लुम्बिनी प्रदेश सरकारले आज बजेट ल्याउँदै प्रीमो एजुकेसन एण्ड भिसा सर्भिसेजको ब्राण्ड एम्बेसडरमा देब खनाल नियुक्त १५ दिने ब्रेल लिपी सिप विकास तालिम लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रारमा आचार्य नियुक्त एमाले गुल्मीको अध्यक्षमा बालसिंह काउछा निर्वाचित लुम्बिनी प्रादेशिक अस्पतालमा असार १ गतेदेखि अनलाइन टिकेट सेवा बुटवलको थाइरो ल्याबमा कामना सेवा विकास बैंकका ग्राहकलाई २० प्रतिशत छुट एमाले गुल्मीमा नेतृत्वका लागि बिहानैबाट मतदानको तयारी पूर्वमै रोकियो मनसुन, अझै केही दिन गर्मी बढ्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई सेवा सञ्चालनका लागि चिनियाँ मन्त्रीको ध्यानाकर्षण                
समाचार :

१४ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा एक पक्राउ

४ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा रुपन्देही प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्ने रुपन्देहीको मर्चवारी गाउँपालिका–४ महादेहीका २६ वर्षीय सञ्जय पासी हुन् ।

उनले ती बालिकालाई डरत्रास देखाइ शनिबार राति जबर्जस्ती करणी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको बताइएको छ ।

बालिकालाई जबर्जस्ती करणी गरेको उजुरी परेपछि इलाका प्रहरी कार्यालय मझगावाबाट खटिएको प्रहरीले अभियुक्त पासीलाई सोमबार पक्राउ गरेको हो ।

घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार