समाज / स्थानीय

लुम्बिनी स्वतन्त्र सिलाई व्यवसायीद्वारा निःशुल्क आँखा परीक्षण शिविर

बुटवल । ‘सम्पूर्ण सिलाई व्यवसायीहरु एकजुट हौ’ भन्ने उद्देश्यका साथ स्थापित संस्था लुम्बिनी स्वतन्त्र सिलाई व्यवसायी संघ, रुपन्देहीले शनिबार बुटवल – २ उजिरसिंहनगरमा निःशुल्क आँखा परीक्षण शिविर कार्यक्रम सम्पन्न गरेको छ । बुटवल लायन्स आँखा...

पुरा पढ्नुहोस
होराईजन गौतम बुद्ध माविमा कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत

बुटवल । नेपालकै उत्कृष्ट शैक्षिक प्रतिष्ठान न्यु होराइजन कलेज(होराइजन गौतबुद्ध मावि)ले कक्षा ११ का नव आगन्तुक विद्यार्थीलाई भव्य स्वागत गरेको छ । सिद्धार्थ भिलासा भैरहवामा विशेष कार्यक्रमको आयोजना गर्दै स्वागत गरिएको हो। प्राज्ञ बुँद रानाको...

पुरा पढ्नुहोस
रोटर्याक्ट क्लब अफ बुटवलको पदस्थापन, अध्यक्षमा अर्जुन खनाल

बुटवल । रोटर्याक्ट क्लब अफ बुटवलको २६ औं पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । पदस्थापन कार्यक्रममा बर्ष ०२२–०२२ का अध्यक्ष नवराज बञ्जाडेले वर्ष ०२३–०२४ का अध्यक्ष अर्जुन खनाललाई पद हस्तान्तरण गरेका छन् । रोटर्याक्ट क्लव...

पुरा पढ्नुहोस
रोट्रयाक्ट क्लव अफ बुटबल डाउनटाउनको अध्यक्षमा घिमिरे

बुटवल । रोट्रयाक्ट क्लव अफ बुटबल डाउनटाउनको अध्यक्षयमा कृष्ण प्रसाद घिमिरे निर्वाचित भएका छन्। २१ औ पदस्थापन कार्यक्रममा वर्ष २०२२–०२३ का अध्यक्ष सौरभ भुषालले वर्ष २०२३–०२४ का अध्यक्ष कृष्ण प्रसाद घिमिरेलाई पद हस्तान्तरण गरे। कार्यक्रम...

पुरा पढ्नुहोस
लियो क्लव अफ बुटवल मेट्रोसिटीले रुपन्देही नेत्रहिन संघमा खुवायो खीर

लियो क्लव अफ बुटवल मेट्रोसिटीले रुपन्देही नेत्रहिन संघमा खीर खाने कार्यक्रम सम्पन्न गरेको छ। बुटवल तामनगरस्थित नेत्रहिन संघमा उक्त कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा लियो क्लव अफ बुटवल मेट्रोसिटीका सस्थापक अध्यक्ष मनोज गौतम ,...

पुरा पढ्नुहोस
मगर महिला संघ बुटवलद्वारा विद्यार्थीलाई बधाई तथा सम्मान

बुटवल । त्रिभुवन विश्वविद्यालय अन्तरगत बीसीएस दोस्रो वर्ष २०७८ को परीक्षामा नेपाल प्रथम हुन सफल बुटवलकी आयुश्मा रेश्मीलाई नेपाल मगर महिला संघ बुटवल उपमहानगरले सोमबार सम्मान गरेको छ । बुटवलकै लुम्बिनी वाणीज्य क्याम्पसमा अध्ययन...

पुरा पढ्नुहोस
बुटवल मिलनटोलमा रोटरीले गर्यो वृक्षरोपण

रोटरी क्लव अफ बुटवलले शनिबार वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ । क्लवले बुटवल उपमहानगरपालिका वडा नम्बर ३ ज्योतीनगरस्थित मिलन टोलमा वृक्षरोपण गरेको हो । वृक्षारोपण कार्यक्रमको उदघाटन गर्दै बुटवल उपमहानगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष...

पुरा पढ्नुहोस
एभरेष्टमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा अभिमुखिकरण

  बुटवल । बुटवल सुख्खानगरमा रहेको एभरेष्ट इङलिस बोर्डिङ माध्यमिक विद्यालयले कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा अभिमुखिकरण कार्यक्रम गरेको छ । विद्यालयले शनिबार आयोजना गरेको कार्यक्रममा साढे चार सयबढी विद्यार्थीलाई स्वागत गर्नुका साथै आगामी...

पुरा पढ्नुहोस
दीप बोर्डिङमा प्रविधिमैत्री परीक्षाको प्रयोग

पुरुषोत्तम पाण्डेय बुटवल । बुटवल–८, सुख्खानगरमा अवस्थित दीप बोर्डिङ हाई स्कुलले प्रविधिमैत्री परीक्षाको प्रयोग गरेको छ । विद्यार्थीहरूलाई सैद्धान्तिक र व्यावहारिक रूपमा कम्प्युटर विषय पढाइरहेको सन्दर्भमा विद्यालयले प्रथम त्रैमासिक परीक्षाअन्तर्गत कक्षा ९ का विद्यार्थीहरूको कम्प्युटर विषयको परीक्षा...

पुरा पढ्नुहोस
कान्ति माविमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बुटवल ४ स्थित कान्ति माविले अन्तर सदनात्मक हाजिरिजवाफ प्रतियोगिता  सम्पन्न गरेको छ। कक्षा १ र २ को समूह, कक्षा ३ देखि ५ को समूह , कक्षा ६ र ७को समूह र कक्षा ८, ९ र...

पुरा पढ्नुहोस