समाचार

तीन हजार ७४२ थान मालासहित दुई पक्राउ

प्रहरीले अवैध माला बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले बिभिन्न काठबाट बनेका माला बरामद गरेको हो । जिल्लाको मायादेवी गाउँपालिका–६, बेथरीबाट प्रहरीले ती माला बरामद गरेको जनाएको छ । लुमिबनीबाट काठमाडौं जाँदै गरेको...

पुरा पढ्नुहोस
पाल्पा पहिरो : जिप पुरिँदा मृत्यु भएका तीन जनाकै पहिचान

पाल्पा–गुल्मी सडकअन्तर्गत रिब्दीकोट गाउँपालिका–२, देउरालीको लघुवा र जोर्तेको बीच भागमा सुख्खा पहिरोले जिप पुरिँदा मृत्यु भएका तीनै जनाको पहिचान खुलेको छ । बुधबार बिहान भएको दुर्घटनामा गुल्मीको रेसुङ्गा नगरपालिका–७, की ५० वर्षीया मनकला चुँदारा,...

पुरा पढ्नुहोस
पाल्पामा स्कार्पियो पुरिँदा तीन जनाको मृत्यु, ७ जना घाइते

बुटवल । पाल्पाको रिब्दिकोट गाउँपालिका–२ जोर्तेमा पहिरोले स्कार्पियो गाडी पुरिँदा तीन जनाको मृत्यु भएको छ । त्यस्तै ७ जना घाइते भएका छन् । गुल्मीको तम्घासबाट बुटवल जाँदै गरेको लु १ ज ४६०० नम्बरको स्कार्पियो...

पुरा पढ्नुहोस
पाल्पाको जोर्तेमा स्कार्पियोलाई पहिरोले च्याप्यो

बुटवल । पाल्पाको जोर्तेमा गुडिरहेको स्कार्पियोमाथि पहिरो खसेको छ । गुल्मीदेखि बुटवलतर्फ आउँदै गरेको लु १ ज ४६०० नम्वरको स्कार्पियो जोर्तेको उकालोमा पहिरोले च्यापेको हो । जीपमा सवारमध्ये ८ जनाको उद्दार गरिएको लुम्बिनी प्रदेश प्रहरी...

पुरा पढ्नुहोस
गुल्मी अस्पतालमा बालिकाको मृत्युपछि तनाव

गुल्मी अस्पतालकाे लाहापरवाहीले एकजना बिरामीको ज्यान गएको छ । अर्घाखाँची जिल्लाकाे छत्रदेव गाउँपालिका वडा नम्बर ०७ काउले निवासी राजेश मरासिनीकी छाेरी सात बर्षिय प्रशंसा मरासिनीकाे मंगलबार बिहान ७:४५ बजे मृत्युु भएको हाे । प्रशंसाका आफन्त देवीराम...

पुरा पढ्नुहोस
आज देखि गौतमबुद्ध विमानस्थलबाट काठमाडौं ट्रान्जिट बनाएर हङकङ र दिल्ली उडान सुरु

नेपाल वायुसेवा निगम (नेवानि) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ‘ट्रान्जिट’ बनाएर गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ र नयाँदिल्ली उडान सुरु गरेकाे छ। आज देखि दुई गन्तव्यमा उडान सुरु गरेकाे हाे । नेवानि प्रवक्ता रमेश पौडेलले भैरहवाबाट हरेक...

पुरा पढ्नुहोस
एड इन्टरनेशनल एजुकेशनको पहिलो शाखा बुटवलमा

काठमाण्डौको बागवजारमा सञ्चालमा रहेको एड इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सीको पहिलो शाखा लुम्बिनी प्रदेशको बुटवलमा सञ्चालन गरिएको छ । वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीलाई लक्षित गरि यु.के., यु.एस.ए., क्यानडा, अष्ट्रेलिया र डेनमार्कको लागि परामर्श सेवा प्रदान...

पुरा पढ्नुहोस
पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

पाल्पा । पाल्पामा आइतबार राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तानसेन-तम्घास सडक खण्डको अर्गलीस्थित पुरानो गाउँमा जोर्तेदेखि अर्गलीतर्फ जाँदै गरेको लु४२प ६७०९ नम्बरको मोटरसाइकल भित्तामा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको...

पुरा पढ्नुहोस
वृद्धि भएको श्रमिकको पारिश्रमिक कार्यान्वयन होस्-गौतम

नेपाल ट्रेड युनियन महासंघ जिफन्टका केन्द्रीय उपाध्यक्ष कमल गौतमले वृद्धि भएको श्रमिकको न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न माग गरेका छन् । बुटवलमा सञ्चारकर्मीसँग कुरा गर्दै जिफन्ट उपाध्यक्ष गौतमले सरकारले साउन १ गतेदेखि लागू हुने गरी बढाएको...

पुरा पढ्नुहोस
शान्ती सुरक्षा कायम गर्न कसैसंग कुनै सम्झौता गर्दिन–प्रहरी निरीक्षक पाठक

बुटवल । वडा प्रहरी कार्यालय बुटवलमा हालै मात्र सरुवा भइ आउनुभएका प्रहरी निरीक्षक महेशराज पाठकले समाजमा शान्ती सुरक्षा र अपराध नियन्त्रणमा कसैसंग पनि सम्झौता नगर्ने बताएका छन् । वडा प्रहरी प्रहरी कार्यालयमा पत्रकार भेटघाट गर्दै...

पुरा पढ्नुहोस