समाचार
पूर्व राष्ट्रिय क्रिकेटर शक्ति गौचन शनिबार रोटरी क्लव अफ बुटवलको बैठकमा गेष्ट स्पीकरका रुपमा सहभागी भए । रोटरी क्लवको १४ सय ७७ औं नियमित बैठकमा सहभागी गौचनले नेपाली क्रिकेटेको बिगतदेखि वर्तमान सम्मको अवस्था, क्रिकेटको...
पुरा पढ्नुहोसबुटवलको मैत्रीपथमा ओखती घर सञ्चालन गरेका औषधी व्यवसायी गंगा ढकालको शब फेला नपरेपछि आफन्तलेकुशको शव बनाएर दाहसंस्कार गर्ने भएका छन् । ‘अब मलाई नखोज्नु’ भनी सन्देश पठाएर सम्पर्क विहिन भएका ढकालले चितवनको नारायणी नदिबाट हाम...
पुरा पढ्नुहोसबुटवल । बुटवल–८ सुख्खानगरस्थित एभरेष्ट माध्यमिक विद्यालयमा डिजिटल मार्केटिङ सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । व्यवस्थापन सङ्कायअन्तर्गत कम्प्युटर विषयमा अध्ययनरत कक्षा ११ र १२ का छात्रछात्रालाई लक्षित गरी आयोजना गरिएको उक्त कार्यक्रममा करिब एक...
पुरा पढ्नुहोसलुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्यार लामा (प्रथम योल्मो खेन्पो छिमे छिरिङ) ले बृहत्तर लुम्बिनी क्षेत्रको निरीक्षण भ्रमण गरेका छन । शुक्रबार बुद्धले २९ वर्ष बिताएको प्राचिन तिलौराकोट दरबार क्षेत्र सहित कपिलबस्तुका बुद्धस्थलहरुको निरीक्षण...
पुरा पढ्नुहोसबुटवल । रुपन्देहीको तिलोत्तमामा जारी नेपाल जेसीजको क्षेत्र ‘घ’ सम्मेलन विवादमा तानिएको छ । क्षेत्र ‘घ’ अन्तरगत रुपन्देहीको सिद्धार्थ लेडी जेसिज र धनगढी लेडी जेसिसमा उत्पन्न विवाद समाधान नगरी आयोजकले एकपक्षीय ढंगले प्रतिनिधित्व गराएको...
पुरा पढ्नुहोसहरियाली यातायात प्रालिको पांचौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ । शुक्रवार बुटवलमा एक कार्यक्रमको आयोजना गर्दै साधारणसभा एव अधिवेशन सम्पन्न भएको हो । अधिवेशनको उद्घाटन गर्दै नेपाल उद्योग परिसंघ लुम्बिनी प्रदेश अध्यक्ष...
पुरा पढ्नुहोसबुटवल। लुम्बिनी प्रदेशकै प्रतिष्ठित शैक्षिक संस्था अक्सफोर्ड कलेजमा शुक्रबार दोस्रो मेगा फुड फेस्ट तथा लाइभ कन्सर्ट कार्यक्रम सम्पन्न भएको छ । कलेजमा अध्ययनरत बिएचएम पाँचौं सेमेन्टरका विद्यार्थीहरुको आयोजनामा खाना महोत्सव, रक्तदान तथा सांगीतिक कार्यक्रम भएको...
पुरा पढ्नुहोसबुटवल । नेवाः देय् दबू लुम्बिनी प्रदेश समितिले भदौं-१५ गते यश वर्षको गाईजात्रा मनाउने निर्णय गरेको छ । पछिल्लो केही वर्षदेखि नेवाः समुदायको पर्वहरुलाई विवादस्पद बनाउने कार्यहरु भइरहेको भन्दै समितिले पञ्चाङ्ग निर्णायक समितिले उल्लेख...
पुरा पढ्नुहोसबुटवल । महिला कानून तथा विकास मञ्च (एफडब्लूएलडी) ले बिहीबार बुटवलमा कानूनी पहिचान (नागरिकता र जन्मदर्ता ) सम्बन्धमा अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । बुटवल उपमहानगरपालिका जनप्रतिनिधि र वडा सचिवहरूलाई कानूनी पहिचान...
पुरा पढ्नुहोसजेसीआई नेपालको क्षेत्र घ सम्मेलनको तयारी पूरा भएको छ । भदौ ८ गते शुक्रबारदेखि रुपन्देहीको मणिग्राममा हुने सम्मेलनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको बिहीबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको छ । सम्मेलनमा सहभागी...
पुरा पढ्नुहोस









