस
बुटवल-१ का वडाध्यक्षको सिफारिसमा झुठा विवरण पेश गरी नागरिकता दिलाउने प्रयास असफल

बुटवल । बुटवलको वडा नं. १ बाट ३ जनालाई नागरिकताका लागि झुटो विवरण र सिफारिस गरेको पाइएको छ । वडा  न‍ १ का अध्यक्ष नरेन्द्र बस्नेतले बुटवल १ बस्ने ४३ बर्षिय रमेश कसौधन र ४२...

पुरा पढ्नुहोस
तिनाउमा बाढी मापक यन्त्र, अब तटीय क्षेत्रका स्थानीय सुसूचित हुने

बुटवल : पाल्पाबाट बग्दै आएको तिनाउ नदीले बर्सेनि तटीय क्षेत्रमा ताण्डव मच्चाउँछ। तर केही वर्षयता तिनाउको ‘बैँस’ कम छ। किनकि अनियन्त्रित नदी दोहनले तिनाउ गहिँरिदै गएको छ। तर वर्षायाममा भने तिनाउ उर्लिन्छ नै। त्यसैले...

पुरा पढ्नुहोस
नेपाल एयरलाइन्सले भैरहवाबाट हङकङ र दिल्ली उडान गर्दै

नेपाल एयरलाइन्सले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट थप दुई गन्तव्यमा अन्तर्राष्ट्रिय उडान गर्ने भएको छ। निगमले भैरहवाबाट हङकङ र दिल्ली उडानको तयारी गरिरहेको जनाएको छ। निगम प्रवक्ता रमेश पौडेलका अनुसार दुई साताभित्र उडान सुरू गर्ने गरी तयारी...

पुरा पढ्नुहोस
निलम्बित डीएसपी ठगबहादुर केसीलाई बर्खास्त गर्ने तयारी

व्यापारी संग घुस रकम लिएको आरोप लागेपछि निलम्बित भएका तत्कालिन ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक ठगबहादुर केसीलाई बर्खास्त गर्ने तयारी भएको छ । डिएसपी केसीले व्यापारीबाट ३५ तोला सुन बरामद गरी मुद्दा प्रक्रिया...

पुरा पढ्नुहोस