समाचार

बाँकेमा डुबेर दुई जनाको मृत्यु

खोलामा डुबेर दुई जनाको मृत्यु भएको छ । जिल्लाको जानकी गाउँपालिका–४ गिजराका २१ वर्षीय किरण बर्माको बेलहनिया नालामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले बताए । साथीसँग खोलामा नुहाउन...

पुरा पढ्नुहोस
‘मेरो प्रतिनिधित्व युवाको लागी हो’ —सांसद घिमिरे

, तिलोत्तमा । रुपन्देही क्षेत्र नम्बर ५ का सांसद बासुदेब घिमिरेले प्रतिनिधी सभामा आफ्नो प्रतिनिधित्व सधै युवाका लागि हुने बताएका छन् । राजनितिक यात्रामा संसदमा हुने हरेक निर्णयमा साक्षी बस्नुपर्ने बताउदै उनले युवाको भरोसा टुट्ने...

पुरा पढ्नुहोस
‘लेखकसंग डिपिएल नेपाल’ अन्तरक्रिया कार्यक्रम सम्पन्न

। ‘पठन संस्कृतिको विकाससंगै सकारात्मक सोचसहितको सुसंस्कृत युवा नेतृत्व’ भन्ने उद्देश्यले स्थापित संस्था डिपिएल नेपाल बुटवल शाखाले शनिबार बुटवलमा ‘लेखकसंग डिपिएल नेपाल’ अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष पारस मरासिनीको अध्यक्षतामा भएको...

पुरा पढ्नुहोस
बुटवल-११ को मगर महिला संघ वडा इकाई समितिमा पदस्थापन

बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर ११ नेपाल मगर महिला संघको वडा इकाई समितिमा शनिबार पदस्थापन भएको छ । यही श्रावण १८ गते सम्पन्न संघको छैटौँ अधिवेशनबाट सर्वसम्मत चयन भएको नयाँ कार्यसमितिलाई मगर संघ...

पुरा पढ्नुहोस
नारायणी नदीमा बेपत्ता भएका ढकालको परिबारले गरे कुशको शव बनाएर अन्त्येष्टि

बुटवल । बुटवलको मैत्रीपथमा ओखती घर सञ्चालन गरेका औषधी व्यवसायी गंगा ढकालको शव फेला नपरेपछि परिवारले कुशको शव बनाएर दाहसंस्कार गरेका छन् । ‘अब मलाई नखोज्नु’ भनी सन्देश पठाएर सम्पर्कबिहिन भएका ढकाल चितवनको नारायणी नदीबाट...

पुरा पढ्नुहोस
हरियाली यातायातमा प्रालिमा तिवारी

बुटवल । हरियाली यातायात प्रालि बुटवलको पाँचौं वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनले कृष्ण प्रसाद तिवारीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । शनिबार सम्पन्न अधिवेशनले ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । जसको वरिष्ठ उपाध्यक्षमा...

पुरा पढ्नुहोस
मनमित ग्रुपको बुटवलमा बिजनेस पाट्नर्स मिट सम्पन्न

बुटवल । विगत डेढ दशक लामो समयदेखि व्यवसायीक यात्रामा रहेको मनमित ग्रुपले शुक्रबार बुटवलमा बिजनेस पाट्नर्स मिट सम्पन्न गरेको छ । मनमित श्री ट्रेडिङ, पीस लुम्बिनी इन्टरनेश्नल कम्पनी प्रा.लि र ओम शक्ति ट्रेडिङ एण्ड सप्लायर्सको...

पुरा पढ्नुहोस
नागरिकता ऐन कार्यान्वयन अवस्था सम्बन्धी सञ्चारकर्मीहरूसँग छलफल

महिला कानून र विकास मञ्च (एफडब्लूआइडी) ले शनिबार बुटवलमा नेपाल नागरिकता ऐन कार्यान्वयन अवस्था सम्बन्धी सञ्चारकर्मीहरूसँग छलफल कार्यक्रम गरेको छ । ऐन आएपछि कार्यान्वयनको अवस्था र बुझाईबारे पत्रकारहरूसँग छलफल गरिएको हो । सो अवसरमा बोल्दै...

पुरा पढ्नुहोस
मानीत विश्वविद्यालयका लागि पाठ्यक्रम बनाउन छलफलमा जुट्यो लुम्बिनी वाणिज्य क्याम्पस

बुटवल ।बुटवलको लुम्बिनी वाणिज्य क्याम्पस मानीत विश्वविद्यालयमा जाँदा कस्तो पाठ्यक्रम तयार गर्ने भन्ने विषयमा एकेडेमी–इण्डष्ट्रि छलफल गरिएको छ । उद्योगी व्यवसायीलाई आवश्यक जनशक्ति उत्पादन गर्नेगरी स्थापना गरिएको यो क्याम्पस मानित विश्वविद्यालयमा जाने निर्णय लिईसकिएको र...

पुरा पढ्नुहोस
प्रदेश प्रमुख अमिक शेरचनबाट ज्ञान हस्तान्तरण कार्यक्रम शुभारम्भ

बुटवल । मानवसेवा आश्रमको १३औँ वार्षिकोत्सवका अवसरमा आयोजित ज्ञान हस्तान्तरण कार्यक्रमको शुभारम्भ गरिएको छ । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले रुपन्देहीको तिलोत्तमास्थित होटल रेडिसनमा आयोजित समारोहका बीच उक्त कार्यक्रम समुद्‍घाटन गरे । यही भदौ ५ गतेदेखि...

पुरा पढ्नुहोस