समाचार
गुल्मीको मुसिकाेट नगरपालिका वडा नं १ का वडाध्यक्ष माेहन घिमिरे मृत अवस्थामा भेटिएका छन् । बिहान करिव ५ बजे आसपास फेसबुक स्टाटस लेखेर अलबिदा उल्लेख गरेका घिमिरे घर नजिकैको रुखमा झुन्डिएको अवस्थामा मृत भेटिएको जिल्ला...
पुरा पढ्नुहोसबुटवल । बुटवलमा मिडिया सम्मेलन सुरु भएको छ । प्रकाशन तथा प्रसारण संघ लुम्बिनीको आयोजनामा सुरु भएकोमिडिया सम्मेलनको लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले उदघाटन गरे । लुम्बिनी प्रदेशभित्र रहेका सञ्चारमाध्यमहरुको संस्थागत विकास र व्यावसायिक...
पुरा पढ्नुहोसबुटवल । रुपन्देहीको सियारी गाउँपालिका किसानहरुका लागि सारथी बनेको छ । कृषिका माध्ययबाट सियारीको समग्र विकास गर्दै समृद्धि हासिल गर्ने उद्देश्यअनुरुप कृषकहरुलाई उत्पादनमा आधारित अनुदान कार्यक्रमलाई प्राथमिकता दिदै आएको छ । सियारी गाउँपालिकाले स्थानीयस्तरमा रहेका...
पुरा पढ्नुहोसबुटवल । तिलोत्तमा नगरपालिका वडा नं. ४ ड्राइभरटोलकी पुष्पा टण्डनको मृत्युको विषयमा घटनाको निश्पक्ष छानविन गरी सत्यतथ्य सार्वजनिक गर्न तिलोत्तमा नगरपालिकाले माग गरेको छ । नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले एक विज्ञप्ती जारी गरी घटनाको सत्यतथ्य...
पुरा पढ्नुहोसबुटवल । रुपन्देही तिलोत्तमाकी ३६ वर्षीया पुष्पा टण्डनको मृत्युको अनुसन्धानकालागि प्रहरीले चार जनालाई पक्राउ गरेको छ । घटनाको पाँचौं दिन प्रहरीले पुष्पाका छिमेकी रञ्जित भुसाल र उनकी पत्नी लक्ष्मी पोखरेल भुसालसहित चार जनालाई पक्राउ गरेको...
पुरा पढ्नुहोसबुटवल । विश्व फोटोग्राफी दिवसको अवसर पारेर लुम्बिनी फोटोग्राफर संघ, रुपन्देहीले विविध कार्यक्रमको आयोजना गरेको छ । दिवसको पूर्वसन्ध्यामा संघले भाद्र १ गते बुटवलमा रक्तदान, २ गते पाल्पा तिनाउको पर्यटन प्रवर्द्धनका लागि फोटोग्राफी पैदल यात्रा...
पुरा पढ्नुहोसबुटवल । बुटवल–११ कालिकानगरस्थित न्यू होराइजन इङलिस बोर्डिङ स्कुलका समीप पौडेल कक्षा १२ को नतिजामा बोर्ड प्रथम भएको विद्यालयले दावि गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले मंगलबार सार्वजनिक गरेको नतिजाअनुसार समीपले ३.९६ जी.पी.ए ल्याएका...
पुरा पढ्नुहोसबुटवल । ठेक्का सम्झौता भएको ८ बर्ष सम्म पनि गुल्मीको एक सडक अझै कालोपत्रे हुन सकेको छैन् । ३ किलोमिटर सडक ८ बर्ष सम्म पनि सम्पन्न नहुँदा स्थानिय नागरिक आक्रोशित छन् । जिल्लाको सदरमुकाम तम्घास...
पुरा पढ्नुहोसबुटवल । राष्ट्रिय परीक्षा बोर्डले वैशाखमा सञ्चालन गरेको कक्षा १२ को नतिजा आज सार्वजनिक गरे सङ्गै बुटवलको अक्सफोर्ड माविले उत्कृष्टता हासिल गरेको छ । विज्ञान ,व्यवस्थापन, तथा शिक्षाशास्त्र संकायमा गरी कुल ८११ जना विद्यार्थीहरू परीक्षामा...
पुरा पढ्नुहोसबुटवल । बुटबलमा उपमहानगरपालीका-११ मा रहेको जि-२५ क्लबले कपडा बैंक स्थापना गरेर निःशुल्क कपडा बितरण गरेको छ । सामाजिक कार्यमा सक्रिय हुँदै बुटबलका विभिन्न उद्योगी, ब्यवसायी तथा क्लबका सदस्यसँग कपडा संकलन गरी गरिव तथा विपन्नहरुका...
पुरा पढ्नुहोस









