समाचार

एमाले लुम्बिनीको चुनाव : ८ सय मत गणना गर्दा कंडेलले भन्दा रिजाल भन्दा २ मतले अगाडि

नेकपा एमाले लुम्बिनी प्रदेश नेतृत्वको लागि भएको चुनावको ८ सय मत गणना हुंदा हरि रिजालले पुन अग्रता लिएका छन् । ८ सय मत गणना हुदा हरि रिजाल २ मतले अघि छन् । हरिप्रसाद रिजालले...

पुरा पढ्नुहोस
लुम्बिनी प्रादेशिक अस्पताललाई नमूना बनाउन सामुहिक पहल गरौं : अध्यक्ष श्रेष्ठ

  बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बिकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले सबैको सामुहिक पहलबाट अस्पतालको बिकास तथा स्तरोन्नती सम्भव भएको बताएका छन् । सामुहिक पहलले मात्रै अस्पताल नमूनाको रुपमा बिकास हुन सक्ने उनले बताए । अस्पतालमा...

पुरा पढ्नुहोस
एमाले लुम्बिनी प्रदेश अधिवेशन सुरु

नेकपा एमाले लुम्बिनी प्रदेशको पहिलो अधिवेशन बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सुरु भएको छ । अधिवेशनस्थलमा सबै प्रतिनिधि, कार्यकर्ता तथा शुभेच्छुकहरू पुगिसकेका छन् । अधिवेशन उद्घाटनका लागि पार्टीका केन्द्रीय अध्यक्ष केपी शर्मा ओली बुटवल आइसकेका छन्...

पुरा पढ्नुहोस
दाङको गणपति तेल मिलमा आगलागी, दुई करोड बराबरको क्षतिको अनुमान

तुलसीपुर उपमहानगरपालिका–६ मा रहेको गणपति तेल मिलमा शनिबार बिहान आगलागी भएको छ। बिहान २ः३० बजे तेल मिलमा आगलागी भएको आफूले थाहा पाएको सञ्चालक हिमाल बस्नेतले जानकारी दिए। आगलागी भएको खबर पाएलगत्तै  ठूलो सङ्ख्यामा स्थानीय, पानी...

पुरा पढ्नुहोस
कन्सल्टेन्सी उद्घाटनमा लुम्बिनीका मन्त्री देखि यातायातका हाकिमको लर्को

बुटवल । उद्घाटन र शिलान्यासका कार्यक्रम भनेपछि हुरुक्क हुने प्राय नेताहरुको प्रवृत्ति बनेको छ । कतिपय बेला त कार्यक्रमको छनोट गर्न नजान्दा मन्त्री, नेताहरु पनि बेला बेला आलोचित समेत बन्ने गरेका छन् । लुम्बिनी प्रदेशका...

पुरा पढ्नुहोस
घरेलु हिंसा बढेको बढ्यै

पछिल्लो ६ वर्षमा रुपन्देहीमा पछिल्लो ६ वर्षयता २ हजार ७ सय ८१ घरेलु हिंसाविरुद्धका उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ । यो आर्थिक वर्ष २०७४/०७५ देखि ०७९/ ०८० सम्मको तथ्यांक...

पुरा पढ्नुहोस
छाडा चौपाया व्यवस्थापनका लागि लगेको रकमले अरु काम गरेपछि नन्दनी खारेज गरिएको हो–नगरप्रमुख पाण्डेय

बुटवल–बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलको शिवनगरमा रहेको नन्दनी गौशाला खारेज गरेको बारे स्पष्टीकरण दिएका छन् । बुटवल उपमहानगरपालिकाको आर्थिक वर्ष २०८०।८१ को वार्षिक नीति तथा कार्यक्रम र बजेट पुस्तिका सार्वजनिक कार्यक्रममा बोल्दै प्रमुख पाण्डेयले...

पुरा पढ्नुहोस
बुटवल जेसीजले साताव्यापी कार्यक्रम सहित स्वर्णजयन्ती मनाउने

बुटवल जेसीज ५० औं वर्षमा प्रवेश गर्दैछ । सन १९७४ सेप्टेम्बर १ मा स्थापना भएको बुटवल जेसीजले ५० औं वर्ष प्रवेशको अवसरमा स्वर्णजयन्ती मनाउन लागेको छ । बुटवल जेसीजले साताव्यापी कार्यक्रम सहित स्वर्णजयन्ती मनाउन लागिएको बुटवल...

पुरा पढ्नुहोस
डीएसपी ठगबहादुर केसीविरुद्ध १८ लाखको भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीका कार्यालय प्रमुखसमेत रहेका डीएसपी केसीविरुद्ध बुधवार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगको...

पुरा पढ्नुहोस
गुल्मी अस्पतालमा बालिका मृत्यु : छानबिन समिति गठनपछि शवकाे अन्त्येष्टि

गुल्मी । उपचारको क्रममा बालिकाको मृत्युपछि तनावग्रस्त बनेको गुल्मीमा अहिले अवस्था सामान्य बनेको छ । घटनाको सत्यतथ्य छानबिनका लागि गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारीकाे नेतृत्वमा ५ सदस्यीय समिति गठन भएपछि घटना साम्य बनेको हो...

पुरा पढ्नुहोस