समाज / स्थानीय

पामिरले गर्यो एसईईमा सफल विद्यार्थील र अभिभावकलाई सम्मान

बुटवल । पामिर इन्टरनेशनल एकेडेमी तिलोत्तमा–२ जानकीनगरले २०७९ सालको एसईई परीक्षामा उत्तीर्ण विद्यार्थीहरुलाई एक कार्यक्रमका बीच सम्मान गरेको छ । एसईई परीक्षामा ३.८ जिपिए ल्याउन सफल रिया थापालगायत २८ जना विद्यार्थी, तिनका अभिभावक तथा शिक्षक...

पुरा पढ्नुहोस
राष्ट्रिय युवा संघ नेपाल, रुपन्देही–३ द्वारा खेलकुद सामाग्री वितरण

बुटवल । राष्ट्रिय युवा संघ नेपाल, रुपन्देही क्षेत्र नं. ३ कमिटिको आयोजना खेलकुद सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको छ । विभिन्न शैक्षिक गतिविधि, स्वास्थ्य सचेतनामुलक एवं सामाजिक गतिविधि गर्दै आएको संघको क्षेत्रिय कमिटिले शनिबार तिलोत्तमा...

पुरा पढ्नुहोस
रोटरी क्लब अफ तिनाउ बुटवल द्वारा सेतो छडी प्रदान

बुटवल।  रोटरी क्लब अफ तिनाउ बुटवलले दृष्टिविहिन भएका व्यक्तिहरुलाई सहायक सामग्री सेतो छडी उपलब्ध गराएको छ। अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं. २ का चारजना दृष्टिविहिन व्यक्तिहरुलाई सेतो छडी उपलब्ध गराएको हो। सनिवार आयोजित कार्यक्रममा दृष्टिविहिन...

पुरा पढ्नुहोस
शैक्षिक गुणस्तर सुधार गर्न शिक्षकलाई तालिम

बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले शिक्षालाई सीप र रोजगारीसँग नजोड्दा अहिले समस्या देखिएको भन्दै सीप र रोजगारीसँग जोडेर अघि बढ्नुपर्ने बताएका छन् । उनले समाजको आवश्यकतालाई पूर्ति गर्ने गरी हाम्रो शिक्षाको पाठ्यक्रम तयार...

पुरा पढ्नुहोस
माथागढीका कर्मचारी माथि अभद्र व्यवहार गर्नेलाई कारबाही गर्न कर्मचारी यूनियन पाल्पाको माग

पाल्पाको माथागढी गाउँपालिकामा कर्मचारी माथि भएको दुव्र्यवहारप्रति नेपाल निजामति कर्मचारी यूनियन जिल्ला कार्य समिति पाल्पाले गम्मभीर ध्यानर्कषण भएको जनाएको छ । गाउँपालिकाको लेखा शाखामा भुक्तानीका लागि ढिला गरि तथा खाता बन्दीको अन्तिम समयमा प्राप्त भएका...

पुरा पढ्नुहोस
चारपाला सामुदायिक वन उपभोक्ता समूह दियो दुर्गा भवानीलाई २ लाखका डेक्स/बेन्च

बुटवल। चारपाला सामुदायिक वन उपभोक्ता समूह बुटवल–१२ तामनगरले विद्यालयलाई डेक्स बेन्च उपलब्ध गराएको छ । विद्यार्थीलाई पठन–पाठनलाई सहज होस भनेर वनले बुटवल–१५ मा रहेको दुर्गा भवानी आधारभूत विद्यालयमा शुक्रबार १५ सेट डेक्स बेन्च वितरण गरेको...

पुरा पढ्नुहोस
इन्टलेक्च्यूअलमा विद्यार्थीलाई सम्मान

इन्टलेक्च्यूअल एकेडेमी बुटवल ११ कालिकानगरमा एसइई २०७९ मा उत्तिर्ण विद्यार्थीहरुलाई सम्मान गरिएको छ । मंगलबार आयोजित सम्मान कार्यक्रममा स्कुल व्यवस्थापन समितिका संस्थापक अध्यक्ष डा.कृष्ण खरेल, स्कुलका अध्यक्ष्ँ गोविन्द प्रसाद मरासिनी, संचालक रामराज पोख्रेलले विद्यार्थीहरुलाई सम्मान...

पुरा पढ्नुहोस
 लेथ सेटर अपरेटर तालिम समापन

बुटवल । रुपन्देही उद्योग संघ र इन्स्योर परियोजनाको सहकार्यमा बुटवल क्षेत्रका उद्योग प्रतिष्ठानहरुमा लेथ अपरेटरको रुपमा कार्यरत पेशाकर्मीहरुको सीप अभिवृद्धिका लागि जेठ १ गतेदेखि बुटवल टेक्नीकल इन्स्टिच्यूटको व्यवस्थापनमा संचालन भएको २४ दिनको (९६ घण्टे)...

पुरा पढ्नुहोस
रोटरी क्लब अफ तिनाउ बुटवलको पदहस्तान्तरण

बुटवल । रोटरी क्लब अफ तिनाउ बुटवलको सातौं पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । रोटरी नेशनल डिष्ट्रिक ३२९२ नेपाल भुटानका डिष्ट्रिक गभर्नर राजेन्द्र प्रसाद ध्वजुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा २०२२/२३ का अध्यक्ष कल्पना...

पुरा पढ्नुहोस
यस्ता छन् मणिमुकुन्द कलेजका उपलब्धि

 बुटवलको योगिकुटीस्थित मणिमुकुन्द कलेजले आफ्ना विद्यार्थीहरुले शैक्षिक र अतिरिक्त क्रियाकलापमा हासिल गरेका उपलब्धीहरु सार्वजनिक गरेको छ । शनिबार कलेजमा पत्रकार सम्मेलन गरी प्राचार्य टुकबहादुर क्षेत्रीले कलेजमा पढेका आशिष यादवले गत वर्ष लिइएको एमबीबीएसको पूर्ण छात्रवृत्ति...

पुरा पढ्नुहोस