खेल

लुम्बिनी प्रदेश स्तरीय छात्र/छात्रा अन्तरमावि भलिबल हुँदै

बुटवल । लुम्बिनी प्रदेश स्तरीय अन्तरमावि छात्ररछात्रा भलिबल प्रतियोगिताको तयारी तिब्र पारिएको छ । यहि असार १३ गते देखि १७ गते सम्म बुटवल १० रामनगर स्थित कालिका मानवज्ञान विद्यालयका मैदानमा हुने प्रतियोगिताको तयारी तिब्र...

पुरा पढ्नुहोस
स्टार क्रिकेटमा कुशल क्रिकेटर उत्पादन गर्दै शक्ति गौचन

क्रिकेटर शक्ति गौचन खेल जीवनपछि पनि खेलाडी उत्पादनमा व्यस्त छन्। भैरहवामा स्टार क्रिकेट एकेडेमी चलाइरहेका शक्तिले आफू जस्तै खेलाडी उत्पादनका लाग बिहान र साँझ प्रशिक्षण दिइरहेका हुन्छन्। उमेरको आधा समय खेलाडीका रुपमा बिताएका शक्ति खेल...

पुरा पढ्नुहोस
लुम्बिनीले खेलकुदका लागि छुट्यायो ८ करोड

लुम्बिनी प्रदेश सरकारले खेलकुदका लागि ८ करोड रुपैयाँ विनियोजन गरेको छ। लुम्बिनीका प्रदेशका आर्थिक मामिला मन्त्री धन बहादुर मास्कीले शुक्रबार आगामी आर्थिक वर्षको बजेट कार्यक्रम सार्वजनिक गर्दै खेलकुदका लागि ८ करोड विनियोजन गरेको जानकारी...

पुरा पढ्नुहोस
५० करोडको लागतमा नीजि क्षेत्रबाट तिलोत्तमा बन्ने भयो अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला

रुपन्देहीको तिलोत्तमामा ५० करोडको लागतमा नीजि क्षेत्रबाट अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण हुने भएको छ । २५ हजार दर्शक क्षमताको क्रिकेट रंगशाला तिलोत्तमा वडा नंं १७ पूर्व दरखसवामा ५ बिघा क्षेत्रफलमा निर्माण हुने भएको हो ।...

पुरा पढ्नुहोस
होराइजन कप एसईई टि–१० क्रिकेटको उपाधि लुम्बिनी च्यासललाई

बुटवल । एसईई परीक्षा दिएर बसेका विद्यार्थीहरूलाई रचनात्मक कार्यमा सरिक गराउने उद्देश्यले न्यू होराइजन इङलिस् बोर्डिङ सेकेन्डरी स्कूलद्धारा सञ्चालित न्यू होराइजन कप एसईई टि–१० क्रिकेट सम्पन्न भएको छ । २४ टिम सहभागी प्रतियोगितामा लुम्बिनी च्यालेन्जर्सले...

पुरा पढ्नुहोस
प्यारामाउण्टमा क्रिकेट क्याम्प सम्पन्न

बुटवल । रुपन्देहीको तिलोत्तमामा रहेको प्यारामाउण्ट माध्यमिक विद्यालयको आयोजनामा क्रिकेट क्याम्प सम्पन्न भएको छ । एसईई दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरी क्याम्प आयोजना गरिएको हो । ४ दिन सम्म चलेको क्याम्पमा रुपन्देहीका ५५ जना...

पुरा पढ्नुहोस
सहिद देवीलाल स्मृति कप बुधबार देखि सुरु

बुटवल । सहिद देबिलाल पौडेलको स्मृतिमा स्वतन्त्र बिद्यार्थी युनियन (स्ववीयु) बुटबल बहुमुखि क्याम्पसको आयोजनामा सहिद देबिलाल स्मृति कप बुधबार देखि सुरु भएको छ । उक्त स्मृती कपको बुटबल उपमहानगरपालिकाका उप प्रमुख साबित्रा अर्यालले उद्घाटन...

पुरा पढ्नुहोस
प्रेस चौतारीको प्रदेशस्तरीय फुटसलमा दाङ विजयी

प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशस्तरीय फुटसल प्रतियोगिता २०८० को उपाधि दाङले जितेको छ । बिहीबार भएको फाइनल खेलमा दाङले बाँकेलाई ६-२ गोल अन्तरले पराजित गर्‍यो । उपाधिसँगै दाङले नगद ३० हजार रुपैयाँ, कप, मेडल,...

पुरा पढ्नुहोस
प्रेस चौतारी फुटसलको तयारी पूरा

बुटवल । प्रेस चौतारी नेपाल रुपन्देहीको आयोजनामा यही वेशाख २१ गते हुने लुम्बिनी प्रदेशस्तरीय फुटसल प्रतियोगिताको तयारी पूरा भएको छ । प्रेस चौतारीले लुम्बिनी प्रदेश अन्तर्गतका जिल्ला कमिटीहरुसँग अन्तर सम्बन्ध स्थापित गर्ने उद्देश्यले फुटसल प्रतियोगिताको...

पुरा पढ्नुहोस
खेलकुद गतिविधि गरेर निबोधले मनायो नवौ स्थापना दिवस

बुटवल । बुटवलको निबोध एरोबिक एण्ड जिमले आफ्नो नवौ स्थापना दिवस विविध खेलकुद गतिविधि गरि मनाएको छ । खेलाडीहरु बिच आन्तरिक प्रतियोगिता तथा सम्मान कार्यक्रम गरि स्थापना दिवस मनाईएको हो । मेन्स ६५ केजि तल...

पुरा पढ्नुहोस