समाचार

हाइड्रोजन ग्यास पड्किदा कपिलवस्तुको बाणगङ्गामा एक जनाको मृत्यु

बेलून भर्ने हाइड्रोजन ग्यास पड्किदा कपिलवस्तुको बाणगङ्गामा एक जनाको निधन भएको छ । भलवाडको कपिलधाममा सोमबार देखि संचालन भएको चौथो माघी खिचडी महोत्सवमा हाइड्रोजन ग्यास पड्किदा बाणगंगा ८ शिसनियाका अन्दाजी ६५ बर्षीय नासिर मोदमद पाखिया...

पुरा पढ्नुहोस
१४ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा एक पक्राउ

४ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा रुपन्देही प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्ने रुपन्देहीको मर्चवारी गाउँपालिका–४ महादेहीका २६ वर्षीय सञ्जय पासी हुन् । उनले ती बालिकालाई डरत्रास देखाइ शनिबार राति जबर्जस्ती...

पुरा पढ्नुहोस
बाणगङ्गाको माघी महोत्सवमा ग्यास पड्कियो, एक जनाको निधन

कपिलवस्तुको बाणगङ्गामा एक जनाको निधन भएको छ । बाणगंगाको कपिलधाममा आजदेखि सञ्चालित माघी महोत्सवमा ग्यास पड्किदाँ नासिर मुसलमानको मृत्यु भएको हो । यसको बिस्तृत विवरण आउन बाँकी छ । ...

पुरा पढ्नुहोस
शाइन रेसुङ्गाको सिइओ प्रकाश पौडेलको कार्यकाल चार वर्ष थपियो

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा प्रकाश पौडेल पुनः नियुक्त भएका छन् । बैंकको पुस २९ गते अपरान्ह ५ बजे बसेको सञ्चालक समितिको बैठकले पौडेललाई आगामी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृत पदमा...

पुरा पढ्नुहोस
पोखरा विमान दुर्घटनामा मृत्यु हुनेमा रुपन्देहीका चिकित्सक थापा

पोखरामा आइतबार भएको बिमान दुर्घटनामा ज्यान गुमाउनेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ४ मा स्थायी घर भएका डाक्टर गणेश थापा पनि परेका छन् । पोखराको बृटिस वेलफेयर अस्पतालमा कार्यरत थापा काठमाडौंमा २ साताको तालिम सकाएर...

पुरा पढ्नुहोस
पोखरामा विमान दुर्घटना, भेटियो ब्ल्याक बक्स

गण्डकी प्रदेश मुकाम कास्कीको पोखरामा आइतबार दुर्घटनामा परेको यती एयर विमानको ब्ल्याक बक्स फेला परेको छ। विमान दुर्घटनाको करिब २५ घन्टापछि ब्ल्याक बक्स भेटिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले बताएको हो। प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जहाजको...

पुरा पढ्नुहोस
दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

दाङमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आज बिहान दाङको घोराही उपमहानगरपालिका सर्रा सौडियार सडक खण्ड अन्तरगत बेसाहीमा आफैँ चलाएको रा ५ प ९५१४ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर...

पुरा पढ्नुहोस
यति एयर विमान दुर्घटनाः शव आफन्तलाई जिम्मा लगाइँदै

पोखरामा आइतबार भएको यति एयरलायन्सको विमान दुर्घटनामा ज्यान गुमाएकाहरूको शव आज आफन्तलाई जिम्मा लगाइने भएको छ। दुर्घटनामा मृत्यु भएकामध्ये पहिचान भएका शवहरू बिहान ९ बजेदेखि आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित परिवारलाई बुझाइने कास्कीका सहायक प्रमुख...

पुरा पढ्नुहोस
आमाले बनाएको बटुक खान अब कहिल्यै नआउने भइन् सृजना

माघे संक्रान्तिको दिन। छोरीलाई ज्यादै मन पर्ने बटुक काठमाडौं पठाउन तयारी गर्दै थिइन् सैनामैना-५ सेरवाकी खिमिसरा हुङचुङ। बाबा-आमाकाे अत्यन्तै ख्याल गर्ने अनी घरकी एक्ली छोरीलाई सम्झँदै बनाएकाे बटुक र केही रोटी आज (शनिबार) साँझ...

पुरा पढ्नुहोस
कोपाइलट अञ्जु, जसले यतीकै विमान दुर्घटनामा गुमाएकी थिइन् श्रीमान

आइतबार यति एयरलाइन्सको जहाज दुर्घटनामा परेकी कोपाइलट अन्जु खतिवडाको पहिलो श्रीमान पनि विमान दुर्घटनामै परेर ज्यान गुमाएको खुलेको छ । खतिवडाको माइती विराटनगर ५ का वडा अध्यक्ष सन्तोष न्यौपानेले यस्तो बताए । सन् २००६...

पुरा पढ्नुहोस