अर्थ
लुम्बिनीमा माओवादी केन्द्रका नेता कुलप्रसाद केसीको नेतृत्वमा ५ दलीय सरकार बनेपछि वजेट खर्च दर ओरालो लागेको छ । प्रदेश सरकार स्थापना भएयताका ५ वर्षमा एक खर्ब ४ अर्ब ७८ करोड बजेट खर्च भएको छ...
पुरा पढ्नुहोसबुटवल । कोभिडका कारणले तरकारीको अभावको झेलेका शहरीका नागरिकले विकल्पको रुपमा कौसी खेती सुरु गरेपनि त्यो दिगो हुन सकेन् । स्थानिय पालिकाहरुले समेत कौसी खेतीलाई प्रोत्साहन गर्न विभिन्न योजना बनाएपनि सहरमा विलासी जीवन विताइरहेका...
पुरा पढ्नुहोसदाङको तुलसीपुर–१२ टरिगाउँस्थित विमानस्थलमा हवाई इन्धन ‘रिफ्युल’सुरुआत भएको छ। नेपाल वायुसेवा निगमको जहाजमा आइतबार ४६० लिटर इन्धन रिफ्युल गरिएको नेपाल आयल निगमका प्रदेश प्रमुख जगदिशचन्द्र यादवले बताए। “हामीले पहिलोपटक विमानमा इन्धन रिफ्युल गर्यौँ”, उनले भने,...
पुरा पढ्नुहोसरुपन्देहीको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अनिवार्य व्यावसायिक उडानका लागि जारी गरेको निर्देशन नेपाल नागरिक उड्डयन प्राधिकरणले तत्कालका लागि स्थगित गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग मर्मत, काठमाडौँमा हवाई चाप कम गर्न र गौतम...
पुरा पढ्नुहोसबुटवल । नेपाली युवा उद्यमी मञ्च रुपन्देहीको आयोजनामा दोस्रोपटक युवा उद्यमी सम्मेलन हुने भएको छ । यहि पुस २ गते हुने सम्मेलन तिलोत्तमा नगरपालिकाको ड्राईभरटोलमा रहेको होटल एसआर प्रालिमा आयोजना हुनेछ । युवा उद्यमी सम्मेलनमा देशभरबाट...
पुरा पढ्नुहोसरुपन्देहीमा नौवटा सहकारी संस्थाहरु एकीकरण (मर्जर) भएका छन । रुपन्देही, नवलपरासी र कफिवस्तुका सहकारी एकिकरण घोषणामा गरिएको हो । सार्थक, आगन्तुक, शाईन, उपदेश, उपकार, जनप्रिय, सुशन्देश शुभश्री, वरदान बहुउद्देश्यीय सहकारी संस्थाहरुका पदाधिकारी, शेयर सदस्यहरुको सहभागितामा शनिबार...
पुरा पढ्नुहोसबुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा मंसिर २५ गतेदेखि ‘दोस्रो तिलोत्तमा राष्ट्रिय औद्योगिक व्यापार मेला कृषि तथा पर्यटन महोत्सव’को आयोजना हुने भएको छ । तिलोत्तमा उद्योग व्यापार संगठनको आयोजनामा हुने १२ दिन सञ्चालन हुने महोत्सवमा...
पुरा पढ्नुहोसबुटवल । पूर्वाधार विकासकै कारण रुपन्देही देशकै नमुना जिल्ला बन्दै छ । निर्माण सम्पन्न भएका र सुरु भएका दर्जनौ योजनाको कार्यान्वयनले विकासको नमुना र अगुवा जिल्लाका रुपमा रुपन्देहीको रुप फेरिँदै गएको हो । पछिल्लो डेढ...
पुरा पढ्नुहोसपूर्व गभर्नर डा. चिरञ्जीवी नेपालले उद्योगी र बैंकर छुट्टिनुपर्ने बताएका छन् । एउटै व्यक्ति उद्योगी र बैंकर बन्दा सीमित एवं ठूला उद्योगी व्यवसायी मोटाउने र साना तथा मझौला उद्योगी व्यवसायी दुव्लाउने अवस्था आएको भन्दै...
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने भएको छ । डिसेम्बरको अन्तिमसम्म भैरहवाबाट अन्तर्राष्ट्रिय उडानको तयारी भइरहेको नेपाल एयरलाइन्सका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् ।...
पुरा पढ्नुहोस









