समाचार
गैर आवासीय नेपाली संघका अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष कुल आचार्य, राष्ट्रिय समन्वय परिषद् अमेरिकाका अध्यक्ष बुद्धि सुबेदी लगायतको टिमले खरिद गरेको भनिएको भैरहवा स्थित पाँच तारे होटल टाइगर प्यालेस रिसोर्ट नामको बिबादास्पद होटेलले मन्दिरको...
पुरा पढ्नुहोसकाठमाडौं। प्रतिनिधिसभा सदस्य बासुदेव घिमिरेले छोटी भन्सार कार्यालय लुम्बिनीलाई भन्सार कार्यालयको रुपमा स्तरोन्नी गर्न सरकारसँग माग गरेका छन् । बिहीबार संसदको विशेष समयमा बोल्दै उहाँले भैरहवा भन्सार कार्यालय मातहत रहेको छोटी भन्सार कार्यालय लुम्बिनीलाई भन्सार...
पुरा पढ्नुहोसपाल्पा । तत्कालिन कर्णेल उजिर सिंह थापाले अग्रेज सेना माथी बुटवल जितगढी क्षेत्रमा विजय हासिल गरेको खुशियालीमा श्री ७ रणउजिरेश्वरी भगवतीको सिन्दुर रथयात्रा विजयउत्सव निकालिएको छ । बुटवलको जितगढी लगायतको क्षेत्रमा वि.स. १८७२ मा अंग्रेज...
पुरा पढ्नुहोसलुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) लुम्बिनी बनाउन आफू आएको भन्दै सहयोग गर्न सबैसँग आग्रह गरेका छन । उनले लुम्बिनी आफ्नो धार्मिक आस्थाको धरोहर भएको भन्दै स्थानीय, बुद्धिजिवी, पत्रकार र अन्य...
पुरा पढ्नुहोसलुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ती भए लगत्तै डा. ल्हारक्याल लामाले लुम्बिनी बनाउन भन्दै सक्रियता देखाइरहेका छन् । पुराना योजनाहरुलाई छिटो कार्यान्वयन, गुरुयोजनाका अधुरा कामलाई छिटो सम्पन्न गर्न निर्देशन दिएका लामाले बुधबार लुम्बिनी गुरुयोजना क्षेत्रका...
पुरा पढ्नुहोसएमाले लुम्बिनी प्रदेश अधिवेशनमा रुपन्देहीबाट खुलातर्फ युवा नेता गोपाल रानाले सबैभन्दा बढी ५४१ मत प्राप्त गर्दै विजयी भएका छन् । सम्पन्न निर्वाचनमा पदाधिकारी, सदस्य तथा कुनै पनि कलस्टरबाट समेत यो नै सबैभन्दा बढी मत...
पुरा पढ्नुहोसबुटवल । साविक टिकट दरमा ५० प्रतिशत छुटसहित लुम्बिनी केबलकार लि.ले सञ्चालन गरेको ‘मर्निङ अफर’ मा आन्तरिक पर्यटकको आकर्षण बढेको छ । हरेक बुधबार बिहान ९ बजेदेखि १२ सम्म टिकट खरिदमा ५० प्रतिशत छुट दिएसंगै...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशसभाको आगामी बैठक भदौ २१ गते बस्ने भएको छ। प्रदेशसभाले सोमबार सूचना जारी गरी आगामी बैठक बिहीबार १२ बजे बस्ने जनाएको हो । करिब एक महिनापछि लुम्बिनी प्रदेशसभा बैठक बस्न लागेको हो । प्रदेश सरकारले...
पुरा पढ्नुहोसपाल्पाको सदरमुकाम तानसेनमा यही भदौ २१ गते हुने भगवती रथ जात्रा विजयउत्सवमा आउने जाने यात्रुहरु लाई पश्चिम नेपाल बस व्यबसायी प्रा.लिे भाडामा ५० प्रतिशत छुट दिने भएको छ । नेपालले विस १८७१ र ७२ मा...
पुरा पढ्नुहोसनेकपा एमाले लुम्बिनी प्रदेश नेतृत्वको लागि भएको चुनावको ९ सय मत गणना हुंदा हरि रिजाल र राधाकृष्ण कंडेलले बराबरी मत ल्याएका छन् । दुबैले ४४७/४४७ मत पाएका छन् । ...
पुरा पढ्नुहोस









