समाज / स्थानीय
बुटवल । नेपाली हस्पिटालिटीलाई ब्राण्ड बनाउँदै स्थापना भएको होटल पौवाले आफ्नो १२ वटै शाखाबाट बिबिध कार्यक्रम गरेर ८ औं वार्षिकोत्सव मनाएको छ । हरेक शाखाहरुमा फरक फरक जनउत्तरदायी कार्यक्रम गर्दै पौवाले स्थापना दिवस मनाएको...
पुरा पढ्नुहोसबुटवल । बुटवल ४ अमरपथ सिह कम्प्लेक्समा समृद्धि एकेडेमी सञ्चालनमा आएको छ। बिगत ८ वर्ष देखी निरन्तर सलोन सञ्चालन गर्दै आएका युवा मोहन ठाकुरको एकल लगानी एकेडेमी सञ्चालनमा आएको हो। हाई पेड जनशक्ति उत्पादन गर्ने...
पुरा पढ्नुहोसबुटवल ।रुपन्देहीको तिलोत्तमा १३ मधवलियामा रहेको लुम्बिनी वल्र्ड स्कुलले असल अभिभाकत्व र तनाव व्यवस्थापन तालिम आयोजना गर्ने भएको छ । विद्यालयका प्राचार्य विष्णु ढकालले पछिल्लो समय बालबालिकाहरुको उमेर बढ्दै जांदा अभिभावक र विद्यालयसंग बालबालिकाको दुरी...
पुरा पढ्नुहोसबुटवल । गोगीकुटीमा रहेको आरोमा हस्पिटालिटीको आयोजानमा उक्त संस्थामा ६ महिनाको कोर्ष पुरा गरेका विद्यार्थीहरुलाई दिक्षीत गरिएको छ । साझोदी संस्थाको रुपमा रहेको आरक भेन्चर्स प्रालि नेपाल ले युके मा रहेको सिटी एण्ड गिल्र्डस्...
पुरा पढ्नुहोसअक्सफोर्ड माध्यमिक विद्यालय बुटवल कक्षा ११ का विद्यार्थीहरूद्वारा कक्षा १२ का विद्यार्थीहरूलाई विदाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ। कक्षा ११ का छात्र साहित्य ज्ञवालीकाे अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेशसभा सदस्य तथा पुर्व...
पुरा पढ्नुहोसबुटवल। बुटवल–११ देविनगरस्थित गार्गी एकेडेमीमा शुक्रवार सांस्कृतिक कार्यक्रम तथा पुरस्कार वितरण गरिएको छ । विधालयका अध्यक्ष रण बहादुर थापाको अध्यक्षता तथा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा देवी अर्यालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कक्षागत रुपमा प्रथम, द्वितीय...
पुरा पढ्नुहोसबुटवल । बुटवल–८ स्थित अक्सफोर्ड माध्यमिक विद्यालयमा शुक्रबार खाना महोत्सव तथा उद्यमशिलता कार्यक्रम सम्पन्न भएको छ । विद्यार्थीहरुलाई अतिरिक्त ज्ञान प्रदान गर्ने उद्देश्यले कक्षा ६ र ७ का विद्यार्थीहरुको सहभागितामा खाना महोत्सव तथा उद्यमशिलता...
पुरा पढ्नुहोसवैदेशिक अध्ययनमा जाने युवाहरुलाई मध्येनजर गर्दै बुटवलमा फेलिक्स ईस्ट्रन बुटवल एजुकेशनल कन्सल्टेन्सी प्रालि शुभारम्भ भएको छ । अष्ट्रेलिया, काठमाडौ र फिलिपिन्समा कार्यालय रहेका प्रालिको बुटवलमा समेत कार्यालयबाट सेवा शुभारम्भ गरिएको हो । कार्यक्रममा प्रालिका सिईयो...
पुरा पढ्नुहोसवुटवल । युवाहरूले स्वदेशमै भविष्य खाेज्नुपर्छ भन्ने मूल मन्त्रमा साथ बुटवल १३ बेलबासमा पछ्याैरी बुटिक सञ्चालनमा ल्याईएकाे छ । बुटवल १३ निवासि २८ बर्षिय पुजा गाैतमले आफुले सिकेकाे सीप स्वदेशमै उदमकाे रूपमा विकास गर्ने साेचका...
पुरा पढ्नुहोसबुटवल । देवदह नगरपालिका वडा नँ–१ विर्ता ,रुपन्देही स्थित खड्ग मा विले आफ्नो ६१औँ वार्षिक उत्सव मनाएको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष छविलाल अग्रहरीको अध्यक्षता,देवदह वडा नँ–१ का वडाध्यक्ष दीपक प्रसाद नेपालको प्रमुख आतिथ्यता,विद्यालय...
पुरा पढ्नुहोस









