शिक्षा/स्वास्थ्य
दैनिक झन्डै एक हजार २ सय बिरामी उपचारका लागि आउने लुम्बिनी प्रादेशिक अस्पतलबाट दैनिक ६ सय केजी फोहोर संकलन हुन्छ । त्यसमध्ये २५ प्रतिशत फोहोर संक्रमणयुक्त हुन्छ; त्यसमा सुई, सिरिन्ज, उपकरण, बिरामीको खकार, रगतलगायत...
पुरा पढ्नुहोसभैरहवा। रुपन्देहीको सबैभन्दा विकट क्षेत्रमा पर्छ, मर्चवार । चारवटा पालिका पर्ने यस क्षेत्रका नागरिकमा अनेक स्वास्थ्य समस्या छन् । कति आर्थिक अभावले अस्पतालसम्म पुग्न सकेका छैनन् भने कयौं रोग लुकाएर बस्न बाध्य छन् । मर्चवारी,...
पुरा पढ्नुहोसबुटवल । उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ नेपाल (हिसान) रूपन्देहीको आयोजनामा शनिबारदेखि बुटवलमा गणित शिक्षकहरूको लागि शिक्षण सिकाई कार्यशाला शुरू भएको छ । दुई दिने कार्यशालाको लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले उद्घाटन गरे...
पुरा पढ्नुहोसबुटवल — लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कुष्ठरोग पहिचानका लागि बायोप्सी परीक्षण सुरु भएको छ । लुम्बिनी प्रदेशभित्रका सरकारी अस्पतालमा यो सेवा पहिलो सेवा हो । लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा इन्द्र ढकालले छाला तथा कुष्ठ...
पुरा पढ्नुहोसबुटवल । अत्याधिक चिसो बढेपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले २ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । चिसो तथा सितलहर बढ्दा विद्यालयमा पठनपाठक प्रभावित भएको भन्दै पुस २८ र २९ गते शिक्षण संस्था...
पुरा पढ्नुहोसबुटवल । बुटवलमा अक्सिजन सुविधासहितको स्वास्थ्य केन्द्र बन्ने भएको छ । बुटवल उपमहानगरपालिका वडा नं १३ बेलबासमा १६ शैयाको अक्सिजन सुविधासहितको स्वास्थ्य केन्द्रको आइतबार बुटवलका नगरप्रमुख खेलराज पाण्डेयले शिलान्याश गरे । भवनको शिलान्याश गर्दै उनले...
पुरा पढ्नुहोसपहिलो पटक यौनसम्बन्ध राख्ने उमेर कुन हो? यसबारे किशोरावस्थामा संसारभरि सबैमा उत्सुकता र अन्योल छ। नेपाल र पूर्वीय संस्कृतिमा विवाहपूर्व यौनसम्पर्कलाई स्वीकार्य मानिँदैन। पाश्चात्य समाजमा भने त्यस्तो कुनै प्रतिबन्ध छैन। ब्रिटेनमा गरिएको एउटा अध्ययनमा धेरै युवाहरूले...
पुरा पढ्नुहोसनेपालगञ्जका दुई वटा वडाका ५ सय ५४ जना बालबालिकालाई दादुराविरुद्धको खोप लगाइएको छ। नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दका अनुसार वडा नं. ५ मा २ सय ९५ र वडा नं. ७ मा २ सय...
पुरा पढ्नुहोसनेपालगन्ज उपमहानगरपालिकामा १ सातायता दादुरा महामारी फैलिएपछि बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप प्रदान गर्न सुरु गरिएको छ । शुक्रबारदेखि जोखिम देखिएका वडाहरूका ६ महिनादेखि १५ वर्ष उमेर समूहका करिब १० हजार ९ सय ९६...
पुरा पढ्नुहोसबुटवल ११ देविनगर स्थित नवीन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालयको ४७ औं बार्षिक उत्सव तथा अभिभावक दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । एक साता अघि खेल सप्ताह सुरु गरिएकोमा शुक्रबार मुल समारोह...
पुरा पढ्नुहोस








