समाज / स्थानीय
बुटवल । यस क्षेत्रकै चर्चित समृद्धि हेयर ड्र्सिङ सलोन एण्ड एकेडेमीले साउने सक्रान्तीको अवसरमा निशुल्क मेहेन्दी लगाईदीने कार्यक्रम एव सेवा छुट शुभारम्भ कार्यक्रम सम्पन्न गरेको छ। बुटवल अमरपथ सिंह कम्प्लेक्समा प्रधान कार्यालय रहेको समृद्धि हेयर...
पुरा पढ्नुहोसबुटवल । बुटवल–११ देवीनगरस्थित गार्गी एकेडेमीमा २०७९ सालको एसईई परीक्षा उत्तीर्ण विद्यार्थीहरुलाई बधाई ज्ञापनसहित सम्मान गरिएको छ । २०७९ सालको एसईई परीक्षामा गार्गी एकेडेमीबाट ५७ जना विद्यार्थी सहभागी थिए । सहभागी विद्यार्थीहरुमध्ये ३.६० जीपीएभन्दामा माथि ५...
पुरा पढ्नुहोसबुटवल । सशक्त बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरि मनाएको छ । नेपाल रेडक्रस सोसाइटी रक्तसंचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा आईतबार बुटवलमा भएको रक्तदान कार्यक्रमको राष्ट्रिय सहकारी...
पुरा पढ्नुहोसपहिलाे पाईला नेपाल तिलाेत्तमा शाखाकाे आयाेजना तथा पहिलाे पाईला नेपाल बुटवल शाखाकाे सहकार्यमा स्वच्छ वातावरणकाे निर्माण, पर्यावरणीय दिगाे विकास तथा हरित तिलाेत्तमाकाे अबधारणालाई आत्मसाथ गर्दै सञ्चालन भईरहेकाे “१००८ बृक्षाराेपण अभियान” सम्पन्न भएकाे छ । तिलाेत्तमा...
पुरा पढ्नुहोसबुटवल । पामिर इन्टरनेशनल एकेडेमी तिलोत्तमा–२ जानकीनगरले २०७९ सालको एसईई परीक्षामा उत्तीर्ण विद्यार्थीहरुलाई एक कार्यक्रमका बीच सम्मान गरेको छ । एसईई परीक्षामा ३.८ जिपिए ल्याउन सफल रिया थापालगायत २८ जना विद्यार्थी, तिनका अभिभावक तथा शिक्षक...
पुरा पढ्नुहोसबुटवल । राष्ट्रिय युवा संघ नेपाल, रुपन्देही क्षेत्र नं. ३ कमिटिको आयोजना खेलकुद सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको छ । विभिन्न शैक्षिक गतिविधि, स्वास्थ्य सचेतनामुलक एवं सामाजिक गतिविधि गर्दै आएको संघको क्षेत्रिय कमिटिले शनिबार तिलोत्तमा...
पुरा पढ्नुहोसबुटवल। रोटरी क्लब अफ तिनाउ बुटवलले दृष्टिविहिन भएका व्यक्तिहरुलाई सहायक सामग्री सेतो छडी उपलब्ध गराएको छ। अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं. २ का चारजना दृष्टिविहिन व्यक्तिहरुलाई सेतो छडी उपलब्ध गराएको हो। सनिवार आयोजित कार्यक्रममा दृष्टिविहिन...
पुरा पढ्नुहोसबुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले शिक्षालाई सीप र रोजगारीसँग नजोड्दा अहिले समस्या देखिएको भन्दै सीप र रोजगारीसँग जोडेर अघि बढ्नुपर्ने बताएका छन् । उनले समाजको आवश्यकतालाई पूर्ति गर्ने गरी हाम्रो शिक्षाको पाठ्यक्रम तयार...
पुरा पढ्नुहोसपाल्पाको माथागढी गाउँपालिकामा कर्मचारी माथि भएको दुव्र्यवहारप्रति नेपाल निजामति कर्मचारी यूनियन जिल्ला कार्य समिति पाल्पाले गम्मभीर ध्यानर्कषण भएको जनाएको छ । गाउँपालिकाको लेखा शाखामा भुक्तानीका लागि ढिला गरि तथा खाता बन्दीको अन्तिम समयमा प्राप्त भएका...
पुरा पढ्नुहोसबुटवल। चारपाला सामुदायिक वन उपभोक्ता समूह बुटवल–१२ तामनगरले विद्यालयलाई डेक्स बेन्च उपलब्ध गराएको छ । विद्यार्थीलाई पठन–पाठनलाई सहज होस भनेर वनले बुटवल–१५ मा रहेको दुर्गा भवानी आधारभूत विद्यालयमा शुक्रबार १५ सेट डेक्स बेन्च वितरण गरेको...
पुरा पढ्नुहोस









