शिक्षा/स्वास्थ्य
काठमाडाैं । खाना घटाएर वजन घटाउने खोज्छन् धेरैले। तर, यो गलत तरिका हो। किनभने यसो गर्दा शरीरका लागि चाहिने न्युनतम तत्वको समेत अभाव हुने खतरा हुन्छ। वजन घटाउन खाएको (क्यालोरी)भन्दा शक्तिका रुपमा प्रयोग भएको (क्यालोरी)...
पुरा पढ्नुहोसबुटवल । बुटवलस्थित सिद्धार्थ बाल तथा महिला अस्पताललाई विशिष्ट सेवा प्रदान गर्ने र विशेषज्ञ जनशक्ति उत्पादन गर्ने स्वास्थ्य संस्थाका रुपमा विकसित गरिने भएको छ । बुटवल उपमहानगरपालिका, आम्दा नेपाल र बुटवल उद्योग वाणिज्य संघको...
पुरा पढ्नुहोसकाठमाडौं । नेकपा एमालेले महिनावरी हुने महिलालाई स्यानिटरी प्याड खरिदका लागि वार्षिक १ हजार ५०० उपलब्ध गराउने घोषणा गरेको छ। मंगलबार जारी गरिएको चुनावी घोषणापत्रमा एमालेले महिनावारी हुने उमेर समुहका देशभित्रका सम्पूर्ण महिलाका लागि स्यानिटरी...
पुरा पढ्नुहोसबुटवल । बुटवल उपमहानगरपालिकालाई स्वास्थ्य सुविधाका क्षेत्रमा अब्बल बनाउने गरी काम गर्न नगर प्रमुख खेलराज पाण्डेयले स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिएका छन् । पालिकास्तरीय ०७८÷०७९ को पोषण समीक्षा तथा कार्ययोजना कार्यक्रममा बोल्दै नगरप्रमुख खेलराज पाण्डेयले बुटवललाई स्वास्थ्य...
पुरा पढ्नुहोसकाठमाडाैं । आयुर्वेदका अनुसार तामाको भाँडामा पानी खानाले तीनैवटा दोष (वात, कफ र पित्त) लाई सन्तुलित पार्ने क्षमता हुन्छ। यस्ता छन् अरु फाइदा। १. तामाको भाँडामा राखिएको पानीलाई ‘ताम्रजल’ भनिन्छ। यसका लागि तामाको भाँडामा कम्तीमा...
पुरा पढ्नुहोसपछिल्लो समय सामान्य रूपमा सुत्केरी हुने महिलाहरूको संख्या घट्दै जान थालेको छ । शून्य घरमा डेलभरी भन्दै पालिकाहरूले कार्यक्रम घोषणा गर्दै गए पनि तथा स्वास्थ्य संस्थामा पहुंच वृद्धि भए पनि सामान्य रूपमा सुत्केरी हुने...
पुरा पढ्नुहोसटन्सिलले धेरैलाई सताउने गरेको छ। मौसममा आउने परिवर्तन, चिसो तातो खाना आदिका कारण टन्सिल हुने गर्छ। टन्सिल भएसँगै खान र पिउन निकै समस्या हुन जान्छ। जिब्रोको ठीक पछाडि बदाम आकारको दुई छोटो छोटो अंग...
पुरा पढ्नुहोसबालबालिका तथा महिलाको उपचारलाई सरल र सहज बनाउने भन्दै बुटवलस्थित सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दाको स्तरोन्नति गरिने भएको छ । हाल १ सय शय्या रहेको उक्त अस्पताललाई २ सय शय्या थप गरी ३ सय...
पुरा पढ्नुहोसभैरहवा क्षेत्रको सबैभन्दा पुरानो र सरकारी अस्पतालको रुपमा रहेको भिम अस्पतालले क्षमताभन्दा बढी सेवा दिइरहेको छ । ५० वेड क्षमता रहेको अस्पतालले १२० जनासम्म बिरामीलाई एकै पटक सेवा दिइएको पाइएको छ । वर्ष भरि गरेको...
पुरा पढ्नुहोसतपाईं नियमित स्याउ खानुहुन्छ ? खानुहुन्न भने आजैदेखि खान सुरु गर्नुस्। किनकि दैनिक एउटा या दुईटा स्याउ खानेलाई मुटुको रोग लाग्ने सम्भावना कम हुने एक अनुसन्धानबाट पुष्टि भएको छ। अंग्रेजीमा उखानै छ– एन एपल...
पुरा पढ्नुहोस