समाचार
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, रुपन्देहीका तत्कालीन नापी अधिकृत घनश्याम दुवेसहित ४ जनाबिरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । विशेष अदालतमा दायर मुद्दामा दुवे र सर्भेक्षक ठाकुरप्रसाद गुरौसमेत ४ जनाले सरकारी कागजात सच्याउने कार्य...
पुरा पढ्नुहोससहयोग जुटाउन थालियो अभियान सुस्ता बचाउँ अभियानका अभियन्ता (संयोजक) गोपाल गुरुङको उपचारको सहयोगका लागि अभियान थालिएको छ । नवलपरासी र बुटवलका समाजसेवी र स्थानीय अगुवाहरुले अभियान सञ्चालन गरेका हुन् । भारतद्धारा पटक पटक अतिक्रमणमा पर्दै आएको नवलपरासीको...
पुरा पढ्नुहोसभैरहवा । रुपन्देहीको सियारी गाउँपालिकाले उपाध्यक्ष सहितको सुत्केरी महिलालाई पोषण तथा शिशु स्वागत कोशेली कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रम अन्र्तगत पालिकामा रहेका सुत्केरी आमाहरुलाई पोषण सहित नगद तथा शिशुलाई स्वागत कार्यक्रम सुचारु गरिएको हो...
पुरा पढ्नुहोसआफ्नै सुसुराको नाममा रहेको घर लिलामी गराउन बुहारीले बैंकका कर्मचारीसंग मिलेमतो गरेको बुटवल–१४ बेलभरियाका एक व्यक्तिले गुनासो गरेका छन् । सिटिजन्स बैंक इन्टरनेसनल बेलबास शाखाका ऋणी खेमराज शर्मा (नेपाल) ले किस्ता र ब्याज तिरिरहेको अवस्थामा...
पुरा पढ्नुहोसलायन्स क्लव अफ बुटवल साईनको प्रथम बार्षिक उत्सव कार्यक्रम सम्पन्न भएको छ । क्लवका अध्यक्ष ईशु देवकोटाको अध्यक्षता, लायन्स ईन्टरनेशनल ३२५ पि का डाईरेक्टर गर्भनर नवराज न्यौपानेको प्रमुख आतिथ्यतामा बार्षिक उत्सव कार्यक्रम सम्पन्न भएको हो...
पुरा पढ्नुहोसबुटवल । इलाका प्रहरी कार्यालय बुटवलले हातहतियार र विष्फोटक पदार्थसहित दुईजना व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुल्मीको मालिका गाउँपालिका वडा नम्बर ४ अर्खावाङ घर भई हाल रुपन्देहीको सैनामैना–१ पर्रोहा नविनचन्द्र रेग्मी र कन्चनपुरको...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशको सभामुखमा माओवादी केन्द्रका तुलाराम घर्ती र उपसभामुखमा राप्रपाकी मेनुका खाँण केसी निर्विरोध निर्वाचित भएका छन् । कांग्रेस र नागरिक उन्मुक्ति पार्टीले उपसभामुखमा दर्ता गरेको उम्मेदवारी फिर्ता लिएपछि मंगलबार सभामुख र उपसभामुख दुवैमा...
पुरा पढ्नुहोसबुटवल । चलचित्र पत्रकार संघ रुपन्देहीको छैटौं साधारण सभा तथा तेस्रो अधिवेशन मँगलबार नयाँ नेतृत्व चयन गर्दै बुटवलमा सम्पन्न भएको छ । अधिवेशनले मोहन न्यौपानेको नेतृत्वमा आगामी ३ वर्षका लागि नयाँ कार्यसमिति चयन ...
पुरा पढ्नुहोसपोखरा । परिवारलाई सान्त्वना दिन आज दिउँसो स्थानीयवासीको भीड थियो पोखराको गणेशटोलस्थित मदनकाजी श्रेष्ठको घरमा । बैठक कोठाको ‘लोबेड’ मा सुतिरहेका श्रेष्ठको आँखाबाट आँसु बगिरहेको देखिन्थ्यो । छिनछिनमा गम्छाले आँसु पुछिरहेको दृश्यले त्यहाँ पुग्ने आधिकाशंको...
पुरा पढ्नुहोसगोरखा जिल्लामा अवस्थित मनकामना मन्दिर नेपालको एक महत्वपुर्ण धार्मिक तथा पर्यटकिय स्थल हो । आफ्नो मनले चिताएको मनोकामना अर्थात मनको ईच्छा पूरा गर्ने भगवती देवी भएकोले यो मन्दिरको नाम मनकामना रहन गएको हो भन्ने...
पुरा पढ्नुहोस









