समाज / स्थानीय

ज्योति नगर पहिरोको सहि व्यवस्थापन गर्छौं – पूर्वमन्त्री श्रेष्ठ

  बुटवल । गतवर्षको वर्षातमा पहिरोका कारण राष्ट्रिय रुपमा चर्चित बुटवल ३ को ज्योति नगरबासीहरु संग लुम्बिनी प्रदेशका पूर्व मन्त्री तथा रूपन्देही २(२) का प्रदेश सभा उम्मेदवार भोजप्रसाद श्रेष्ठले पहिरो व्यवस्थापनबारे नेकपा एमालेले हिजो गरेका...

पुरा पढ्नुहोस
रुपन्देहीमा तीनजनाको मृत्यु हुने गरी कारले ठक्कर दिएर फरार रहेका चालक पक्राउ

छठ पुजाका लागि जाँदै गरेका पाँच जनालाई ठक्कर दिएर फरार रहेका कार चालकलाई रुपन्देही प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ । सोमबार बिहान करिब ५ बजे जिल्लाको ओमसतिया गाउँपालिका वडा नम्बर ४ मा कारको...

पुरा पढ्नुहोस
बुटवललाई स्वास्थ्य सुविधामा अब्बल बनाउने गरी काम गर्न प्रमुख पाण्डेयद्वारा स्वास्थ्यकर्मीलाई निर्देशन

बुटवल । बुटवल उपमहानगरपालिकालाई स्वास्थ्य सुविधाका क्षेत्रमा अब्बल बनाउने गरी काम गर्न नगर प्रमुख खेलराज पाण्डेयले स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिएका छन् । पालिकास्तरीय ०७८÷०७९ को पोषण समीक्षा तथा कार्ययोजना कार्यक्रममा बोल्दै नगरप्रमुख खेलराज पाण्डेयले बुटवललाई स्वास्थ्य...

पुरा पढ्नुहोस
फरार गाडी पत्ता लगाउनेलाई प्रहरीले ईनाम सहित २५ हजार दिने

भैरहवा । सोमबार बिहान ३ जनाको ज्यान जाने गरि भएको दुर्घटनामा संलग्न कारको पहिचान अहिलेसम्म हुन सकेको छैन । कारको पहिचान नभएपछि जिल्ला प्रहरी कार्यालय रुपन्देही सूचना जारी गर्दै कारको खोजीमा सहयोग पु¥याउन भन्दै...

पुरा पढ्नुहोस
चिच्याएर वर माग्ने सत्यवती मेलाको तयारी

बुटवल । ‘चिच्याएर वर माग्ने मेलॉ भनेर चिनिने पाल्पाको सत्यवती मेलाको तयारी पूरा भएको छ । हरेक वर्षको कार्तिक पूर्णिमाका दिन लाग्ने धार्मिक मेला यस वर्ष कार्तिक १८ देखि २२सम्म लाग्दै छ । तिनाउ गाउँपालिका–४ मा...

पुरा पढ्नुहोस
छठको चहलपहल सुरु

भैरहवा । हिन्दुहरुको दोस्रो महान पर्व तिहार भाइटिकासँगै सकिएको छ । तिहारको समापन सँगै रुपन्देहीको भैरहवा आसपास छठपर्वको तयारी सुरु भएको छ । सुर्यको उपासना गरी मनाइने छठ पर्व भैरहवा तथा आसपासका वासिन्दाले २...

पुरा पढ्नुहोस
बुटवलका पत्रकार टेक मास्कीको निधन

बुटवल । बुटवलका पत्रकार टेक मास्की रानाको उपचारको क्रममा मृत्यु भएको छ । दुइृ हप्ता अघि डेंगु संक्रमण भई लुम्बिनी प्रादेशिक अस्पतालको आईसीयूमा उपचाररत रानाको आज बिहान मृत्यु भएको पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज...

पुरा पढ्नुहोस
आजदेखि सार्वजनिक बिदा

काठमाडौं । आज यमपञ्चकको तेस्रो दिन लक्ष्मीपूजासँगै सार्वजनिक बिदा सुरु भएको छ । अब सरकारी सेवा १४ कात्तिकमा मात्र सुरु हुनेछ ।सरकारले राजपत्रमा प्रकाशित गरेको सूचना अनुसार आज सोमबारबाट भाइटीकाको भोलिपल्ट अर्थात् ११ कात्तिकसम्म तिहार...

पुरा पढ्नुहोस
प्रेस मैत्री कानुन बनाउन सरकार गम्भिर भएन–पोखरेल

बुटवल । पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले पे्रसमैत्री कानुन बनाउन राज्य सकरात्मक नभएको बताएका छन् । संविधानले प्रेस स्वतन्त्रताको ज्ञारण्टी गरेपनि पे्रसमैत्री कानुन बनाउन राज्य गम्भीर नबन्दा पत्रकारिता पेशा असुरक्षित रहेको बताए । पत्रकार महासंघ रुपन्देहीको...

पुरा पढ्नुहोस
रुपन्देहीमा राती १० बजेसम्म देउसी खेल्न पाइने

बुटवल । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले तिहारको समयमा रातको १० बजेसम्म मात्रै देउसी भैलो खेल्न अनुमती दिएको छ । कार्यालयले शनिबार एक सूचना जारी गर्दै  चाडपर्वको समयमा बिस्फोटकजन्य पटकाहरु खरिद-बिक्री गर्ने, पड्काउने, ध्वनी तथा...

पुरा पढ्नुहोस