समाचार
नेपालगन्ज । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर जबरा बाँके २ बाट निर्वाचित भएका छन् । जसपाका मोहम्मद इश्तियाक राईलाई ६ हजार ५७ मतान्तरले हराउँदै उनी सांसद बनेका हुन् । नेपालगन्ज उपमहानगरका पूर्वमेयरसमेत रहेका जबराले २९...
पुरा पढ्नुहोसरुपन्देही क्षेत्र नं २ को प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणनामा नेकपा एमालेका विष्णु पौडेलले मतान्तर बढाउँदै लगेका छन् । दोस्रो दिनसम्म राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले अग्रता कायम राखेकामा मंगलबार सांझदेखि पौडेल अघि लागेका थिए...
पुरा पढ्नुहोसगएराती गुल्मीमा जिप दुर्घटना हुदा ५ जनाको मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय रिडिका अनुसार गएराती करिव २ बजे सत्यवती गाउँपालिका -३ ठुलोलुम्पेक बाट कुतडाडा जाँदै गरेको ५३४० नम्बरको डबल क्याप जीप कुढडाँडामा दुर्घटना...
पुरा पढ्नुहोसभैरहवा । रुपन्देहीको प्रदेश सभा सदस्य ४(१) मा लोकतान्त्रिक समाजवादी पार्टीका कन्हैया बनिया विजयी भएका छन । कुल ३५ हजार ५ सय ७७ मत खसेकोमा बनियाले १५ हजार १ सय ३७ मत ल्याइ विजयी भएका...
पुरा पढ्नुहोसनेपालगन्ज । बाँके क्षेत्र नम्बर २(१) बाट जसपाका भण्डारीलाल यादव विजयी भएका छन् । यादव जारी मतगणनामा बाँकेबाट विजयी घोषणा हुने पहिलो उम्मेदवार बनेका छन्। जनता समाजवादी पार्टीका यादवले २१४६ मतान्तर सहित विजयी भएका हुन्...
पुरा पढ्नुहोसएक मात्र निर्वाचन क्षेत्र रहेको प्यूठान जिल्लामा नेकपा एमालेका सुर्य थापाले अग्रता कायमै राखेका छन् । पछिल्लो मतपरिणाम अनुसार थापाले ११ हजार ९६३ मत प्राप्त गरेका छन् । यसैगरी गठबन्धनबाट उम्मेदवार बनेकी राष्टिय जनमोर्चाकी...
पुरा पढ्नुहोसनेकपा एमालेले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवार बनेका तीन जना बागी उम्मेदवारले अग्रता कायम गरेका छन् । प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको जारी मतगणनामा उनीहरूले लगातार अग्रता लिइरहेका छन् । नेकपा एमालेबाट टिकट नपाएपछि सर्लाही क्षेत्र...
पुरा पढ्नुहोसभैरहवा- रुपन्देही क्षेत्र नम्बर ३ काे प्रतिनिधिसभा सदस्यमा पाँच दलीय गठबन्धनका उम्मेदवार एवं गृहमन्त्री बालकृष्ण खाँणले फेरि अग्रता लिएका छन् । खाँणले ६ हजार ८१० मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका दीपक...
पुरा पढ्नुहोसबुटवल । रुपन्देही-२ प्रतिनिधिसभा तर्फ जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी घण्टी चिन्हका उम्मेदवारलाई उछिन्दै नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अग्रता लिएका छन् । पौडेलले पछिल्लो मत परिणाम अनुसार सूर्य चिन्हमा ५३११ मत प्राप्त गरेका...
पुरा पढ्नुहोस







